• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

    घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

    कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह

    कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह

    बाँकेमा खेतका फाँट धुलाम्मे

    धान दिवसः सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन

    केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

    केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

    देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

    देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

    सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

    सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
३ मंसिर २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल मंसिर ३ गते सोमबारको राशिफल

मेष : दिन सामान्य छ। निर्णय क्षमता कमजोर बन्नेछ। साना कुराले सञ्चलता बढ्नेछ। वैदेशिक रोजगारीको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। परिवारको सल्लाह लिएर अगाडि बढ्नुपर्ने देखिन्छ।

वृष : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सुरक्षा गर्नुपर्नेछ। स्वास्थले साथ दिनेछ। मन शान्त बन्ने दिन छ। राज्यको निगरानीमा रहेकाले सचेत बन्नु राम्रो हुनेछ। छिमेकमा भएको शुभकार्यमा सहभागी भएर लाभ लिन सकिने छ।

मिथुन : बोलीका प्रभावले राम्रो काम बन्नेछ। उचित ठाउँमा लगानी हुँदा सन्तुष्टि मिल्नेछ। सामाजिक कार्यमा तपाईंको काममा असन्तुष्टि आउनसक्छ। परिवारसँगै बस्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : साना कुराले झन्झट बढ्नेछ। थोरै बोलेर जित्नुपर्ने समय छ। स्वास्थ्यमा सुधार हुनेछ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। तपाईंको बोलीका कारण साथीभाइ असन्तुष्ट हुनेछन्। थोरै बोलेर जित्नुपर्ने दिन छ।

सिंह : दिन सहज छ। आज गरेका निर्णयले लामो समयसम्म असर गर्नेछ। निजी क्षेत्रको शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा सुख र शान्ति मिल्नेछ। सामाजिक सेवाको अवसर प्राप्त हुनेछ।

कन्या : दिन राम्रो छ। आफन्तको साथ मिल्नेछ। स्वदेशमा भन्दा वैदेशिक रमझमले मन तान्नेछ। विदेशमा गरेको लगानी सफल बन्नेछ। खानपानमा ख्याल नगरेमा पुरानो रोगले दुःख दिने देखिन्छ। व्यापारमा थोरै लगानीबाट पनि राम्रो आम्दानी हुनेछ।

तुला : धार्मिक क्षेत्रमा तपाईंको झुकाब बढ्नेछ। मनको खटपटी हट्नेछ। संयुक्त लगानीबाट फाइदा हुनेछ। पठनपाठनमा ढिलासुस्ती हुने देखिन्छ। परिवारको व्यवस्थापन गर्न नसक्दा खटपटी बढ्नेछ।

वृश्चिक : दिन सहज छ। दैनिक काम अगाडि बढ्नेछन्। राजनीतिक क्षेत्रमा गलत साथीसँगको संगतले काममा झन्झट आइपर्न सक्छ। खानपानमा ख्याल नगर्दा पुरानो रोगले सताउने जोखिम छ।

धनु : मन प्रशन्न हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। रोगबाट मुक्त हुने योग छ। परिवारले साथ दिनेछन्। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। घुमघामका लागि तपाईंको प्रस्ताव स्वीकृत हुनेछ।

मकर : सञ्चित धन खर्च हुनसक्छ। दाजुभाइको साथ लिएर अगाडि बढेमा सफलता मिल्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परीक्षाको पर्खाइ भए राम्रो नतिजा प्राप्त हुनेछ। आफ्ना साथी विपक्षीको कित्तामा उभिएकाले सचेत बन्नुपर्ने देखिन्छ।

कुम्भ : शुभग्रहको बहुमत छ। शिक्षासँगै धार्मिक कुरामा चासो बढ्नेछ। तपाईंले सुरु गरेको काम सफल बन्नेछ। राजनीतिक संगठनबाट भने भयको जोखिम छ। साथीलाई कम विश्वास गरेर परिवारको सल्लाहमा अगाडि बढेमा फाइदा हुनेछ।

मीन : धार्मिक कुराले मन अशान्त बनाउने छ। धार्मिक र राजनीतिक क्षेत्रमा झुकाब बढ्नेछ। पश्चिमको लामो यात्रामा नजानु राम्रो हुनेछ। मनको कुरा सबै सार्वजनिक गर्दा घाटा हुने भएकाले बोल्नु अगाडि सोच्नुपर्ने दिन छ।

Previous Post

परमहंस योगानन्दका केही अमर वाणीहरु

Next Post

कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

सम्बन्धित खबर

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार
आर्थिक

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

१६ असार २०८३,
कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह
फिचर-ब्यानर

कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह

१६ असार २०८३,
बाँकेमा खेतका फाँट धुलाम्मे
आर्थिक

धान दिवसः सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन

१६ असार २०८३,
केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन
आर्थिक

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

१६ असार २०८३,
देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल
समाचार

देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

१६ असार २०८३,
सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन
समाचार

सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

१६ असार २०८३,
Load More
Next Post
नेपालको पूर्वी क्षेत्रबाट आगामी १० दिनमा मनसुन भित्रिने

कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In