• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

    कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह

    बाँकेमा खेतका फाँट धुलाम्मे

    धान दिवसः सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन

    केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

    देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

    सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

परमहंस योगानन्दका केही अमर वाणीहरु

by
२ मंसिर २०८१,
0
परमहंस योगानन्दका केही अमर वाणीहरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१) वास्तविक प्रयोगशाला मन हो, जहाँबाट मायाको पर्दा पछाडीबाट प्राकृतिक सत्यको नियमलाई खोजेर निकाल्न सकिन्छ ।
२) भक्ति र ज्ञान मूलतः एउटै हो । प्रपत्ति— ईश्वरको आश्रय लिनु र शरणागति ईश्वरको अनुकम्पाका प्रति सम्पूर्ण भावले आत्म–समर्पण वस्तुतः सर्वाेच्च ज्ञानकै पथ हुन् ।
३) ईश्वरको रुप नै आनन्दमय छ । उनका साथ एकात्मबोध गर्नाले मनुष्यलाई सहज र असीम आनन्दलाभ हुन्छ । आत्मा र संकल्पको पृथक भावावेश आनन्द हो ।
४) काल नाटक जस्तो हुन्छ । अतीत, वर्तमान र भविष्य त्यसका परिवर्तनमान दृश्य हुन् ।
५) इन्द्रियको प्रलोभनको तुलना सदावहार करबीरको रुखसँग गर्न सकिन्छ, जो सधैँ रंगिविरंगी फूलका बास्ना फिजाउँछ, तर त्यसको एक एक अङ्ग विषले भरिएको हुन्छ ।
६) जुन तृप्ति र आनन्दको प्राप्तिका लागि मानिसहरु अन्धा झैँ बाहिर हजारौँ दिसाहरुमा छाम्दछन्, त्यसको उद्गम स्थान त अन्तर प्रदेशमा नै छ ।
७) जो श्रेष्ठ साधक यस पृथ्वीमा छँदा आत्मसाक्षात्कार गर्दछन् तिनले सांसारिक कर्तव्य पनि निष्ठापूर्वक गर्दै आफ्नो अपूर्व आन्तरिक शान्तियुक्त ब्रह्मानन्द सागरमा निमग्न रहन्छन् ।
८) अविरत योग–साधना एकान्तिक भक्तिद्वारा समुचित रुपले उन्नत चैतन्यद्वारा नै साधकले सर्व–व्यापकताको मुक्तिदायी आघातलाई सहन सक्षम हुन्छ ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

खानामा मसला मिलाएर खान जाने औषधीसमान हुन्छ

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार
आर्थिक

१६ असार २०८३,
कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह
फिचर-ब्यानर

कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह

१६ असार २०८३,
बाँकेमा खेतका फाँट धुलाम्मे
आर्थिक

धान दिवसः सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन

१६ असार २०८३,
केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन
आर्थिक

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

१६ असार २०८३,
देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल
समाचार

देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

१६ असार २०८३,
सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन
समाचार

सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

१६ असार २०८३,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In