• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रुस–युक्रेनबीच युद्धविरामको घोषणा

    रुस–युक्रेनबीच युद्धविरामको घोषणा

    नेपाल ए ले आज स्कटल्याण्डविरुद्ध खेल्दै

    नेपाल ए ले आज स्कटल्याण्डविरुद्ध खेल्दै

    नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो

    नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो

    रास्वपाले आजदेखि सांसदहरुलाई प्रशिक्षण दिँदै

    रास्वपाले आजदेखि सांसदहरुलाई प्रशिक्षण दिँदै

    आज कानुन दिवस मनाइँदै

    आज कानुन दिवस मनाइँदै

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेसको देशव्यापी चुनावी समीक्षा धनगढीबाट सुरू हुँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    रुस–युक्रेनबीच युद्धविरामको घोषणा

    रुस–युक्रेनबीच युद्धविरामको घोषणा

    नेपाल ए ले आज स्कटल्याण्डविरुद्ध खेल्दै

    नेपाल ए ले आज स्कटल्याण्डविरुद्ध खेल्दै

    नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो

    नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो

    रास्वपाले आजदेखि सांसदहरुलाई प्रशिक्षण दिँदै

    रास्वपाले आजदेखि सांसदहरुलाई प्रशिक्षण दिँदै

    आज कानुन दिवस मनाइँदै

    आज कानुन दिवस मनाइँदै

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेसको देशव्यापी चुनावी समीक्षा धनगढीबाट सुरू हुँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

बाघ दाई

by
२९ कार्तिक २०८१,
0
बाघ दाई
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

एकादेशमा एउटा बाघ थियो रे त्यो बाघ अतिनै चलाख अनि चतुर थियो। कहिले जंगलमा दुख पाएका जनावरहरुलाई सहयोग गरेको जस्तो गरि खाईदिने के थाहा बिचरा ति भेडा बाख्रालाई त्यो बाघ नजानिदो आफुलाई नै बिस्तारै बिस्तारै खाईरहेको छ भनेर तै पनि आफ्नो बाघ को गुण गान गाउन साथ दिन कहिल्यै छोडेनन्।

त्यहि साथ र माया ले गर्दा त्यो बाघलाई जंगल को राजा बन्ने लोभ पलाएछ सबैको माया र साथ ले उसले पनि एउटा समुदाय खडा गर्न सफल भएछ समुदाय मा उसको लोकप्रियता अतिनै भएका कारण ले उसलाई त्यो जंगलको नै राजा बन्ने लोभ जागेछ तर त्यो जंगल मा राज गर्न त्यति सजिलो भने थिएन किन भने धरै पहिले परापुर्बकाल देखि त्यो जंगल मा राज गर्दै आइरहेका सिह राजा लाई पनि फालेर राज गरिरहेछ स्याल हरु को एक बथान ले नै राज गरिरहेका थिए।

बाघलाई पनि राजा बन्न को लागि स्याल नै बन्नुपर्यो थियो बाघ दाई मुख ले मात्र बाघ हुनुहुन्थ्यो तर व्यवहार भने उहाको पनि स्याल को भन्दा कमि थिएन धरै काण्ड मा फस्नु भएको कराएर भए पनि आफ्नाहरु काण्ड लुकाई लुकाई बस्नु भएको थियो ।

आखिर लोभ नै हो उहा पनि स्याल को हुल मा समाबेश भएर सत्ता मा पुग्नु भयो र फेरी म बाघ को भन्दै कराऊनि चिच्यानी गर्न के खोज्नु भएको थियो त्यो अर्को बाठो स्यालले उहाका काण्ड र असली रुपको बारेमा सबै समाज र समुदाय एक कान दोकान मैदान नै भैदियो तै पनि चतुर बाघ ले आफ्ना कर्तुत लुकाउनका लागि स्याल सग हातमा हात मिलाउन पछि परेन।

समुदायमा गफ मात्र गरि भ्रम छरिरहे पर्दाफास हुनी डर भने कहिल्यै छोडेन तै पनि डर लाई काबुमा राक्दै त्यो समुदायको पहुच वाला सत्ता आफ्नो हात बाट उम्कन दिन चाहदैन थिए तर कर्म को खेल नै हो एकदिन माथि का ठुला भनौदा स्याल हरु को कुरा नमिल्दा त्यो सत्ता नै भत्किन पुग्यो र फेरी अर्का २/४ बथान स्याल मिलेर राज गर्न थाले अनि बिचार बाघ का पुराना नराम्रा काण्ड र काम को बारेमा समाज अनि समुदायमा हैजा फैलिए सरि फैलियो र जंगल बाट शहर को दरबार मा बसेको बाघ बिरालो भएर खोर मा बस्नु पर्नी अवस्था आयो।

खान भने सबै मिलेर खाए तर आफ्नो काण्ड निस्किएला सत्ता छोड्न पर्छ भन्ने डर ले हो या के कारण ले हो आफु सत्ता मा हुदा बाघ दाई ले साथी लाई केहि गरेनन् आफुलाई परे पछि तिनै बाघ दाई का अन्धभक्त भेडा बाख्राहरुले हाम्रा बाघ दाईलाई खोर मा होइन जंगल पठाऊ भन्दै रातदिन झरि बादल नभनी आन्दोलन गरे।

तैपनि ठुला स्यालका समूह ले उनि हरुको कुरा लाई टेर पुस्छार नै लागेनन् डर सत्ताका स्याललाई पनि थियो। जंगल बाट शहर पसेका सबै स्याल हरु ले आफ्ना नराम्रा काण्ड र गतिबिधि हरु लुकाऊन छुपाउन सधै भरि आफ्ना अन्धभक्त भेडा बाख्राको प्रयोग गरिरहे फेरी ति सोझा भक्त भेडा बाख्रापनि तिनकै झोला बोकी तिनैका गित गाउदै हिडे त्यस जंगलका मुख ले बाघ भन्ने बाघ दाई र स्याल जति सबै मिलेर त्यो सुन्दर समुदाय र समाज र जंगलको नै बिनाश पारे ।

खासमा गल्ती ति स्याल र बाघ भनौदा को नभई तिनलाई अन्धभक्त भएर साथ दिने भेडा बाख्रा को थियो।। सुन्नेलाई सुन को माला भन्नेलाई फुलको माला यो कथा बैकुण्ठ जाला भेडा बाख्रा लाई सुख को सास फेर्नी दिन कहिले आउला ???

महेन्द्र के सी

Previous Post

बरियारपुरका किसानलाई धान र उखु भित्र्याउन भ्याइनभ्याइ

Next Post

महिलाका लागि आम्दानीको आधार बन्दै घोँगी व्यापार

सम्बन्धित खबर

रुस–युक्रेनबीच युद्धविरामको घोषणा
अन्तर्राष्ट्रिय

रुस–युक्रेनबीच युद्धविरामको घोषणा

२६ बैशाख २०८३,
नेपाल ए ले आज स्कटल्याण्डविरुद्ध खेल्दै
खेलमैदान

नेपाल ए ले आज स्कटल्याण्डविरुद्ध खेल्दै

२६ बैशाख २०८३,
नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो
आर्थिक

नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो

२६ बैशाख २०८३,
रास्वपाले आजदेखि सांसदहरुलाई प्रशिक्षण दिँदै
समाचार

रास्वपाले आजदेखि सांसदहरुलाई प्रशिक्षण दिँदै

२६ बैशाख २०८३,
आज कानुन दिवस मनाइँदै
समाचार

आज कानुन दिवस मनाइँदै

२६ बैशाख २०८३,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
समाचार

कांग्रेसको देशव्यापी चुनावी समीक्षा धनगढीबाट सुरू हुँदै

२६ बैशाख २०८३,
Load More
Next Post
महिलाका लागि आम्दानीको आधार बन्दै घोँगी व्यापार

महिलाका लागि आम्दानीको आधार बन्दै घोँगी व्यापार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In