• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ढुङ्गेमा यातायात सञ्चालन

    ढुङ्गेमा यातायात सञ्चालन

    कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

    कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

    भाद्र कृष्ण पञ्चमीः कोलमती घाटस्नान गरिँदै

    भाद्र कृष्ण पञ्चमीः कोलमती घाटस्नान गरिँदै

    हेटौँडा–काठमाडौँ आवतजावतमा ‘वान–वे’ रुट

    हेटौँडा–काठमाडौँ आवतजावतमा ‘वान–वे’ रुट

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन

    बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पश्चिम प्रशान्त महासागरमा एकैपटक चार वटा समुद्री आँधी

by
२८ कार्तिक २०८१,
0
पश्चिम प्रशान्त महासागरमा एकैपटक चार वटा समुद्री आँधी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मनिला । पश्चिम प्रशान्त महासागरमा यतिबेला एकै पटक चार छुट्टाछुट्टै टाइफुन (समुद्री आँधी) उठिरहेका छन् । हालैका महिनामा एक पछि अर्को गर्दै समुद्री आँधीको चपेटामा आएको फिलिपिन्सका लागि यो निकै खराब समाचार हो ।

प्रशान्तमा एकै पटक चार वटा आँधी विकास भइरहेको यो सन् १९५१ मा यस्तो खालको रेकर्ड राख्न थालेयताकै पहिलो भएको जापानको मौसम विभागले पुष्टि गरेको भन्दै सीएनएनले समाचार छापेको छ ।

एउटै महिनामा यस्तो भएको पनि यो सात वर्षता यताकै पहिलो पटक हो । ज्वाइन्ट टाइफुन वार्निङ सेन्टरको सेटलाइट इमेजले भियतनामदेखि गुआमसम्म पश्चिम प्रशान्त बेसिन चार वटा आँधी उठिरहेको देखाएको छ ।

यी टाइफुन यिनसिङ, तोराजी, उसागी र म्यान–यी बताइएको छ । बर्सेनि फिलिपिन्समा अनेकौँ समुद्री आँधी आउने गरेको छ । तर गएको महिना आएको एक पछि अर्को समुद्री आँधीका कारण हजारौँ मानिस अहिले पनि त्यहाँ आश्रयस्थलमै छन् ।

बिहीबार यिनसिङ ताइफु उत्तरपूर्वी फिलिपिन्समा पुगेको थियो । यस आँधीका कारण कुनै हताहत नभए पनि यसले मुसलधारे वर्षा, आँधी र पहिरो गराएको थियो । शुक्रबार तोराजी टाइफुुनले औरोरा प्रान्तको लुजोन तटलाई हिर्कायो । हजारौँ मानिसलाई आश्रय स्थलमा सारियो । बुधवार बिहान पाँच दिनमा तेस्रो आँधी उसगाई फिलिपिन्स पुगेको छ ।

आँधीबेहरी चल्ने र आगामी ४८ घण्टामा यो झन् बढ्न सक्ने चेतावनी फिलिपिन्सको मौसम विभागले दिएको छ । शुक्रबार बिहानसम्ममा अर्को उष्णकटिबन्धीय आँधी म्यान–यीले उत्तरी फिलिपिन्सलाई प्रभावित बनाउने अपेक्षा गरिएको छ ।

उस्गाई र म्यान–यीले सिधै पहिरो गराउँछ कि गराउँदैन भन्ने कुरा अस्पष्ट छ । तर आँधीबेहरी भने चर्को आउने भनिएको छ ।

Previous Post

ट्रम्प सरकारमा खर्च घटाउने र कर्मचारीमाथि निगरानी गर्ने जिम्मेवारी मस्क र रामास्वामीलाई

Next Post

युक्रेनविरूद्ध लड्न उत्तर कोरियाली सैनिक रूसमा

सम्बन्धित खबर

ढुङ्गेमा यातायात सञ्चालन
जीवन शैली

ढुङ्गेमा यातायात सञ्चालन

१६ भदौ २०८३,
कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै
समाचार

कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

१६ भदौ २०८३,
भाद्र कृष्ण पञ्चमीः कोलमती घाटस्नान गरिँदै
फिचर-ब्यानर

भाद्र कृष्ण पञ्चमीः कोलमती घाटस्नान गरिँदै

१६ भदौ २०८३,
हेटौँडा–काठमाडौँ आवतजावतमा ‘वान–वे’ रुट
फिचर-ब्यानर

हेटौँडा–काठमाडौँ आवतजावतमा ‘वान–वे’ रुट

१६ भदौ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१६ भदौ २०८३,
बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन
फिचर-ब्यानर

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन

१५ भदौ २०८३,
Load More
Next Post
युक्रेनविरूद्ध लड्न उत्तर कोरियाली सैनिक रूसमा

युक्रेनविरूद्ध लड्न उत्तर कोरियाली सैनिक रूसमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In