• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    स्थानीय तह निर्वाचन तयारीसँगै तीन महिनामा थपिए एक लाख ८१ हजार मतदाता

    स्थानीय तह निर्वाचन तयारीसँगै तीन महिनामा थपिए एक लाख ८१ हजार मतदाता

    रास्वपा महाधिवेशन नसकिँदै काठमाडौं हिँडे प्रधानमन्त्री शाह

    रास्वपा महाधिवेशन नसकिँदै काठमाडौं हिँडे प्रधानमन्त्री शाह

    रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

    रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    द्वन्द्व सुरु भएयता ‘स्ट्रेट अफ हर्मुज’मा उच्च जहाज आवागमन

    जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र

    रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी

    चीनमा २०० बालबालिकालाई विषाक्त सिसा दिएको आरोपमा प्रिन्सिपल पक्राउ

    चीनको सुपर कम्प्युटरले अमेरिकालाई पछि पार्दै बन्यो विश्वकै शक्तिशाली

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

याेहाे टेलिभिजनसहित चार मिडिया कालाेसूचीमा, दियाेपाेस्टमाथि विशेष अनुगमन गरिने

by
२६ कार्तिक २०८१,
0
याेहाे टेलिभिजनसहित चार मिडिया कालाेसूचीमा, दियाेपाेस्टमाथि विशेष अनुगमन गरिने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता उल्लङ्घन गर्ने चार सञ्चार माध्यमलाई कालोसूचीमा राख्दै कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। काउन्सिलले नियमितरूपमा सञ्चार माध्यमबाट आउने समाचार सामग्रीलाई अनुगमन गर्दै पत्रकार आचारसंहिताविपरीत सामग्री सम्प्रेषण गर्ने उजुरीहरूका आधारमा कारबाहीको निर्णय लिएको हो।

प्रेस काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको आइतबार बसेको बैठकले काउन्सिलको निर्देशन अवज्ञा गर्ने सञ्चार माध्यमहरूलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ। कालोसूचीमा परेका सञ्चार माध्यमहरूमा त्रिनेत्रपोष्ट साप्ताहिक, योहो टेलिभिजन, काेशीपाेस्ट डटकम र खाेजतलास अनलाइन डटकम रहेका छन्।

त्यस्तै सातवटा अन्य सञ्चार माध्यमलाई विशेष अनुगमनमा राखेर थप अनुसन्धान गर्ने निर्णय गरिएको छ। विशेष अनुगमनमा परेका सञ्चार माध्यमहरूमा दियाेपाेस्ट डटकम, माेटिभेट न्यूज डटकम,अवननेपालन्यूज डटकम, अनलाइन टिभी नेपाल डटकम, राइटसञ्चार डटकम, ताजाखबर टिमी र बिजिटिभी (युट्युब) रहेका छन्।

दियाे पाेस्टलाई काउन्सिलले यसअघि पनि सचेत गराएकाे थियाे।

अधिकार क्षेत्रबाहिरका समाचार तथा अनावश्यक भ्रम उत्पन्न गराउने सामग्री सम्प्रेषण गरेको आरोपमा पूर्वान्चल डिबिआर टिभी युट्युब च्यानलको विषयमा साइबर ब्युरोमा पत्राचार गरिएको काउन्सिलले जनाएको छ।

प्रेस काउन्सिल नेपालले समाचारमा सत्यतथ्य, सन्तुलन र सम्पूर्ण पक्षको विचार समेट्नुपर्ने कुरामा जोड दिँदै पत्रकार आचारसंहिताको पालना गर्न सबै सञ्चार माध्यम, पत्रकार र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई पुनः आग्रह गरेको छ। साथै, समाजमा उत्तेजना फैलाउने, सामाजिक सद्भाव खलल पुर्‍याउने, अश्लील वा अमर्यादित सामग्री सम्प्रेषण नगर्न आग्रह गर्दै कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ।

प्रेस काउन्सिल नेपालकाअनुसार यस किसिमका क्रियाकलापले पत्रकारिता क्षेत्रको मर्यादा र विश्वसनीयतामा नकारात्मक प्रभाव पार्ने हुँदा सञ्चार माध्यमहरूले थप जिम्मेवार भएर काम गर्नुपर्ने बताइएको छ।

Previous Post

तरुण दलले बनायो श्रमिकको घर

Next Post

आजबाट कोप–२९ सुरु : नेपालले दिँदै जलवायुजन्य जोखिमका उदाहरण

सम्बन्धित खबर

स्थानीय तह निर्वाचन तयारीसँगै तीन महिनामा थपिए एक लाख ८१ हजार मतदाता
समाचार

स्थानीय तह निर्वाचन तयारीसँगै तीन महिनामा थपिए एक लाख ८१ हजार मतदाता

१० असार २०८३,
रास्वपा महाधिवेशन नसकिँदै काठमाडौं हिँडे प्रधानमन्त्री शाह
फिचर-ब्यानर

रास्वपा महाधिवेशन नसकिँदै काठमाडौं हिँडे प्रधानमन्त्री शाह

१० असार २०८३,
रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन
फिचर-ब्यानर

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

१० असार २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

द्वन्द्व सुरु भएयता ‘स्ट्रेट अफ हर्मुज’मा उच्च जहाज आवागमन

१० असार २०८३,
जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र
आवाज

रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी

१० असार २०८३,
चीनमा २०० बालबालिकालाई विषाक्त सिसा दिएको आरोपमा प्रिन्सिपल पक्राउ
अन्तर्राष्ट्रिय

चीनको सुपर कम्प्युटरले अमेरिकालाई पछि पार्दै बन्यो विश्वकै शक्तिशाली

१० असार २०८३,
Load More
Next Post
आजबाट कोप–२९ सुरु : नेपालले दिँदै जलवायुजन्य जोखिमका उदाहरण

आजबाट कोप–२९ सुरु : नेपालले दिँदै जलवायुजन्य जोखिमका उदाहरण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In