• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर

    सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर

    ‘डिएनए’ नमूना सङ्कलनपछि २८० शवको व्यवस्थापन

    ‘डिएनए’ नमूना सङ्कलनपछि २८० शवको व्यवस्थापन

    ढुङ्गेमा यातायात सञ्चालन

    ढुङ्गेमा यातायात सञ्चालन

    कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

    कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

    भाद्र कृष्ण पञ्चमीः कोलमती घाटस्नान गरिँदै

    भाद्र कृष्ण पञ्चमीः कोलमती घाटस्नान गरिँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२६ कार्तिक २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल कात्तिक २६ गते सोमबारको राशिफल

मेषः दिन राम्रो छ। सोचेर गरेको लगानीबाट नाफा हुनेछ। खानपानमा विशेष ध्यान दिनुपर्नेछ। साथीको सहयोगले सोचेको काम बन्नेछ। नाफामा मात्र ध्यान दिने भन्दा सानो भए पनि रकम दान गरेमा सन्तुष्टि मिल्नेछ।

वृषः सानो कुराले व्यवहारमा झन्झट बढ्नेछ। सामाजिक क्षेत्रमा विवाद बढ्नेछ। अन्य कुरामा भन्दा परिवारको काममा केन्द्रित हुनु राम्रो हुनेछ। परिवारको साथमा बसेर रमाइलो गर्ने दिन छ।

मिथुनः मुल त्रिकोणमा चन्द्रमा भएकाले मन शान्त बन्नेछ। तपाईंका कारणले साथीभाइ टाढा हुनसक्छन्। व्यवहारिक पक्षमा सचेत बन्नु राम्रो हुनेछ। विपक्षीसँग बहुमत भएकाले थोरै तर्क गर्नु राम्रो हुनेछ।

कर्कटः हरेक क्षेत्रमा बाधा हुनसक्छ। राजनीतिक संगठनमा अरुले गरेको गल्तीको भारी तपाईंले बोक्नुपर्ने बाध्यता आइपर्नसक्छ। स्वदेशी लगानी भन्दा विदेशको लगानीबाट मन शान्त बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

सिंहः दिन सहज छ। आफन्तले भन्दा साथीभाइले दुःखमा साथ दिनेछन्। रोग बढ्ने भएकाले खानपानमा विशेष ध्यान दिनुपर्ने दिन छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। प्रेममा सफलता मिल्नेछ।

कन्याः अचानक खर्च बढ्नेछ। सञ्चित धनको खर्च हुनाले मन दुःखी हुनेछ। आफ्ना भन्दै गरेका साथीबाट असहयोग हुने योग छ। परिवारको तर्फबाट साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः शिक्षाको क्षेत्रमा प्रगति हुने दिन छ। साथीभाइको सहयोग प्राप्त हुनेछ। राजनीति संगठनमा सेवाको अवसर मिल्नेछ। परिवारको भावनालाई कदर गर्न नसक्दा खटपटी आउनसक्छ।

वृश्चिकः बोलीको प्रभावले राम्रो काम बन्नेछ। मनमा कुरा नराख्नु राम्रो हुनेछ। प्राविधिक शिक्षामा गरेको प्रयासबाट राहत मिल्नेछ। उच्च पदका साथीसँगको भेटले मन हलुका हुनेछ।

धनुः एकल निर्णय भन्दा साथीभाइको सहयोगले अगाडि बढ्नुपर्ने दिन छ। स्वदेशमा भन्दा विदेशमा तपाईंको नाम र दाम रहनेछ। साथीभाइसँग व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकरः मनमा खटपटी बढ्नेछ। धनस्थानमा चन्द्रमा पुगेकाले धन आर्जन हुनेछ। महत्त्वपूर्ण कामका लागि स्वास्थ्यले साथ दिनेछ। बिहानै पिपलको दर्शन गरेमा दिन सहज बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

कुम्भः सानो कुराले व्यवहारमा झन्झट आइपर्न सक्छ। लगानी गर्नु भन्दा पनि भएको सम्पत्ति जोगाउने प्रयास गर्नुपर्र्नेछ। परिवार र साथीभाइको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर हुनेछ।

मीन ः अनुत्पादक क्षेत्रमा धन खर्च हुनसक्छ। एकल निर्णय आजका लागि घातक हुनसक्छ। शिक्षामा ढिलासुस्ती हुने देखिन्छ। गणेशको भजन सुन्न सकेमा दिन सहज बन्नेछ। हरेक काममा परिवारको साथ र सहयोग मिल्नेछ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

अपेक्षा पोरवाल र आनन्द बाजपेयी रोमान्टिक गीत एकैसाथ

Next Post

वर्षा र हिमपातको सम्भावना : स्थानीय वायु र पश्चिमीको प्रभाव

सम्बन्धित खबर

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
जीवन शैली

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

१६ भदौ २०८३,
सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर
आवाज

सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर

१६ भदौ २०८३,
‘डिएनए’ नमूना सङ्कलनपछि २८० शवको व्यवस्थापन
आवाज

‘डिएनए’ नमूना सङ्कलनपछि २८० शवको व्यवस्थापन

१६ भदौ २०८३,
ढुङ्गेमा यातायात सञ्चालन
जीवन शैली

ढुङ्गेमा यातायात सञ्चालन

१६ भदौ २०८३,
कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै
समाचार

कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

१६ भदौ २०८३,
भाद्र कृष्ण पञ्चमीः कोलमती घाटस्नान गरिँदै
फिचर-ब्यानर

भाद्र कृष्ण पञ्चमीः कोलमती घाटस्नान गरिँदै

१६ भदौ २०८३,
Load More
Next Post
भाइटीकाको दिन कस्तो रहला देशभरको मौसम

वर्षा र हिमपातको सम्भावना : स्थानीय वायु र पश्चिमीको प्रभाव

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In