• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री

    नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

    प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

    प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

    प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

    प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

    वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

    वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

    क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”

    क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”

    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२० कार्तिक २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल कात्तिक २० गते मंगलबारको राशिफल

मेषः दिन सहज बन्नेछ। बिहान गणेशको पूजा गरेमा सोचेको काम बन्नेछ। उच्च कोणमा चन्द्रमा पुगेका छन्। सोचेको काम सार्थक बन्नेछ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ।

वृषः दिन राम्रो छ। रिसको व्यवस्थापन गर्नुपर्नेछ। कानुनको पर्खाइमा भए तपाईंको पक्षमा निर्णय हुनेछ। परिवारले उचित सल्लाह दिनेछन्। विदेशी रमझमले मन तान्नेछ।

मिथुनः दिन सहज छ। धनस्थानमा कर्कटका चन्द्रमा परेकाले मंगल चौथीको फल प्राप्त हुनेछ। शिक्षामा जोस र जाँगर बढ्नेछ। वैदेशिक लगानी गरेको भए फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ।

कर्कटः मंगल चौथीको व्रत लिएमा दिन सहज बन्नेछ। शिक्षामा तपाईंको प्रगति हुनेछ। निजी क्षेत्रको शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। व्यापारमा हात लगाएको भए उन्नति हुनेछ। परिवारमा भने खटपटी बढ्नेछ।

सिंहः दिन राम्रो छ। शिक्षामा प्रगति हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। परिवारको उचित सल्लाह अनुसार अगाडि बढ्नु राम्रो हुनेछ।

कन्याः तपाईंले गरेको दुःखको फल अर्काले खाने जोखिम छ। आफूभन्दा ठुलाको सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुनेछ। धार्मिक अभियान्तासँगको भेटले मन शान्त बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। रोगसँग लड्ने क्षमता बढ्नेछ।

तुलाः दाजुभाइको सल्लाह लिएर अगाडि बढेमा दिन सहज बन्नेछ। विदेशको रमझमले मन तान्नेछ। वैदेशिक क्षेत्रमा लगानी गरेको भए फाइदा हुनेछ। मानसिक भन्दा पनि प्राकृतिक रुपले सबल बन्ने दिन छ। दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ।

वृश्चिकः धनलक्ष्मी योग परेको छ। बौद्धिक क्षेत्रमा चालेको पाइला सफल बन्नेछ। साना मसिना कुरामा रिस उठ्ने भएकाले शान्त बन्नुपर्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वदेशमा भन्दा विदेशमा तपाईंको प्रतिभाको कदर हुनेछ।

धनुः दिन सहज छ। आफन्तको साथ र सहयोग मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारमा भने खानपानमा समस्या हुने जोखिम देखिन्छ। साथीभाइको साथ मिल्नेछ।

मकरः चाडपर्वले तपाईंलाई ऋणको भारी बोकाउने छ। दिन अशान्त बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुनेछ। आज तपाईंको उन्नति र प्रगति सार्वजनिक गर्ने हो।

कुम्भः साना कुरामा रिस उठ्ने हुन्छ। रिस दबाउने कोशिस गर्नुपर्नेछ। लगानीको क्षेत्रमा अगाडि नबढ्नु राम्रो हुनेछ। परिवारसँग बसेर रमाइलो गर्ने दिन छ। प्रेम समबन्ध सुमधुर बन्नेछ।

मीनः दिन राम्रो छ। सोचेका काम बन्नेछ। शिक्षाको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा लाभ हुनेछ। राजनीतिक संगठनमा तपाईंलाई अप्ठेरो पार्ने साथी सक्रिय छन्। प्रेम सम्बन्ध समधुर बन्नेछ।

Previous Post

अभिषेक बच्चनसँग प्रेम चर्चाबारे निम्रतले खोलिन मुख

Next Post

कस्तो छ आजको मौसम पूर्वानुमान ?

सम्बन्धित खबर

आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री
आर्थिक

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

२ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण
आर्थिक

प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

२ चैत्र २०८२,
प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट
आवाज

प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

२ चैत्र २०८२,
वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी
आर्थिक

वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

२ चैत्र २०८२,
क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”
आवाज

क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”

२ चैत्र २०८२,
प्राकृतिक उपचारका लागि सिंगा तातोपानी
आर्थिक

प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

२ चैत्र २०८२,
Load More
Next Post
मौसमः देशका अधिकांश भागमा मौसम सफा रहने

कस्तो छ आजको मौसम पूर्वानुमान ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In