• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, October 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

    अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

    एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

    एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

    जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

    जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

    ‘राडार उपग्रह’तर्फ नेपालको बाटो

    ‘राडार उपग्रह’तर्फ नेपालको बाटो

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सर्बियाको एक रेलवे स्टेशनमा कंक्रिटको छाना खस्दा कम्तीमा १३ जनाको मृत्यु

by
१७ कार्तिक २०८१,
0
सर्बियाको एक रेलवे स्टेशनमा कंक्रिटको छाना खस्दा कम्तीमा १३ जनाको मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : सर्बियाको नोभी साद सहरस्थित रेलवे स्टेशनको प्रवेशद्वारमा रहेको कंक्रिटको छाना खस्दा कम्तिमा १३ जनाको मृत्यु भएको छ। घटनामा तीन जना गम्भीर घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। राजधानी बेलग्रेडबाट लगभग ७० किलोमिटर उत्तरपश्चिममा रहेको सहर नोभी सादमा करिब ३५ मिटर १ सय १५ फिट लम्बाइ भएको स्टेशनको छत भत्किएपछि घटना निम्तिएको हो।

सर्बियाकी आन्तरिक मन्त्री इभिका डेसिसले घटनाको पुष्टि गर्दै घाइते तीन जनालाई अस्पतालमा भर्ना गरिएको बताए।  घटनालगत्तै एम्बुलेन्ससँगै अन्य आपत्कालीन सेवाको टोली घटनास्थलमा पठाइएको र बुलडोजरको सहयोगले भग्नावशेष हटाएर मानिसको खोजीकार्य भइरहेको बताइएको छ।

आन्तरिक मन्त्रालयको आपतकालीन व्यवस्थापन केन्द्रका प्रमुख लुका काजिकले कंक्रिटको तौल अत्याधिक रहेको कारण उद्धार कार्यमा जटिलता आएको र उद्धार अभियान जारी रहेको बताए।

केही दिन अघिमात्रै रेल स्टेशनको भवनको पुनर्निर्माण सम्पन्न भएको बताइए पनि भत्किएको छानाको भाग पुनर्निर्माणको हिस्सा नभएको स्पष्ट पारिएको छ । सीसीटिभी क्यामेराको फुटेजमा मानिसहरु कंक्रिटको छानामुनि रहेको बेन्चमा बसेको देखिन्छ, जुन अचानक खसेको बताइएको छ।

Previous Post

राष्ट्रपति पौडेलले गरे गाईपूजा

Next Post

सर्लाहीको बरहथवा बजारमा भीषण आगलागी, पसलहरू जल्दा तीन करोडको क्षति

सम्बन्धित खबर

अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा
मनोरञ्जन

अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

१७ अशोज २०८३,
एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’
मनोरञ्जन

एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

१७ अशोज २०८३,
जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत
फिचर-ब्यानर

जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

१७ अशोज २०८३,
‘राडार उपग्रह’तर्फ नेपालको बाटो
फिचर-ब्यानर

‘राडार उपग्रह’तर्फ नेपालको बाटो

१७ अशोज २०८३,
अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही
फिचर-ब्यानर

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

१७ अशोज २०८३,
नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव
फिचर-ब्यानर

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

१७ अशोज २०८३,
Load More
Next Post
सर्लाहीको बरहथवा बजारमा भीषण आगलागी, पसलहरू जल्दा तीन करोडको क्षति

सर्लाहीको बरहथवा बजारमा भीषण आगलागी, पसलहरू जल्दा तीन करोडको क्षति

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In