• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, October 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी

    विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    होर्मुज जलडमरूमध्यमा इरानद्वारा सात तेल ट्यांकरलाई निशाना बनाएको दाबी

    गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति

    गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति

    महालक्ष्मीको १६ दिने व्रत समापन

    महालक्ष्मीको १६ दिने व्रत समापन

    पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप

    पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

काँचो पनिरको सेवनले मिल्छ यस्तो स्वास्थ्यलाभ

by
१६ कार्तिक २०८१,
0
काँचो पनिरको सेवनले मिल्छ यस्तो स्वास्थ्यलाभ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पनिर हामी सबैलाई मनपर्ने तरकारी हो । अझ विशेषगरी शाकाहारी व्यक्तिहरूको लागी पनिर मुख्य र लोकप्रिय तरकारी हो । पनिरबाट धेरै प्रकारका परिकार बनाउन सकिन्छ । यो स्वादका लागि मात्र नभई स्वास्थ्यका लागि पनि धेरै गुणकारी हुन्छ ।

पकाएको सँगसँगै काँचो पनिरले स्वास्थ्यलाई धेरै फाइदा पुग्न सक्छ । काँचो पनिरमा प्रोटिन, फ्याट्स, क्याल्सियम, फस्फोरस, फोलेट र धेरै पोषक तत्त्व पाइन्छ ।

काँचो पनिर खानुका फाइदाहरू

छालाका लागि

काँचो पनिरमा भिटामिन ए, सेलेनियम, भिटामिन ई र एन्टिअक्सिडेन्ट्सका गुण पाइन्छ, जसले छालालाई स्वस्थ राख्न मद्दत गर्छ ।

पाचनका लागि

काँचो पनिरले पाचन प्रणाली सुधार्न मद्दत गर्न सक्छ । कब्जियतको समस्याबाट पीडित हुनुहुन्छ भने काँचो पनीरलाई आफ्नो आहारमा समावेश गर्न सक्नुहुन्छ । पनिरमा आइसोटिन र सोरबिटोल तत्त्व हुन्छन् जुन पेट सम्बन्धी समस्यामा फाइदाजनक मानिन्छन् ।

ऊर्जा का लागि

काँचो पनिरमा प्रोटिनसँगै धेरै पोषक तत्त्व पाइन्छ, जसले शरीरको थकान र कमजोरी हटाएर तपाईँलाई ऊर्जाशील राख्न मद्दत गर्न सक्छ ।

तौल घटाउनका लागि

काँचो पनिरको सेवन तौल घटाउन पनि उपयोगी हुन्छ । पनिरमा लिनोलिक एसिडको मात्रा बढी हुन्छ, जसले शरीरमा फ्याट बर्निङ्ग प्रक्रिया तीव्र गर्न मद्दत गर्छ ।

हड्डीका लागि

काँचो पनिरमा क्याल्सियम र फस्फोरस प्रशस्त मात्रामा पाइन्छ, जसले हड्डीलाई मजबुत बनाउन मद्दत गर्न सक्छ ।

Previous Post

साउदी अरबपछि सिंगापुरमा पनि सिंघम अगेन रिलिज नहुने

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी
आर्थिक

विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी

१८ अशोज २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य घट्यो

१८ अशोज २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

होर्मुज जलडमरूमध्यमा इरानद्वारा सात तेल ट्यांकरलाई निशाना बनाएको दाबी

१८ अशोज २०८३,
गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति
समाचार

गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति

१८ अशोज २०८३,
महालक्ष्मीको १६ दिने व्रत समापन
समाचार

महालक्ष्मीको १६ दिने व्रत समापन

१८ अशोज २०८३,
पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप
समाचार

पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप

१८ अशोज २०८३,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In