• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, April 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत

    बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

    पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

    पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि बढ्यो

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

तिलगंगामा एस्थेटिक अकुलोप्लाष्टिबारे प्रयोगात्मक कार्यशाला

by
१३ कार्तिक २०८१,
0
तिलगंगामा एस्थेटिक अकुलोप्लाष्टिबारे प्रयोगात्मक कार्यशाला
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानमा सोमबारका एक दिने विशेष एस्थेटिक अकुलोप्लाष्टि कार्यशाला आयोजना गरिएको छ। एस्थेटिक अकुलोप्लाष्टि भन्नाले आँखारोग उपचारको यस्तो विषय हो जसले आँखा र त्यस वरपरको सुन्दरतालाई जोड दिन्छ ।

शल्यक्रिया या अन्य उपचार पद्धतिबाट सुधार एवम् परिवर्तन ल्याउन मद्दत गर्ने विषय भएकाले यस प्रतिको चाँसो नेपाली समाजमा बढ्दो छ। यसै तथ्यलाई आधार मान्दै एस्थेटिक अकुलोप्लाष्टिका ३ अन्तर्राष्ट्रिय विज्ञहरुले प्रयोगात्मक प्रशिक्षण दिने कार्यशालामा देशभरका विभिन्न स्थानबाट आँखा रोग विशेषज्ञ र आवासीय चिकित्सकहरुले सहभागिता जनाएका छन्। अन्तर्राष्ट्रिय विज्ञहरुमा फिलिपिन्सबाट डा. इभेट सान्टियागो, मलेसियाका डा. एलिस गोह् र सिंगापुरका डा. स्टेफेनीइ योङ रहेका थिए।

कार्यशालालाई सम्बोधन गर्दै प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सन्दुक रुइतले अकुलोप्लाष्टि अन्तर्गत बोटक्स तथा फिलरजस्तो सुविधा शुरु गर्ने मार्गमा यस कार्यशाला आयोजना हुनु निकै उत्साहजनक विषय भएको बताए।

हाल तिलगंगामा डेढो आँखाको समस्या, आँखा डिल तथा अनुहारको मांशपेशी फरफराउने समस्या, अत्याधिक आँशु आउने समस्या, थाइरोइडबाट हुने आँखाको लिडको समस्याको उपचार बोटक्स इन्जेक्सनबाट निवारण भइराखेको छ। यस कार्यशाला पश्चात थप सेवाहरु प्रदान गर्न सकिने छ जसमा बोटक्सबाट अनुहारको चाउरीपन, घाँटीको चाउरीपन, लगायत अन्य आँँखा समस्याको उपचार गर्न सकिनेछ। यस्ता उपचारहरु चिकित्सकको निर्देशन अनुसार समय–समयमा गर्नुपर्ने हुन्छ।

कस्मेटिक र सुन्दरताको दृष्टिकोणले गरिने फिलर इन्जेक्सन सेवा यस कार्यशाला पश्चात निरन्तर रुपमा उपलब्ध गराउन सकिने अपेक्षा राखिएको छ। नेपालमा आँखारोगको क्षेत्रमा पहिले प्रयोगमा नआएको यो सेवालाई अब नेत्ररोग विशेषज्ञहरुले औपचारिक रुपमै प्रयोगमा ल्याउन सक्नेछन्। यो सुविधा तिलगंगा आँखा प्रतिष्ठानमा तथा तिलगंगा सिटि आइ सेन्टर, चुचेपाटि, काठमाण्डौमा निकट भविष्यमानै शुरु हुँदैछ।

यस सुविधा उपलब्ध भएसँगै आँखामा चोटपटक लागेका या असामान्य आँखाको आकार भएकाहरुलाई उपचार सहित मनोबल वृद्धिको सम्भावना हुने आशा राखिएको छ। त्यस्तै सुन्दरतामा निखार लयाउन बोटक्स र फिलरले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा विश्वास गरिन्छ। अब प्रयोगमा ल्याउन लागिएको फिलर नेपालीहरुका लागि पहँुच योग्य रहने पनि चिकित्सकहरुको भनाइ छ।

Previous Post

नेपाल मेडिसिटी अस्पतालमा ‘स्ट्रोक युनिट’ सुरु

Next Post

भोक लाग्दा किन रिस उठ्छ, यस्तो छ कारण

सम्बन्धित खबर

बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत
आर्थिक

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

१७ चैत्र २०८२,
पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना
आर्थिक

पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

१७ चैत्र २०८२,
पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल
आर्थिक

पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

१७ चैत्र २०८२,
धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित
आर्थिक

धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

१७ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य आज पनि बढ्यो

१७ चैत्र २०८२,
भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै
आर्थिक

भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

१७ चैत्र २०८२,
Load More
Next Post
भोक लाग्दा किन रिस उठ्छ, यस्तो छ कारण

भोक लाग्दा किन रिस उठ्छ, यस्तो छ कारण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In