• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, October 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सरकार आयो, युवा गए

    सरकार आयो, युवा गए

    विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती

    विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती

    नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

    नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

    यी स्थानमा आज हुनेछ वर्षा र हिमपात

    आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

    व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

    व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

    ‘लमजुङ दरबार’सँगै बाँचेको माया

    ‘लमजुङ दरबार’सँगै बाँचेको माया

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    सरकार आयो, युवा गए

    सरकार आयो, युवा गए

    विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती

    विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती

    नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

    नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

    यी स्थानमा आज हुनेछ वर्षा र हिमपात

    आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

    व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

    व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

    ‘लमजुङ दरबार’सँगै बाँचेको माया

    ‘लमजुङ दरबार’सँगै बाँचेको माया

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
१२ कार्तिक २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल कात्तिक १२ गते सोमबारको राशिफल

मेषः सम्पत्ति जोगाउने दिन छ। मनमा खटपटी बढ्नेछ। शिक्षाको क्षेत्रमा जोश बढ्नेछ। विपक्षी तपाईंको साथमा भएकाले निधक्कसँग सोचेको काम गर्नु राम्रो हुनेछ। परिवारसँगै बसेर रमाइलो गर्ने दिन छ।

वृषः धेरै बोलेमा समस्या हुने भएकाले थोरै बोलेर जित्ने दिन छ। साना कुराले छिटो रिस उठ्ने भएकाले ठुलो मन बनाएर अगाडि बढ्नुपर्ने छ। बौद्धिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारमा भने राम्रो घुलमिल हुनेछ।

मिथुनः बन्धुको सहयोग लिएर अगाडि बढ्ने दिन छ। प्राविधिक शिक्षामा गरेको लगानीले तपाईंलाई खुशी बनाउने छ। विपक्षी साथीले असहयोग गर्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ। धार्मिक क्षेत्रमा तपाईंको झुकाव रहनेछ। परिवारले रचनात्मक साथ र सहयोग दिनेछ।

कर्कटः धनलक्ष्मी योग परेको छ। थोरै लगानी गरे पनि फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा तपाईंको पहुँच विस्तार हुनेछ। साथीभाइ दाहिना भएकाले वैदेशिक लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंहः बोलीको प्रभावले तपाईंको नाम र दाम बढ्नेछ। मनको गोपनीयता खोल्ने बानीले समस्या हुनसक्छ। बोल्नु अगाडि तीन पटक सोच्नु राम्रो हुनेछ। खानपानमा रुचि नहुँदा स्वास्थ्यमा समस्या हुने जोखिम छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

कन्याः सञ्चित धन खर्च गर्ने दिन छ। खर्च कटौती गर्नु राम्रो हुनेछ। राजनीतिक क्षेत्रमा झुकाब रहे सेवाको अवसर प्राप्त हुनेछ। परिवारले तपाईंलाई साथ दिनेछन्। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। घुम्ने अवसर प्राप्त हुँदा दिन सहजै बित्नेछ।

तुलाः आजको दिन दैनिक क्रियाकलाप भन्दा फरक ढंगले अगाडि बढाउनुपर्नेछ। गुरुले आलोचना गर्दा सचेत बन्नुपर्नेछ। साथीभाइको नकारात्मक टिप्पणी सुनेर सचेत बन्नु राम्रो हुनेछ। वैदेशिक क्षेत्रमा लगानी गरेको भए राम्रो फाइदा हुनेछ।

वृश्चिकm दिन राम्रो छ। तपाईंको बोलीको प्रभावले राम्राराम्रा काम बन्नेछन्। आजको निर्णयले दीर्घकालसम्म काम गर्नेछ। भाग्यकोस्थानमा उच्च चन्द्रमा भएकाले शिक्षामा गरेको प्रयास सफल बन्नेछ। परिवारबाट धोका हुने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ।

धनुः भाग्यस्थानमा चन्द्रमा भएकाले दिन सहज बन्नेछ। राज्यका अंगमा तपाईंले गरेको प्रयास सफल हुनेछ। तपाईंको जागिरमा बढुवा हुनेछ। बोल्दा सचेत बन्नु राम्रो हुनेछ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकरः अन्त्य साढेसातीदशा चल्दैछ। सञ्चित धनको खर्च अनुत्पादक क्षेत्रमा हुने भएकाले सचेत बन्नुपर्नेछ। शिक्षामा अवरोध हुनेछ। पूर्वको लामो यात्रा नगर्नु राम्रो हुनेछ। बिहान उठेर पिपलको दर्शन गरेमा दिन सहज हुनेछ।

कुम्भः शुभग्रहको बहुमत छ। सप्तम भावमा उच्च चन्द्रमा भएकाले परिवारको साथ दिनेछ। लगानीको क्षेत्रबाट नाफा हुनेछ। व्यापारमा फाइदा हुने योग छ। मध्य साढेसाती दशा भएकाले वर र पिपलको दर्शन गर्नसके दिन रमाइलो बन्नेछ।

मीनः तपाईंको हातबाट भएको खर्च अनुत्पादित क्षेत्रमा जानसक्छ। परिवारसँग सल्लाह लिएर अगाडि बढेमा दिन सहज हुनेछ। प्राविधिक शिक्षामा गरेको परिश्रमबाट लाभ हुनेछ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ।

Previous Post

आलियाको गुनासो: महिलालाई इन्टरनेटमा वस्तु जस्तो हेर्ने गरिएको छ

Next Post

पर्यटक लोभ्याउने सिरहाको ‘गोसाइ डाँडा ताल’

सम्बन्धित खबर

सरकार आयो, युवा गए
फिचर-ब्यानर

सरकार आयो, युवा गए

२३ अशोज २०८३,
विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती
फिचर-ब्यानर

विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती

२३ अशोज २०८३,
नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक
समाचार

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

२३ अशोज २०८३,
यी स्थानमा आज हुनेछ वर्षा र हिमपात
समाचार

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

२३ अशोज २०८३,
व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै
समाचार

व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

२३ अशोज २०८३,
‘लमजुङ दरबार’सँगै बाँचेको माया
समाचार

‘लमजुङ दरबार’सँगै बाँचेको माया

२३ अशोज २०८३,
Load More
Next Post
पर्यटक लोभ्याउने सिरहाको ‘गोसाइ डाँडा ताल’

पर्यटक लोभ्याउने सिरहाको ‘गोसाइ डाँडा ताल’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In