• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, October 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सरकार आयो, युवा गए

    सरकार आयो, युवा गए

    विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती

    विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती

    नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

    नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

    यी स्थानमा आज हुनेछ वर्षा र हिमपात

    आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

    व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

    व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

    ‘लमजुङ दरबार’सँगै बाँचेको माया

    ‘लमजुङ दरबार’सँगै बाँचेको माया

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आलियाको गुनासो: महिलालाई इन्टरनेटमा वस्तु जस्तो हेर्ने गरिएको छ

by
११ कार्तिक २०८१,
0
आलियाको गुनासो: महिलालाई इन्टरनेटमा वस्तु जस्तो हेर्ने गरिएको छ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। बलिउड अभिनेत्री आलिया भट्टले बोटक्स र कस्मेटिक सर्जरीलाई लिएर आफ्नो मौनता तोडेकी छन्।

हालै सामाजिक सञ्जाल र मिडियामा आलियाले सर्जरी गरेपछि अनुहार बिग्रेको दाबी गर्दै ट्रोल गरिएको थियो। यी रिपोर्टलाई खारेज गर्दै, अभिनेत्री आलियाले आफूविरुद्ध नकारात्मक टिप्पणी गर्ने सबैलाई कडा शब्दमा निन्दा गरेकी छन्।

आलियाले आफ्नो इन्स्टाग्राम स्टोरीमा लामो बयान पोस्ट गर्दै आफूले बोटोक्स गराएको दाबीलाई झुटो बताइन्। उनले कस्मेटिक सर्जरी गराइरहेको अफवाहलाई बेकार, हास्यास्पद र हानिकारक भएको बताइन्।

आलियाले भनिन्, “कसैले आफ्नो शरीरमा कस्मेटिक रूपमा केही गर्न चाहन्छ भने यो उनको रोजाइ हो। तर, यो हास्यास्पद छ कि केहि अनियमित भिडियोहरूमा दाबी गरिएको छ कि मैले बोटोक्स गराएको जुन खराब भयो।”

उनले थपिन्, “म बाङ्गो अनुहारले मुस्कुराउँछु र अनौठो ढंगले बोल्छु। अहिले तिमी ‘वैज्ञानिक’ स्पष्टीकरण दिइरहेका छौ, म आफूलाई पक्षघात भएको दाबी गर्दैछु, के यो ठट्टा हो?”

आलियाले भनिन्, “कुनै प्रमाण, पुष्टि र समर्थन बिना नै मेरो बारेमा गम्भीर दाबी गरिँदै आएको छ। सबैभन्दा नराम्रो कुरा भनेको युवा, संवेदनशील दिमागलाई प्रभावित गरिनु हो, जसले यस्ता दाबिलाई विश्वास गर्न सक्छ। किन यस्तो भनिन्छ? ध्यान आकर्षित गर्न?”

साथै, आलियाले महिलाको अनुहार, शरीर र व्यक्तिगत जीवनलाई इन्टरनेटमा वस्तु जस्तो हेर्ने आरोप लगाएकी छन्। उनले हरेकले आफ्नो व्यक्तित्वप्रति गर्व गर्नुपर्ने बताउँदै यसलाई चिरफार गरेर हेर्न आवश्यक नभएको बताइन्।

Previous Post

फिल्म ‘शाम्बाला’ले जित्यो स्पेसल मेन्सन अवार्ड

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

सरकार आयो, युवा गए
फिचर-ब्यानर

सरकार आयो, युवा गए

२३ अशोज २०८३,
विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती
फिचर-ब्यानर

विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती

२३ अशोज २०८३,
नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक
समाचार

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

२३ अशोज २०८३,
यी स्थानमा आज हुनेछ वर्षा र हिमपात
समाचार

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

२३ अशोज २०८३,
व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै
समाचार

व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

२३ अशोज २०८३,
‘लमजुङ दरबार’सँगै बाँचेको माया
समाचार

‘लमजुङ दरबार’सँगै बाँचेको माया

२३ अशोज २०८३,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In