• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, April 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जुम्लाका स्थानीय तहले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

    कांग्रेस संसदीय दलको नेताका लागि आज निर्वाचन, आन्तरिक प्रतिस्पर्धा तीव्र

    बहुपक्षीयता र शान्तिका लागि कूटनीतिक दिवस मनाइँदै

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    सुकुम्बासी बस्ती भत्काउने सरकारको कदमप्रति हर्क साम्पाङको आपत्ति

    थापाथली सुकुम्बासी बस्तीमा जग्गाधनी पनि बसोबास, हटाउने तयारीबीच खुल्यो नयाँ तथ्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एएफसी यू-१७ एसिया कपको छनोटमा नेपाल कतारसँग पराजित

by
१० कार्तिक २०८१,
0
एएफसी यू-१७ एसिया कपको छनोटमा नेपाल कतारसँग पराजित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल एएफसी अन्डर सेभेन्टिन एसिया कपको छनोट अन्तर्गत गएराति भएको खेलमा आयोजक कतारसँग पराजित भएको छ । नेपाल कतारसँग ५-० ले पराजित भएको हो ।

गएरातिको हारसँगै नेपाल छनोटबाटै बाहिरिएको छ । पहिलो खेलमा जापानसँग ९-२ ले पराजित भएको नेपालले गलातार दुई खेलमा पराजित भएर एक खेल खेल्नु अगावै बाहिरिएको हो । नेपालविरुद्ध कतारका फैसलले ह्याट्रिक गरेका थिए ।

खेलको २१ औं मिनेटमा हानी मोहम्मदले कतारलाई अग्रता दिलाएपछि फैसलले लगातार तीन गोल गरे । उनले खेलको ४५, ५५ र ८२ औं मिनेटमा गोल गरेका थिए । निर्धारित समयको चार मिनेट मात्र बाँकी रहँदा अल मारजुईले कतारलाई ५-० को अग्रतासम्म पुर्‍याएका थिए । कतारको यो लगातार दोस्रो जित हो ।

बुधबार मंगोलियामाथि कतारले २-० को जित हात पारेको थियो । अब नेपालले भोलि राति मंगोलियासँग खेल्ने तालिका छ । हरेक समूहको शीर्ष स्थानमा रहने टोली अर्को वर्ष साउदी अरबमा हुने प्रतियोगितामा छनोट हुनेछ । उत्कृष्ट उपविजेताले पनि उमेर समूहको एसियन कप खेल्नेछन् ।

Previous Post

बीपी प्रतिष्ठान धरानमा बर्न अस्पताल पुनः सञ्चालन हुँदै

Next Post

चुट्किलाः लिएर जान्छन्

सम्बन्धित खबर

जुम्लाका स्थानीय तहले आइतबार पनि विद्यालय सञ्चालन गर्ने
समाचार

११ बैशाख २०८३,
कांग्रेस संसदीय दलको नेताका लागि आज निर्वाचन, आन्तरिक प्रतिस्पर्धा तीव्र
समाचार

कांग्रेस संसदीय दलको नेताका लागि आज निर्वाचन, आन्तरिक प्रतिस्पर्धा तीव्र

११ बैशाख २०८३,
बहुपक्षीयता र शान्तिका लागि कूटनीतिक दिवस मनाइँदै
समाचार

बहुपक्षीयता र शान्तिका लागि कूटनीतिक दिवस मनाइँदै

११ बैशाख २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

११ बैशाख २०८३,
सुकुम्बासी बस्ती भत्काउने सरकारको कदमप्रति हर्क साम्पाङको आपत्ति
समाचार

सुकुम्बासी बस्ती भत्काउने सरकारको कदमप्रति हर्क साम्पाङको आपत्ति

११ बैशाख २०८३,
थापाथली सुकुम्बासी बस्तीमा जग्गाधनी पनि बसोबास, हटाउने तयारीबीच खुल्यो नयाँ तथ्य
फिचर-ब्यानर

थापाथली सुकुम्बासी बस्तीमा जग्गाधनी पनि बसोबास, हटाउने तयारीबीच खुल्यो नयाँ तथ्य

११ बैशाख २०८३,
Load More
Next Post
चुट्किलाः बीमाको कागज

चुट्किलाः लिएर जान्छन्

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In