• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण

    प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य

    नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेश हाई–परफर्मेन्ससँग भिड्दै

    नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेश हाई–परफर्मेन्ससँग भिड्दै

    आज यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुनको कति ?

    आज यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुनको कति ?

    देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

    देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

    सार्वजनिक सेवा सुधारका लागि सरकारले जारी गर्‍यो ‘क्विक फिक्स’ कार्ययोजना

    सार्वजनिक सेवा सुधारका लागि सरकारले जारी गर्‍यो ‘क्विक फिक्स’ कार्ययोजना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

किन आमने सामने भए सन्तोष सेन र दिपकराज गिरी ? यस्तो छ विवाद

by
९ कार्तिक २०८१,
0
किन आमने सामने भए सन्तोष सेन र दिपकराज गिरी ? यस्तो छ विवाद
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – निर्माता तथा निर्देशक सन्तोष सेनले निर्माता तथा कलाकार दीपकराज गिरीबीच नयाँ विवाद शुरु भएको छ ।

गिरीले एक टेलिभिजन अन्तर्वार्तामा सेनलाई ‘साइबर सेनाको कमाण्डर’ भनेको विषयले दुवैबीचको विवाद सतहमा आएको हो ।

बुधबार सामाजिक सञ्जालमा एक लामो भिडियो पोस्ट गर्दै निर्माता निर्देशक सेनले गिरीले लगाएको आरोप प्रमाणित गर्न चुनौती समेत दिएका छन् । साथै सेनले गिरीको फिल्मले २० करोड कमाउँदा सिनेमा उद्योगले के पायो भन्दै प्रश्न समेत गरेका छन् ।

उनले भनेका छन्- ‘एक जना मान्छेले एउटा सिनेमा बनाएर २० करोड कमाउँदैमा सिनेमा इन्डस्ट्री धानिँदैन । घाटामा जाने सिनेमाको पनि यो चलचित्र उद्योगलाई अगाडि बढाउन उत्तिकै हात छ ।’

साथै उनले आफूले सधैँ पुरै सिनेमा उद्योगलाई हित र फाइदा हुने काम गरिरहेको दाबी गर्दै गिरीलाई आफ्नो दायराभन्दा बाहिर आएर फिल्म निर्माण गर्न र उद्योगमा योगदान गर्न आग्रह समेत गरेका छन् ।

उनले आफूलाई ‘साइबर सेना’ को कमान्डर भनिएको कुराको जरासम्म पुगेर पत्ता लगाउने बताउँदै यो नेपाली फिल्मका दर्शकलाई समेत भनेको बताएका छन् । उनले गिरीले दर्शकहरूलाई साइबर सेना भनेर अपमान गरेको बताउँदै गिरीले भनेको कुरालाई प्रमाणित गर्नुपर्ने बताएका छन् ।

साथै सेनले आउँदो आफ्नो चलचित्र ‘बलिदान’को हिरो समीर भट्ट ‘१२ गाउँ’ मा रहेकाले आफ्नो समर्थन स्वाभाविक रूपमा उनलाई रहेको स्पष्ट गरेका थिए ।

सेनले गिरीलाई मनमा तुष राखेर बाहिर मिठो नबोल्न सुझाव पनि दिएका छन् । उनले समीर भट्टको उदयलाई उनले काठमाडौँ महानगरमा बालेन शाहको उदयसँग तुलना गरेका छन् ।

साथै १२ गाउँमा समिरले गरेको परफरमेन्सप्रति नेपाली सिनेमा क्षेत्र मनदेखि खुसी नभएको र उनलाई समर्थन नगरेको आरोप समेत लगाए ।

Previous Post

शाही नेपाली सेनादेखि नेपाली सेनासम्म

Next Post

पेटको बोसो १५ दिनमा हट्छ, यी अभ्यास दैनिक दिनचर्यामा समावेश गर्नुहोस्

सम्बन्धित खबर

प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण
फिचर-ब्यानर

प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण

६ भदौ २०८३,
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
आर्थिक

यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य

६ भदौ २०८३,
नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेश हाई–परफर्मेन्ससँग भिड्दै
खेलमैदान

नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेश हाई–परफर्मेन्ससँग भिड्दै

६ भदौ २०८३,
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुनको कति ?
आर्थिक

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुनको कति ?

६ भदौ २०८३,
देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न
समाचार

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

६ भदौ २०८३,
सार्वजनिक सेवा सुधारका लागि सरकारले जारी गर्‍यो ‘क्विक फिक्स’ कार्ययोजना
समाचार

सार्वजनिक सेवा सुधारका लागि सरकारले जारी गर्‍यो ‘क्विक फिक्स’ कार्ययोजना

६ भदौ २०८३,
Load More
Next Post
पेटको बोसो १५ दिनमा हट्छ, यी अभ्यास दैनिक दिनचर्यामा समावेश गर्नुहोस्

पेटको बोसो १५ दिनमा हट्छ, यी अभ्यास दैनिक दिनचर्यामा समावेश गर्नुहोस्

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In