• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दार्चुलाकोे किसानको गुनासो,‘लटरम्म स्याउ फले, बिक्री हुँदैन ’

    हुम्लामा स्याउ टिप्न सुरु, बजार पठाउने तयारी

    हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

    हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

    यी स्थानमा आज हुनेछ वर्षा र हिमपात

    कस्तो रहला आजको मौसम ?

    नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा गरिँदै

    नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा गरिँदै

    नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमयदर सार्वजनिक

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अमेरिकाका सार्वजनिक मामिला प्रमुख माइक हार्करले गरे माथिल्लो मुस्ताङको भ्रमण

by
७ कार्तिक २०८१,
0
अमेरिकाका सार्वजनिक मामिला प्रमुख माइक हार्करले गरे माथिल्लो मुस्ताङको भ्रमण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

माथिल्लो मुस्ताङ– संयुक्त राज्य अमेरिकाका सार्वजनिक मामिला प्रमुख माइक हार्करले नेपालको दुर्गम माथिल्लो मुस्ताङ क्षेत्रको आफ्नो पहिलो भ्रमण गरेका छन्। यो भ्रमणले अमेरिकी राजदूतको सांस्कृतिक संरक्षण कोष (एएफसीपी) को सहयोगमा भइरहेका सांस्कृतिक संरक्षण प्रयासहरूमा भईरहेको कार्यको अवलोकन गर्नु पनि हो ।

उनको भ्रमणले प्राकृतिक विपत्ति र जलवायु परिवर्तनका कारण गम्भीर रूपमा प्रभावित नेपालका अमूल्य सांस्कृतिक सम्पदाहरूलाई संरक्षण गर्ने अमेरिकी सरकारको प्रतिबद्धता झल्काउँछ।

हार्करले सो क्षेत्रका विभिन्न ऐतिहासिक र धार्मिक स्थलहरूको भ्रमण गरे, जसमा चुसाङको गोम्पा गाङ, मराङको लो गेकार, घेमी र च्याराङ गाउँका विभिन्न छ्योर्तेनहरू, र ढ्जोङ गाउँको ढ्जोङ गुम्बा रहेका थिए। यी स्थलहरूमा सन् २०१५ को भूकम्पमा ठूलो क्षति पुगेको थिए जसले नेपालको सांस्कृतिक र आध्यात्मिक पहिचानलाई समेटेका छन् र बदलिँदो जलवायुका कारण अझै जोखिममा छन्।

‘यी प्राचीन गुम्बाहरूको पुनर्निर्माण मात्र संरचनाहरू पुनःनिर्माण गर्ने काम होइन, यो नेपालको जीवित इतिहासलाई संरक्षण गर्ने कार्य हो’, हार्करले भने।

सन् २००१ मा स्थापना भएको एएफसीपी अमेरिकी सरकारको सबैभन्दा प्रमुख सांस्कृतिक संरक्षण कार्यक्रमहरू मध्ये एक हो, जसले संसारभरका सांस्कृतिक स्थलहरू, वस्तुहरू, र परम्पराहरूको संरक्षणमा योगदान पुर्‍याउँदै आएको छ। नेपालमा मात्र, एएफसीपी ले सन् २००३ देखि २८ वटा परियोजनाहरूमा लगानी गरेको छ, जसले देशभरका महत्वपूर्ण सांस्कृतिक र ऐतिहासिक स्थलहरूको पुनर्निर्माणमा मद्दत पुर्‍याएको छ।

यी स्थलहरूको पुनर्निर्माणले नेपालको समृद्ध इतिहासप्रति सम्मान व्यक्त गर्नुका साथै संयुक्त राज्य अमेरिका र नेपालबीचको बलियो र दिगो साझेदारीको उदाहरण पनि हो।

Previous Post

मुखमा बारम्बार जलन महसुस हुन्छ ? विचार गर्नुस् है…

Next Post

नेपालका लागि अष्ट्रेलियाकी राजदूत र काठमाडौंकी उपमेयरबीच भेटवार्ता

सम्बन्धित खबर

दार्चुलाकोे किसानको गुनासो,‘लटरम्म स्याउ फले, बिक्री हुँदैन ’
समाचार

हुम्लामा स्याउ टिप्न सुरु, बजार पठाउने तयारी

२९ अशोज २०८३,
हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति
फिचर-ब्यानर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

२९ अशोज २०८३,
यी स्थानमा आज हुनेछ वर्षा र हिमपात
फिचर-ब्यानर

कस्तो रहला आजको मौसम ?

२९ अशोज २०८३,
नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा गरिँदै
फिचर-ब्यानर

नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा गरिँदै

२९ अशोज २०८३,
नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमयदर सार्वजनिक
आर्थिक

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

२९ अशोज २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२९ अशोज २०८३,
Load More
Next Post
नेपालका लागि अष्ट्रेलियाकी राजदूत र काठमाडौंकी उपमेयरबीच भेटवार्ता

नेपालका लागि अष्ट्रेलियाकी राजदूत र काठमाडौंकी उपमेयरबीच भेटवार्ता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In