• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

    जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

    मनास्लु हिमाल आरोहणको ७० वर्ष : तीन हजार ६४३ जनाद्वारा आरोहण

    मनास्लु हिमाल आरोहणको ७० वर्ष : तीन हजार ६४३ जनाद्वारा आरोहण

    बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

    बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

    पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

by
५ कार्तिक २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल कात्तिक ५ गते सोमबारको राशिफल

मेषः दिन रमाइलो छ। अचानक धन प्राप्त हुनेछ। शेयर कारोबारमा फाइदा हुने योग छ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ।

वृषः तपाईंको कला र गलाको प्रशंसा हुने दिन छ। नाम र इज्जत जोगाउन धन खर्च हुनेछ। शिक्षाको क्षेत्रमा सोचेको नतिजा प्राप्त नहुने जोखिम छ। स्वास्थ्यमा समस्या हुनसक्छ। परिवारमा भने मेलमिलाप हुनेछ।

मिथुनः लगानीमध्ये निजी क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। औषधी नियमित नहुँदा रोगले सताउने देखिन्छ। धार्मिक क्षेत्रको भ्रमण असहज हुने जोखिम रहेकाले रद्ध गर्नु राम्रो हुन्छ।

कर्कटः लगानीको क्षेत्रमा घाटा हुनेछ। राजनीतिक संगठनमा रहेका साथी विपक्षी कित्तामा पुगेका छन्। साथीको विश्वास नगर्नु राम्रो हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुन्छ।

सिंहः बौद्धिक व्यक्तिसँगको भेटले मन हलुका हुनेछ। चिकित्सकको निगरानी भए स्वास्थ्यमा सुधार हुनेछ। परिवारमा धोका हुने भएकाले सचेत बन्नुपर्ने दिन छ। काम गर्नु अगाडि आफूभन्दा ठुला मान्छेको सल्लाह लिनु राम्रो हुनेछ।

कन्याः दिन रमाइलो छ। लगानीका क्षेत्रबाट राम्रो आम्दानी हुनेछ। स्वदेशमा गरेको लगानी भन्दा विदेशको लगानीमा मन जानेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। विज्ञको सल्लाह लिएर अगाडि बढेमा सम्पत्ति आर्जन हुनेछ।

तुलाः आफ्नो भन्दा समाजको सेवा गर्ने स्वभावले निरन्तरता पाउने योग छ। बोली र व्यवहार फरक भएकाले आफन्त टाढा पुग्ने जोखिम रहेको छ। दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिकः दिन सहज छ। साथीसँग बोल्नु अगाडि सचेत बन्नु राम्रो हुनेछ। राम्रो बोल्छु भन्दा नराम्रो शब्द सार्वजनिक हुनसक्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। बौद्धिक क्षेत्रमा तपाईंको नाम र दाम बढ्नेछ।

धनुः नियमित काममा अवरोध हुनेछ। लगानीका क्षेत्रमा आफू अगाडि बढ्नु भन्दा परिवारको साथ लिनु फाइदाजनक हुनेछ। राजनीतिक संगठनमा खटपटी बढ्नेछ। परिवारमा महत्त्वकांक्षा राखेमा घाटा हुनेछ।

मकरः सञ्चित धन खर्च गर्ने बानीले तपाईंलाई निरास बनाउने छ। शिक्षाको क्षेत्रमा तपाईंको प्रगति हुनेछ। तपाईंले परीक्षा लेख्नु भएको भए राम्रो नतिजा प्राप्त हुनेछ। पुरानो रोगबाट मुक्त हुने योग छ। परिवारको साथ मिल्नेछ।

कुम्भः साना कुराले मन अशान्त बन्नेछ। बिहान उठेर शिवको भजन सुन्दै दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ। पेट सम्बन्धी समस्याले सताउने भएकाले खानपानमा विशेष ख्याल गर्नु राम्रो हुनेछ।

मीनः बोल्नु अगाडि तीन पटक सोच्नुपर्ने दिन छ। तपाईं राम्रो बोले पनि साथीले गलत अर्थ लगाउनसक्ने जोखिम रहेको छ। आफ्नो भन्दा पनि बन्धु र दिदीबहिनीको उन्नति देखिनेछ। अप्ठेरो परिस्थितिमा परिवारको साथ मिल्नेछ।

Previous Post

दिव्या र करण आमने सामने !

Next Post

कस्तो छ आजको मौसम ?

सम्बन्धित खबर

जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन
समाचार

जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

३१ बैशाख २०८३,
मनास्लु हिमाल आरोहणको ७० वर्ष : तीन हजार ६४३ जनाद्वारा आरोहण
फिचर-ब्यानर

मनास्लु हिमाल आरोहणको ७० वर्ष : तीन हजार ६४३ जनाद्वारा आरोहण

३१ बैशाख २०८३,
बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द
फिचर-ब्यानर

बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

३१ बैशाख २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

३१ बैशाख २०८३,
आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
फिचर-ब्यानर

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

३१ बैशाख २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

३१ बैशाख २०८३,
Load More
Next Post
कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

कस्तो छ आजको मौसम ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In