• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा

    इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा

    कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध

    कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

    साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा

    साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा

    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    कारण देखाउ आदेश

    अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

    अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

    चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प

    चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रुवाण्डामा मारबर्ग भाइरस रोग फैलियो

by
४ कार्तिक २०८१,
0
रुवाण्डामा मारबर्ग भाइरस रोग फैलियो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी । रुवाण्डा सरकारले मारबर्ग भाइरस रोगको फैलावट रोक्नको लागि विभिन्न उपायहरूको घोषणा गरेको छ । सेप्टेम्बरको अन्तमा देशले मारबर्ग भाइरस रोगको प्रकोप घोषणा गरेको थियो ।

उपायहरूमा घातक रोगको सिकार भएकाहरूको लागि अन्त्येष्टिमा कम मात्रै मानिस भेला हुन दिने, स्कुलहरू बन्द गर्ने, अस्पतालमा भर्ना भएका बिरामीहरूको हेरचाह गर्नेहरूको संख्यालाई सीमित गर्ने समावेश छ ।

सरकारले स्क्रिनिङ मेकानिजमहरू पनि ल्याएको छ । मारबर्ग भाइरस रोगका बिरामीहरूको सबै सम्पर्कहरू पहिचान गरेको छ । र क्वारेन्टाइन अन्तर्गत नजिकका सम्पर्कहरूलाई ध्यान नदिने वा यात्रा नगर्ने सुनिश्चित गर्न इलेकट्रोनिक प्रणालीहरू लागू गरेको छ । किगालीको इजो हेजा बजारकी एक अधिकारी अल्फोन्सिन मुकन्देराल बजारमा प्रवेश गर्ने सबै मानिसहरूले सावधानीका उपायहरू अपनाउन सुझाव दिए ।

मन्त्रालयले बासिन्दाहरूलाई उच्च ज्वरो, धेरै टाउको दुख्ने, मांसपेशी दुख्ने, वान्ता हुने र पखाला जस्ता रोगका लक्षणहरू देखाउने व्यक्तिहरूसँग नजिकको सम्पर्कबाट टाढा रहन आग्रह गरेको छ ।

Previous Post

राजस्व संकलनको लक्ष्य पूरा गर्नेतर्फ उन्मुख वीरगञ्ज भन्सार

Next Post

सुनको मूल्य हालसम्मकै उच्च, ताेलामै १ लाख ६५ हजार

सम्बन्धित खबर

इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा
अन्तर्राष्ट्रिय

इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा

३० बैशाख २०८३,
कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध
आर्थिक

कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

३० बैशाख २०८३,
साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा
अन्तर्राष्ट्रिय

साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा

३० बैशाख २०८३,
सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार
आवाज

कारण देखाउ आदेश

३० बैशाख २०८३,
अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

३० बैशाख २०८३,
चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प
अन्तर्राष्ट्रिय

चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प

३० बैशाख २०८३,
Load More
Next Post
सुनको मूल्यमा नयाँ रेकर्डः आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य हालसम्मकै उच्च, ताेलामै १ लाख ६५ हजार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In