• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ: परराष्ट्रमन्त्री खनाल

    आवश्यक सहयोग लिन्छौँ, उद्धारमा कुनै कमी हुन्न : परराष्ट्रमन्त्री खनाल

    भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना

    बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो

    पलाञ्चोक भगवतीमा क्षमा पूजा

    पलाञ्चोक भगवतीमा क्षमा पूजा

    सरकारद्वारा ३१ निकाय खारेज, २० अर्ब रुपैयाँ बचत हुने दाबी

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सदस्यको एक महिनाको तलब बाढीपीडितलाई

    भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गत दुई महिनामै विदेश पढ्न जानेहरुसँगै बाहिरियो २८ अर्ब

by
४ कार्तिक २०८१,
0
गत दुई महिनामै विदेश पढ्न जानेहरुसँगै बाहिरियो २८ अर्ब
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनाको अवधिमा वैदेशिक अध्ययनमा जाने विद्यार्थीसँगै २८ अर्ब रुपैयाँ भन्दा बढी रकम नेपालबाट बाहिरिएको छ । नेपाल राष्ट्र बैँकको तथ्यांक अनुसार साउन र भदौ महिनामा मात्रै वैदेशिक अध्ययनका लागि २८ अर्ब १६ करोड रुपैयाँ विदेशिएको हो ।

गत आ.व.को सोही अवधिमा २३ अर्ब ३३ करोड रूपैयाँमात्र विदेशिएको थियो । उच्च शिक्षा अध्ययनका लागि विदेशिने युवाको संख्या बढेसँगै नेपाली मुद्रा विदेशिने क्रम पनि बढेको हो । गत साउन महिनामा मात्रै १४ अर्ब ९२ करोड रुपैयाँ अध्ययनका लागि विदेशिएको थियो ।

केन्द्रीय बैँकको तथ्यांक अनुसार गत आवमा मात्रै अध्ययनका लागि मुलुकबाट एक खर्ब २५ अर्ब १३ करोड रुपैयाँ बाहिरिएको छ । अघिल्लो वर्षको तुलनामा यो रकम २४ प्रतिशतले बढी हो । आव २०७९/८० मा विदेश अध्ययनकै लागि एक खर्ब ४२ करोड रुपैयाँ बाहिरिएको थियो भने आ.व. २०७८/७९ मा ६७ अर्ब ७० करोड बाहिरिएको थियो । त्यस्तै आ.व. २०७५/७६ मा ४६ अर्ब ३२ करोड र आ.व. २०७६/७७ मा २५ अर्ब ८१ करोड रुपैयाँ बाहिरिएको थियो ।

Previous Post

सुनको मूल्य हालसम्मकै उच्च, ताेलामै १ लाख ६५ हजार

Next Post

निषेधित क्षेत्रभित्र प्रवेश गरी रास्वपाको प्रदर्शन,स्थिती तनाबग्रस्त

सम्बन्धित खबर

वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ: परराष्ट्रमन्त्री खनाल
आवाज

आवश्यक सहयोग लिन्छौँ, उद्धारमा कुनै कमी हुन्न : परराष्ट्रमन्त्री खनाल

१२ भदौ २०८३,
भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना
जीवन शैली

भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना

१२ भदौ २०८३,
बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो
अन्तर्राष्ट्रिय

बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो

१२ भदौ २०८३,
पलाञ्चोक भगवतीमा क्षमा पूजा
जीवन शैली

पलाञ्चोक भगवतीमा क्षमा पूजा

१२ भदौ २०८३,
सरकारद्वारा ३१ निकाय खारेज, २० अर्ब रुपैयाँ बचत हुने दाबी
आर्थिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सदस्यको एक महिनाको तलब बाढीपीडितलाई

१२ भदौ २०८३,
भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास
जीवन शैली

भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

१२ भदौ २०८३,
Load More
Next Post
निषेधित क्षेत्रभित्र प्रवेश गरी रास्वपाको प्रदर्शन,स्थिती तनाबग्रस्त

निषेधित क्षेत्रभित्र प्रवेश गरी रास्वपाको प्रदर्शन,स्थिती तनाबग्रस्त

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In