• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

    जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

    अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार

    करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

    मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

    मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

    सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

    सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

    रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

    रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

    जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

    अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार

    करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

    मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

    मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

    सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

    सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

    रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

    रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२ कार्तिक २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल कात्तिक २ गते शुक्रबारको राशिफल

मेषः सञ्चित धन खर्च हुनेछ। आफ्ना हातले ठुलो व्यवहार नगर्नु राम्रो हुनेछ। साथी र संगठनको बलमा समाजमा राम्रो काम गर्ने अवसर प्राप्त हुनेछ। रोगबाट मुक्त हुने दिन छ। परिवारको साथ मिल्नेछ।

वृषः तपाईंको बोलीमा मोहनी भएकाले धेरै मानिस प्रभावित हुनेछन्। तपाईंको सफलता देखेर जल्नेहरु सक्रिय भएकाले सचेत बन्नु राम्रो हुनेछ। वैदेशिक क्षेत्रको लगानीमा राम्रो फाइदा हुनेछ। साथी र परिवारको साथ मिल्नेछ।

मिथुनः व्यवहारमा लामो समयदेखि देखिएको समस्याको समाधान हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुने दिन छ। तपाईंका विश्वास पात्रले विपक्षीको कित्तामा वकालत गर्दै गरेको सुन्नुपर्ने हुनसक्छ। परिवारसँग रमाइलो यात्रा तय हुनेछ।

कर्कटः शिक्षा क्षेत्रमा गरेको लगानीबाट नाम र दाम प्राप्त हुने योग छ। राजनीतिक क्षेत्रमा तपाईंको खुट्टा तान्ने मानिस सक्रिय भएकाले सचेत बन्नु राम्रो हुनेछ। परिवारमा सल्लाह गरेर अगाडि बढेमा तपाईंका काम बन्नेछन्।

सिंहः महत्त्वपूर्ण काम गर्नु भन्दा अगाडि बन्धुसँग सल्लाह गर्नु राम्रो हुनेछ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। खानामा अरुचि बढ्नसक्छ।

कन्याः लगानीका क्षेत्र सबल छन्। तपाईंको खर्च भन्दा आम्दानी राम्रो छ। परिवारमा साथ र सहयोग गर्नेको संख्या ठुलो छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः तपाईंको कला र गलाको प्रशंसा हुनेछ। धन आर्जनको क्षेत्रमध्ये वैदेशिक लगानीमा उत्साह मिल्नेछ। परिवारको तर्फबाट धोका हुने भएकाले व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ।

वृश्चिकः शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। राज्यमा भएका विसंगतीविरुद्ध आवाज उठाउने अवसर मिल्नेछ। लगानीका क्षेत्रमध्ये स्वदेशमै धन आर्जनको बाटो भेटिने छ। परिवारसँगको सम्बन्ध यथावत रहनेछ।

धनुः गुम्न लागेको धन हात लाग्नेछ। पुरानो रोग बल्झिने खतरा भएकाले खानपानमा विशेष ख्याल गर्नुपर्ने समय छ। संकटमा परिवारको भने राम्रो साथ र सहयोग मिल्नेछ। प्रेम सफल बन्नेछ।

मकरः अनुत्पादक क्षेत्रमा लगानी गर्ने बानीले मन अशन्त बन्नसक्छ। आफन्त र साथीभाइको साथ मिल्नेछ। बोली र व्यवहारमा एकरुपता देखाउनुपर्ने समय छ। राजनीतिक संगठनको बलमा सोचेका काम सफल बन्नेछ।

कुम्भः शिक्षाको क्षेत्रमा गरेको लगानीबाट उत्साह मिल्नेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। कुनै योजना बनाएको भए साथीभाइको साथ मिल्नेछ। योजना सार्वजनिक गर्नु भन्दा सुरुमै काम गर्नु राम्रो हुनेछ।

मीनः आफ्नै राशिमा चन्द्रमा पुगेकाले मन प्रशन्न रहनेछ। खानपानमा ख्याल नगर्ने बानीले रोगले सताउनसक्छ। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। अप्ठेरो परिस्थितिमा परिवारको साथ मिल्नेछ।

Previous Post

फिल्म ‘गुन्युचोलो’ अमेरिकाको प्रतिष्ठित तस्वीर फिल्म मार्केटमा छनोट

Next Post

देश देशभरको तापक्रम क्रमशः घट्दो

सम्बन्धित खबर

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?
जीवन शैली

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

१६ भदौ २०८३,
अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार
आर्थिक

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

१६ भदौ २०८३,
मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु
आर्थिक

मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

१६ भदौ २०८३,
सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै
आवाज

सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

१६ भदौ २०८३,
रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु
आर्थिक

रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

१६ भदौ २०८३,
बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
जीवन शैली

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

१६ भदौ २०८३,
Load More
Next Post
नेपालको पूर्वी क्षेत्रबाट आगामी १० दिनमा मनसुन भित्रिने

देश देशभरको तापक्रम क्रमशः घट्दो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In