• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एक सय ६५ उद्योग–व्यवसाय थपिँदा ८२ बन्द

    एक सय ६५ उद्योग–व्यवसाय थपिँदा ८२ बन्द

    किसानको राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

    किसानको राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

    छोराको प्रतीक्षामा वर्षौँ बिताएका आमाहरू…

    छोराको प्रतीक्षामा वर्षौँ बिताएका आमाहरू…

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बढे

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बढे

    बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित

    बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित

    दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा

    आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जीललाई जो बाइडेनले पाँच पटक प्रोपोज गरेका थिए

by
१४ पुस २०७९,
0
ताइवानमाथि चीनले हमला गरे अमेरिकी सेनाले रक्षा गर्छः राष्ट्रपति बाइडेन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् १९७७ मा विवाह गर्नुअघि आफ्नी श्रीमती जिल बाइडेनलाई पाँच पटक प्रपोज गरेको खुलासा गरेका छन् । हलिउड अभिनेत्री ड्र्यु ब्यारीमोरले आयोजना गरेको ‘द ड्रिउ ब्यारीमोर शो’ को एक एपिसोडमा अमेरिकी राष्ट्रपतिले उक्त कुरा स्वीकार गरेका हुन् ।

सीएननद्वारा ट्विटरमा अपलोड गरिएको अन्तर्वार्ताको क्लिपमा ड्र्यु ब्यारीमोरले राष्ट्रपतिलाई के उनले साँच्चै पहिलो महिलालाई पाँच पटक आफ्नो प्रेम प्रस्ताव गरेका थिए र के ले उनलाई मोहित ग¥यो भनेर प्रश्न गरेका थिइन् ।

बाइडेनले भने, ‘जब म उनीसँग पहिलो पटक बाहिर गएँ, मलाई थाहा थियो कि उनी असल महिला हुन । मैले साँच्चै प्रस्ताव गरें ।’ पहिलो नजरको प्रेममा विश्वास गर्नुहुन्छ कि भनेर सोध्दा राष्ट्रपतिले जवाफ दिए, ‘म गर्छु ।’ राष्ट्रपतिले थप भने कि उनी आफ्नो जीवनमा दुई पटक मात्र प्रेममा परेका थिए र दुबै पटक उनले ‘तुरुन्त’ थाहा पाए ।

जो बाइडेनकी पहिलो पत्नी निलिया र उनकी एक वर्षीया छोरी नाओमीको सन् १९७२ मा कार दुर्घटनामा मृत्यु भएको थियो । यसपछि, जो बाइडेन एकल अभिभावक बनेका थिए र आफ्ना दुई छोराहरूलाई हुर्काउँदै राजनीतिक करियरमा पनि काम गरिरहेका थिए । आफ्ना छोरा बिउ र हन्टरले जिलसँग प्रस्ताब गर्न प्रोत्साहन गरेको बाइडेनले स्मरण गरेका छन् ।

Previous Post

मूल भूमि चीनको अनुसरण गर्दै हङकङले पनि हटायो प्रतिबन्ध

Next Post

सेञ्चुरी बैंकको बाह्रौ वार्षिक साधारण सभा सम्पन्न

सम्बन्धित खबर

एक सय ६५ उद्योग–व्यवसाय थपिँदा ८२ बन्द
समाचार

एक सय ६५ उद्योग–व्यवसाय थपिँदा ८२ बन्द

१५ भदौ २०८३,
किसानको राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष
समाचार

किसानको राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

१५ भदौ २०८३,
छोराको प्रतीक्षामा वर्षौँ बिताएका आमाहरू…
समाचार

छोराको प्रतीक्षामा वर्षौँ बिताएका आमाहरू…

१५ भदौ २०८३,
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बढे
समाचार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बढे

१५ भदौ २०८३,
बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित
समाचार

बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित

१५ भदौ २०८३,
दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा
समाचार

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

१५ भदौ २०८३,
Load More
Next Post
सेञ्चुरी बैंकको बाह्रौ वार्षिक साधारण सभा सम्पन्न

सेञ्चुरी बैंकको बाह्रौ वार्षिक साधारण सभा सम्पन्न

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In