जसका जीवनमा– हृदयको प्रेम छ, उदारता एवं समर्पण छ । समग्र प्रवृत्ति भौतिक अथवा धार्मिक रजोमुखी मूढ मनबाट जन्मेका हुन् ।
बाहिरको मोह, देहगेह, परिवार, शिष्यशिष्या, मित्रको मोह मान्यताबाट मुक्त भई मौन बस्न सक्नुप¥यो ।
यस मौनतामा नै, परम छ, सत्य छ । यो नै सम्यक् अनुभव हो ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













