• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ

    बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा

    आज बस्ने भनिएको एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो

    स्वार्थ होइन, परिवर्तनका लागि हिँडेका हौँः अध्यक्ष ओली

    भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा

    भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा

    भारतिय प्रधानमन्त्रीको सम्बोधनः आतंकबाद बिरुद्धको मन्त्र, आक्रमण बिरुद्ध सबै राष्ट्रिय संयन्त्र

    भारतमा युवालाई लक्षित गर्दै मोदीद्वारा निःशुल्क कोचिङ र एआई तालिमको घोषणा

    उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

    उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    ‘स्ट्रेट अफ होर्मुज’ लाई अमेरिकी भू–भाग बनाउने ट्रम्पको दाबी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२२ अशोज २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल असोज २२ गते मंगलबारको राशिफल

मेषः आज परिवारसँग दिन बित्नेछ। घुमघामको अवसर मिल्नेछ। व्यापारमा नाफा हुनेछ। खानपानमा खर्च बढ्ने देखिन्छ। चाडपर्वको रमझममा समय बित्नेछ। खानपानकै कारण स्वास्थ्यमा समस्या हुनसक्छ। ठुला योजनामा हात नलगानु राम्रो हुनेछ।

वृषः अध्ययनमा जोश बढ्नेछ। शिक्षाको क्षेत्रमा लगानी भए फाइदा हुनेछ। व्यवसायका क्षेत्रमा सामान्य नाफा हुनेछ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ। समाज र संगठनमा तपाईंको सम्मान हुनेछ।

मिथुनः मानसिक रुपमा असन्तुष्टि बढ्नेछ। प्रतिशोधको भावनाले चिन्ता बढाउने छ। आफूले आफूलाई माया नगर्ने बानीले रोगको चपेटामा पर्ने जोखिम छ। माता दुर्गाको सेवा गर्नाले परिवारमा सुख र शान्ति मिल्नेछ।

कर्कटः बोली र व्यवहारमा एकरुपता गर्न नसक्दा परिवारमा अविश्वास बढ्नेछ। व्यापारबाट नाफा हुनेछ। आम्दानीका स्रोत धेरै भएकाले व्यवहार गर्दा सचेत बन्नु राम्रो होला। बन्धुको साथ लिएर गरेको काम सफल बन्नेछ।

सिंहः पुरानो र गुम्न लागेको धन प्राप्त हुनेछ। साथी र संगठनको साथ र सहयोग मिल्नेछ। जुवा र तासमा लाग्नु भएमा असफलता मिल्नेछ। संकटमा परिवारको भने साथ मिल्नेछ।

कन्याः दुर्गाको आरधना गरेर दिनको सुरुवात गर्नु राम्रो हुनेछ। अध्ययनमा जोस बढ्नेछ। नसोचेको धन हात लाग्नसक्छ। परिवारमा भने मेलमिलाप हुने योग छ।

तुलाः बोलीमा मोहनी छ। यस्तो बोली परोपकारमा प्रयोग गर्नु राम्रो हुनेछ। साथी र संगठनको बलमा काम गर्नु राम्रो हुनेछ। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिकः दसैँको चटारो बढ्दा मन अशान्त बन्नेछ। गणेशको स्मरण गरेर दिनको सुरुवात गर्नु राम्रो हुनेछ। साथी संगठन र राजनीतिमा भने सहज परिणाम बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

धनुः इच्छा अनुसारको खानपान गर्ने अवसर मिल्नेछ। मन खुशी हुनेछ। दसैँको रमाइलोमा दिन बित्नेछ। परिवारका सदस्यसँगको भेटमा सुखदुःख साटासाट हुनेछ। नयाँ ठाउँको यात्राले मन हलुका हुनेछ। धार्मिक व्यक्तिसँग भेट हुनेछ।

मकरः अन्त्य साढेसातीको दशा चलिरहेको छ। केन्द्रमा शुभ ग्रहको बहुमत भएकाले महत्त्वपूर्ण काम बन्नेछ। व्यापारमा आफू अगाडि बढ्नुभन्दा परिवारको साथ लिनु राम्रो हुनेछ। सहमतिमा अगाडि बढेको भए दिन सहज बन्नेछ।

कुम्भः धनको खर्च बढ्दा मन अशान्त बन्नेछ। धार्मिक क्षेत्रमा मन जानाले बोल्नु अगाडि ख्याल गर्नुपर्नेछ। मन अशान्त बन्नेछ। व्यवहारमा झन्झट अइपर्न सक्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा परिवारमा भने मेलमिलाप हुनेछ।

मीनः दिन राम्रो छ। धनको आर्जन हुनेछ। संगठनको सहयोगमा राम्रो आम्दानी हुनेछ। परिवारमा मेलमिलाप बढ्नेछ। शिक्षामा प्रगति होला। साथीमाइको सहयोगमा महत्त्वपूर्ण काम बन्नेछ।

Previous Post

‘ज्वाईँ साब’ले पायो यूनिभर्सल सर्टिफिकेट

Next Post

आश्विन शुक्ल पञ्चमी : स्कन्दमाताको पूजा आराधना गरिँदै

सम्बन्धित खबर

कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ
फिचर-ब्यानर

बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा

३१ साउन २०८३,
आज बस्ने भनिएको एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो
जीवन शैली

स्वार्थ होइन, परिवर्तनका लागि हिँडेका हौँः अध्यक्ष ओली

३१ साउन २०८३,
भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा
अन्तर्राष्ट्रिय

भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा

३१ साउन २०८३,
भारतिय प्रधानमन्त्रीको सम्बोधनः आतंकबाद बिरुद्धको मन्त्र, आक्रमण बिरुद्ध सबै राष्ट्रिय संयन्त्र
अन्तर्राष्ट्रिय

भारतमा युवालाई लक्षित गर्दै मोदीद्वारा निःशुल्क कोचिङ र एआई तालिमको घोषणा

३१ साउन २०८३,
उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन
आर्थिक

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

३१ साउन २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

‘स्ट्रेट अफ होर्मुज’ लाई अमेरिकी भू–भाग बनाउने ट्रम्पको दाबी

३१ साउन २०८३,
Load More
Next Post
आश्विन शुक्ल पञ्चमी : स्कन्दमाताको पूजा आराधना गरिँदै

आश्विन शुक्ल पञ्चमी : स्कन्दमाताको पूजा आराधना गरिँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In