• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कफीखेती विस्तारमा षडानन्दको पहल

    कफीखेती विस्तारमा षडानन्दको पहल

    मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

    मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

    भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

    भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि

    डलरको दबाबमा येन

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    कफीखेती विस्तारमा षडानन्दको पहल

    कफीखेती विस्तारमा षडानन्दको पहल

    मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

    मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

    भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

    भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि

    डलरको दबाबमा येन

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२९ अशोज २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल असोज २९ गते मंगलबारको राशिफल

मेषः नयाँ ठाउँको भ्रमण हुनेछ। राजनीतिक क्षेत्रमा चासो बढ्नेछ। सामाजिक क्षेत्रमा मान र सम्मान बढ्नेछ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्दा घरको वातावरण शान्त बन्नेछ।

वृषः आफ्नै मित्रबाट धोका हुने जोखिम छ। बोल्नु अगाडि सचेत बन्नु राम्रो हुनेछ। घरजग्गाको कारोबारमा फाइदा हुनेछ। परिवारको सल्लाहमा अगाडि बढेमा प्रगति हुनेछ। समाजसेवाको अवसर मिल्नेछ।

मिथुनः चोटपटक लाग्ने जोखिम रहेकाले सवारी साधन र हतियार चलाउँदा सचेत बन्नुपर्ने देखिन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा घर र परिवारमा शान्ति मिल्नेछ। ठुलो उद्योगमा लगानी नगर्नु राम्रो हुनेछ।

कर्कटः साना कुरामा रिसाउने बानीले आफैलाई पश्चाताप हुनेछ। व्यवहार गर्नु अगाडि सचेत बन्नुपर्नेछ। शत्रु बढ्ने भएकाले व्यवहार गर्दा सचेत बन्नु पर्नेछ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ।

सिंहः शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। सोचेको काम बन्ने दिन छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। बढी महत्त्वकांक्षा राख्नु भन्दा मेहनत गर्नुपर्ने दिन छ। व्यापारमा फाइदा हुनेछ। संकटमा दाजुभाइको साथ मिल्ने योग छ।

कन्याः राजनीतिक क्षेत्रमा ठुलो प्रगति हुनेछ। लामो समयदेखि रोकिएको काम बन्नेछ। सामाजिक क्षेत्रमा तपाईंको चर्चा हुनेछ। राज्यको महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुनसक्ने देखिन्छ।

तुलाः साथीभाइले असहयोग गरे पनि परिवारको साथ सहयोग मिल्नेछ। धातुको कारोबार गरेमा फाइदा हुनेछ। यात्राको योग रहेकाले दिन रमाइलोसँग बित्नेछ। नजिकका साथीले भन्दा अपरिचित व्यक्तिले सहयोग गर्नेछन्।

वृश्चिकः यात्रु गर्नु अगाडि सचेत बन्नु राम्रो हुनेछ। लामो यात्रामा नजानु उचित होला। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा सोचेको काम बन्नेछ। साथी र परिवारको साथ निरन्तर प्राप्त होला।

धनुः बोलीमा मोहनी छ। तपाईंको बोली सुनेर धेरै मानिस प्रभावित हुनेछन्। व्यापारमा सफलता हात नलागे पनि प्रेम सम्बन्ध सफल बन्नेछ। शिक्षा क्षेत्रमा लगानी गरेको भए प्रगति हुने योग छ। पारिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकरः काममा मेहनत आवश्यक देखिन्छ। घरभित्र मन शान्त बनाउनुपर्ने आवश्यकता देखिन्छ। सोचेको काम पूरा हुन नसक्दा मन दुःखी बन्ने भएकाले साथीभाइसँग सहकार्य गर्दा फाइदा होला।

कुम्भः नियमित गर्दै आएको कामप्रति निराशा बढ्ने योग छ। महत्त्वपूर्ण काम बन्दा लाग्दा सानो कुराले समस्या निम्त्याउने देखिन्छ। एक्लै निर्णय गर्नुभन्दा परिवारसँगको निर्णयमा काम गर्नु फाइदा होला।

मीनः मनमा उत्साह मिल्नेछ। समाजसेवाको अवसर मिल्नेछ। तपाईंको काम देखेर धेरै मानिस प्रभावित हुनेछन्। श्रमको मूल्य प्राप्त हुनेछ। तपाईंले सकारात्मक सोचेको कुरा पनि केही साथीहरुले नकारात्मक ढंगले व्याख्या गर्ने जोखिम रहेको छ। व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ।

Previous Post

आन्तरिक पर्यटकको गन्तव्य बन्दै ‘सुतैया ताल’

Next Post

मुस्ताङमा १६ करोडको भेडाच्याङग्रा बिक्री

सम्बन्धित खबर

कफीखेती विस्तारमा षडानन्दको पहल
आर्थिक

कफीखेती विस्तारमा षडानन्दको पहल

९ असार २०८३,
मौवाफाँट–दग्नाम सडक स्तरोन्नति
आवाज

मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

९ असार २०८३,
भारतीय पर्यटकले पोखराका होटल भरिभराउ
आवाज

भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

९ असार २०८३,
दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन
आवाज

दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

९ असार २०८३,
जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि
आर्थिक

डलरको दबाबमा येन

९ असार २०८३,
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
आवाज

सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

९ असार २०८३,
Load More
Next Post
जुम्लामा दसैँको समयमा मात्रै १६ करोड बढीका भेडा तथा खसीबोकाको कारोबार

मुस्ताङमा १६ करोडको भेडाच्याङग्रा बिक्री

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In