• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अझै पनि हुप्सेकोटका पहिरो विस्थापित अस्थायी शिविरमा

    अझै पनि हुप्सेकोटका पहिरो विस्थापित अस्थायी शिविरमा

    अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो

    अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो

    सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

    सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

    घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण

    घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण

    अलैँचीले फेरिँदै लमजुङका किसानको दैनिकी

    अलैँचीले फेरिँदै लमजुङका किसानको दैनिकी

    वन्यजन्तुका लागि भुल्के छोक्ला सामुदायिक वनमा पोखरी निर्माण

    वन्यजन्तुका लागि भुल्के छोक्ला सामुदायिक वनमा पोखरी निर्माण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२६ अशोज २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल असोज २६ गते शनिबारको राशिफल

मेषः आज यात्रामा समस्या हुनसक्छ । विशेष कामबाहेकको यात्रा स्थगित गर्नु राम्रो हुनेछ । परिवारको तर्फबाट साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । न्यायिक क्षेत्रमा तपाईंको विजयी हुनुहुनेछ ।

वृषः तपाईंका शब्दले साथीको मन दुख्ने भएकाले बोल्नु अगाडि सोच्नु राम्रो हुनेछ । निजी क्षेत्रको लगानीले फाइदा हुनेछ। विरोधी सक्रिय भएकाले सचेत बन्नु राम्रो हुनेछ । परिवारमा भने रमाइलो हुनेछ ।

मिथुनः आजको तपाईंको दिन सहज छ । दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ । शिक्षा र स्वास्थ्यमा लाभ हुनेछ । पुराना साथीसँगको भेटले मन शान्त होला । परिवारमा मेलमिलाप र शान्ति मिल्नेछ ।

कर्कटः दाजुभाइ र बन्धुबाट साथ मिल्नेछ । शिक्षामा गरेको लगानीबाट उत्साह मिल्नेछ । परिवारसँग रमाइलो यात्रा हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ला ।

सिंहः दाजुभाइसँग भेट हुने योग छ । धनस्थानमा सूर्य र बुध शक्तिशाली ग्रह भएकाले गुमेको धन हात लाग्नेछ । परिवारको मर्म नबुझ्नाले खटपटी हुनेछ । साथीसँग सचेत भएर बोल्नुपर्ने दिन छ ।

कन्याः साथीसबै विपक्षी कित्तामा गएका छन् । गुम्न लागेको धन हात लाग्नेछ । स्वास्थ्यमा लामो समयदेखि देखिएको समस्याबाट मुक्ति मिल्नेछ । राजनीतिक संगठनको आडमा राम्रो काम बन्नेछ ।

तुलाः चन्द्रमा र शुक्रले तपाईंको राशिमा भ्रमण गरेकाले तपाईंकाको बोलीको प्रभाव बढ्नेछ । शिक्षाको क्षेत्रमा अल्छीपन बढ्नेछ । सामाजिक काममा झुकाब रहनाले परिवारमा खटपटी हुनसक्छ । प्रेम सम्बन्धमा समस्या हुनेछ । अन्य क्षेत्रमा भने सोचेको काम बन्नेछ।

वृश्चिकः तपाईंको उच्च कोणमा वृहस्पति बसेकाले सोचेका काम बन्नेछन् । खानपानमा ख्याल नगर्दा रोगको प्रकोप बढ्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । प्रेममा सफलता मिल्नेछ ।

धनुः भाग्यको स्थानमा शुभग्रह छन् । दिन राम्रो छ । नसोचेको ठाउँको यात्रा हुनेछ । साथीभाइ सबैले सहयोग गर्नेछन्। राजनीतिक संगठनको बलमा ठुलाठुला काम बन्नेछन् । परिवारमा शान्ति मिल्नेछ । प्रेम सम्बन्ध सुखमय बन्नेछ ।

मकरः अचानक धन खर्च हुने जोखिम देखिन्छ । साथीभाइले साथ दिनेछन् । निजी शिक्षामा लगानी गरेको भए उन्नति हुनेछ । दिन रमाइलो बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

कुम्भः दक्षिणको लामो यात्रा गर्नु राम्रो हुनेछ । ठुला उद्योगमा हात नलगाएको राम्रो हुनेछ । बिहान शिवको भजन गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ ।

मीनः परिवारमा मेलमिलाप हुनेछ । अनुत्पादक क्षेत्रको लगानी कटौती गर्नुपर्ने दिन छ । निन्द्रा र आलस्यबाट बच्नुपर्ने छ । प्राविधिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

Previous Post

रोचकः पेटमा ३५ लाख ग्रन्थी

Next Post

बडा दशैँ : टीका कता फर्किएर लगाउने ? टीका लगाउनुअघि के के गर्ने ?

सम्बन्धित खबर

अझै पनि हुप्सेकोटका पहिरो विस्थापित अस्थायी शिविरमा
आवाज

अझै पनि हुप्सेकोटका पहिरो विस्थापित अस्थायी शिविरमा

३१ असार २०८३,
अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो
आवाज

अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो

३१ असार २०८३,
सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास
आवाज

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

३१ असार २०८३,
घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण
आर्थिक

घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण

३१ असार २०८३,
अलैँचीले फेरिँदै लमजुङका किसानको दैनिकी
आवाज

अलैँचीले फेरिँदै लमजुङका किसानको दैनिकी

३१ असार २०८३,
वन्यजन्तुका लागि भुल्के छोक्ला सामुदायिक वनमा पोखरी निर्माण
आवाज

वन्यजन्तुका लागि भुल्के छोक्ला सामुदायिक वनमा पोखरी निर्माण

३१ असार २०८३,
Load More
Next Post
बडा दशैँ : टीका कता फर्किएर लगाउने ? टीका लगाउनुअघि के के गर्ने ?

बडा दशैँ : टीका कता फर्किएर लगाउने ? टीका लगाउनुअघि के के गर्ने ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In