• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

    कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह

    बाँकेमा खेतका फाँट धुलाम्मे

    धान दिवसः सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन

    केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

    देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

    सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

इजरायलसँगको युद्धमा इरानका सहयोगी पछि नहट्ने खामेनीको भनाइ

by
१८ अशोज २०८१,
0
इजरायलसँगको युद्धमा इरानका सहयोगी पछि नहट्ने खामेनीको भनाइ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

इरानका सर्वोच्च नेताले शुक्रबार एक दुर्लभ सम्बोधनमा यस क्षेत्रका आफ्ना सहयोगीहरूले इजरायलविरुद्ध लड्ने प्रतिबद्धता व्यक्त गरेको बताउनुभएको छ ।

इरानले इजरायलमाथि दोस्रो पटक आक्रमण गरेपछि र इजरायली सेनाविरुद्ध हिजबुल्लाह समूहले विभिन्न स्थानमा गरेको आक्रमणको बदलामा इजरायलले लेवनानमा गरेको हवाई आक्रमणमा हिजबुल्लाह नेता हसन नसरल्लाहलगायत हमासका सहयोगी कमाण्डरको मृत्यु भएपछिको यो पहिलो सम्बोधन हो ।

प्यालेस्टिनी लडाकू समूह हमासले अक्टोबर ७ मा इजरायलमाथि आफ्नो इतिहासकै सबैभन्दा घातक आक्रमण गरेको करिब एक वर्षपछि इजरायलले लेबनानसँगको आफ्नो सीमा सुरक्षामा ध्यान केन्द्रित गर्ने घोषणा गरेको छ ।

फारसी भाषी इरानमा हजारौँको भीडलाई सम्बोधन गर्दै उहाँले अरबी भाषामा भन्नुभयो, “यस क्षेत्रको प्रतिरोध समूहले यी शहादतहरूबाट पछि हट्नेछैन र जित्नेछ।”

तेहरानले नसरल्लाह र अन्य शीर्ष नेताको हत्याको बदलामा इरानले गरेको क्षेप्यास्त्र आक्रमणको बदलामा इजरायलले हिजबुल्लाहविरूद्ध आक्रमण गरिरहेको बेला उक्त सम्बोधन आएको हो ।

खामेनीले हिजबुल्लाहले सम्पूर्ण क्षेत्र र सम्पूर्ण इस्लामी विश्वका लागि महत्वपूर्ण सेवा प्रदान गरिरहेको भन्दै यसको प्रशंसा गर्नुभयो ।

लेबनानमा जारी हिंसाको तत्काल अन्त्य नहुने हो कि भन्ने डर लेबनानका मानिसहरुमा देखिएको छ ।

बेरुतकी ३५ वर्षीया विस्थापित नर्स फातिमा सालाहले भन्नुभयो, “मानिसहरु हाम्रा बालबालिकाका लागि डराएका छन् र यो युद्ध लामो हुनेछ ।”

इजरायली रक्षामन्त्री योआभ ग्यालेन्टले इजरायलमाथि आक्रमण गर्नेले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।

इरानले यदि इजरायलले जवाफी हमला गरेमा आफ्नो प्रतिक्रिया बढाउने बताएको छ ।

इरानले प्रहार गरेका २०० क्षेप्यास्त्रमध्ये अधिकांशलाई इजरायलले रोकेको छ, यद्यपि यस आक्रमणले इजरायलमा अझै हिंसा हुने डर पैदा गरेको छ।

अमेरिकी राष्ट्रपति बाइडनले मध्यपूर्वमा जारी युद्धबाट बच्न सकिने तर अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभएको छ । उहाँले संयुक्त राज्य अमेरिकाले इरानी तेल प्रशोधन केन्द्रहरूमा इजरायलको सम्भावित आक्रमणको बारेमा ‘छलफल’ गरिरहेको पनि बताउनुभयो ।

Previous Post

राहत सामग्री नपाएको बाढीपीडितको गुनासो

Next Post

‘रुसी जासुस’ ह्वेलको सङ्क्रमणबाट मृत्यु भएको नर्वे प्रहरीको आशङ्का

सम्बन्धित खबर

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार
आर्थिक

१६ असार २०८३,
कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह
फिचर-ब्यानर

कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह

१६ असार २०८३,
बाँकेमा खेतका फाँट धुलाम्मे
आर्थिक

धान दिवसः सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन

१६ असार २०८३,
केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन
आर्थिक

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

१६ असार २०८३,
देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल
समाचार

देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

१६ असार २०८३,
सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन
समाचार

सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

१६ असार २०८३,
Load More
Next Post
‘रुसी जासुस’ ह्वेलको सङ्क्रमणबाट मृत्यु भएको नर्वे प्रहरीको आशङ्का

‘रुसी जासुस’ ह्वेलको सङ्क्रमणबाट मृत्यु भएको नर्वे प्रहरीको आशङ्का

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In