• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

    प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

    पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

    रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

    दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

    इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एमपक्सको चिकित्सकीय निदानको परीक्षणलाई स्वीकृति

by
१८ अशोज २०८१,
0
एमपक्सको चिकित्सकीय निदानको परीक्षणलाई स्वीकृति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

संयुक्त राष्ट्रसङ्घीय स्वास्थ्य निकायले महामारीसँग जुधिरहेका देशहरूमा महत्वपूर्ण उपकरण एमपक्सको पहिलो डाइग्नोस्टिक टेस्टको प्रयोगलाई स्वीकृति दिएको शुक्रबार जनाएको छ ।

अफ्रिकी युनियनको रोग नियन्त्रण केन्द्रका अनुसार एमपक्सका कारण अफ्रिकाभर ८०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने आधिकारिक रुपमा १६ देशमा यो रोग पत्ता लागेको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “परीक्षणको आपतकालीन प्रयोगका लागि स्वीकृति एमपक्स प्रकोपको सामना गरिरहेका देशहरूमा निदान क्षमता विस्तार गर्न महत्वपूर्ण हुनेछ, जहाँ द्रुत र सही परीक्षणको आवश्यकता तीव्र रूपमा बढेको छ।”

एबोट मोलिक्युलर इङ्कद्वारा निर्मित ‘एलिनिटी एम एमपीएक्सभी एसे’ भनिने यो परीक्षणले मानव घाउबाट लिइएको स्वाबबाट एमपक्स भाइरस पत्ता लगाउन सक्षम भएको दावी निर्माता कम्पनीले दावी गरेको छ ।

डब्लुएचओले भनेको छ, ‘पस्टुलर वा भेसिकुलर ¥यासको नमूनाबाट डिएनए पत्ता लगाएर प्रयोगशाला र स्वास्थ्यकर्मीले शङ्कास्पद एमपक्सका सङ्क्रमणलाई कुशलतापूर्वक र प्रभावकारी रूपमा पुष्टि गर्न सक्छन्।

“अफ्रिकामा सीमित परीक्षण क्षमता रहेको र एमपक्स सङ्क्रमणको पुष्टि गर्न ढिलाइ भइरहेको र यसले भाइरसको निरन्तर फैलावटमा योगदान पु¥याएको छ,” विज्ञप्तिमा भनिएको छ।

डब्लुएचओका सहायक महानिर्देशक युकिको नाकातानीलाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ, “परीक्षणको स्वीकृतिले प्रभावित देशहरूमा परीक्षणको उपलब्धता विस्तार गर्न महत्वपूर्ण कोसेढुङ्गाको प्रतिनिधित्व गर्दछ।”

नाकातानीले भन्नुभयो, “गुणस्तरीय स्वास्थ्य सामग्रीमा पहुँच बढाउनु भाइरसको फैलावट रोक्न र आफ्ना जनता, विशेष गरी कम पहुँच भएका क्षेत्रहरूमा सुरक्षा प्रदान गर्न देशहरूलाई सहयोग गर्ने हाम्रो प्रयास रहेको छ।

पहिले मङ्कीपक्सको नामले चिनिने एमपक्स भाइरसको सङ्क्रमित जनावरबाट मानिसमा सर्छ तर नजिकको शारीरिक सम्पर्कको माध्यमबाट मानिसबाट मानिसमा पनि सर्न सक्छ।

एमपक्स लागेका विरामीमा ज्वरो आउने, मांसपेशी दुख्ने र छालाका ठूला ठूला घाउहरू हुने समस्या निम्त्याउँछ र यो घातक हुन सक्छ।

Previous Post

बाढीपहिरो र डुबान : सडक पुल पुनःनिर्माणका गर्न २५ अर्ब लाग्ने अनुमान

Next Post

सिमलताल बस दुर्घटनाका मृतकका परिवारलाई मधेस सरकारले दियो जनही एक लाख

सम्बन्धित खबर

बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी
आर्थिक

८ भदौ २०८३,
प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’
आवाज

प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

८ भदौ २०८३,
पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण
फिचर-ब्यानर

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

८ भदौ २०८३,
रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता
आर्थिक

रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

८ भदौ २०८३,
दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान
समाचार

दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

८ भदौ २०८३,
इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार
फिचर-ब्यानर

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

८ भदौ २०८३,
Load More
Next Post
सिमलताल बस दुर्घटनाका मृतकका परिवारलाई मधेस सरकारले दियो जनही एक लाख

सिमलताल बस दुर्घटनाका मृतकका परिवारलाई मधेस सरकारले दियो जनही एक लाख

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In