• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, May 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विश्व शान्तिका लागि बुद्धका शिक्षालाई व्यवहारमा उतार्न नेपालको आग्रह

    विश्व शान्तिका लागि बुद्धका शिक्षालाई व्यवहारमा उतार्न नेपालको आग्रह

    प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारी सिफारिस

    प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारी सिफारिस

    औद्योगिकग्राम विस्तार गर्न चेम्बरको माग

    औद्योगिकग्राम विस्तार गर्न चेम्बरको माग

    रास्वपाको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा

    रास्वपाको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा

    संसद्मा प्रधानमन्त्रीको उपस्थितिको माग, सडक सुरक्षा र उपचार सहयोगमा ध्यानाकर्षण

    संसद्मा प्रधानमन्त्रीको उपस्थितिको माग, सडक सुरक्षा र उपचार सहयोगमा ध्यानाकर्षण

    डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

    मनसुन जोखिमबीच श्रीलङ्कामा डेङ्गुका घटना बढ्दै : स्वास्थ्य अधिकारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दसैंभर काठमाडौं–नारायणघाट सडकमा ठूला गाडी चलाउन रोक

by
१८ अशोज २०८१,
0
दसैंभर काठमाडौं–नारायणघाट सडकमा ठूला गाडी चलाउन रोक

नेपालगञ्ज एकीकृत जाँच चौकी (आइसीपी)मा भारतबाट सामान बोकेर नेपाल भित्रिँदै गरेका मालवाहक ट्रकहरु । गत वैशाख २४ गतेदेखि एकीकृत जाँच चौकी सञ्चालनमा आएको हो । तस्बिरः रुपनी जिएम / रासस

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नारायणघाट–काठमाडौंसम्म ठूला सवारी साधन चलाउन रोक लगाइएको छ । यातायात व्यवस्था विभागले घटस्थापना बिहीबारदेखि कोजाग्रत पूर्णिमा कार्तिक १ गतेसम्म ट्रेलर र अन्य ठूला सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

काठमाडौं भित्रने र बाहिरिने मुख्य नाकाका रुपमा रहेको यो राजमार्गमा दशैंका समय यात्रुबाहक सवारी साधनको चाप अत्यधिक हुने भएकाले सवारी सञ्चालनमा रोक लगाइएको विभागले उल्लेख गरेको छ । विभागका महानिर्देशक राजीव पोखरेलले औषधि र तरकारी बोकेका बाहेक अन्य ठुला सवारी साधन सञ्चालन भएको पाइए आवश्यक कारबाही गर्ने चेतावनी दिए ।

विभागको निर्णयअनुसार प्रहरीले ठूला सवारी साधनलाई काठमाडौं र नारायणघाटमै रोकेर राखेका छन् । यातायात आवागमन सहज बनाउन भन्दै विभागले आयातित मालवाहक सवारीको हकमा भन्सार, प्रज्ञापनपत्र र निर्यातित मालवाहक सवारीको हकमा नियम राजस्व बुझाएको रसिद हेरेर भन्सार कार्यालयल खुलेको अवस्थामा नरोक्ने निर्णय पनि गरेको छ ।

Previous Post

स्वस्तिमाको फिल्म ‘बेहुली फ्रम मेघौली’ को प्रिमियरमा तारिफ

Next Post

बाढीपहिरो र डुबान : सडक पुल पुनःनिर्माणका गर्न २५ अर्ब लाग्ने अनुमान

सम्बन्धित खबर

विश्व शान्तिका लागि बुद्धका शिक्षालाई व्यवहारमा उतार्न नेपालको आग्रह
समाचार

विश्व शान्तिका लागि बुद्धका शिक्षालाई व्यवहारमा उतार्न नेपालको आग्रह

३० बैशाख २०८३,
प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारी सिफारिस
समाचार

प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारी सिफारिस

३० बैशाख २०८३,
औद्योगिकग्राम विस्तार गर्न चेम्बरको माग
समाचार

औद्योगिकग्राम विस्तार गर्न चेम्बरको माग

३० बैशाख २०८३,
रास्वपाको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा
समाचार

रास्वपाको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा

३० बैशाख २०८३,
संसद्मा प्रधानमन्त्रीको उपस्थितिको माग, सडक सुरक्षा र उपचार सहयोगमा ध्यानाकर्षण
फिचर-ब्यानर

संसद्मा प्रधानमन्त्रीको उपस्थितिको माग, सडक सुरक्षा र उपचार सहयोगमा ध्यानाकर्षण

३० बैशाख २०८३,
डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह
फिचर-ब्यानर

मनसुन जोखिमबीच श्रीलङ्कामा डेङ्गुका घटना बढ्दै : स्वास्थ्य अधिकारी

३० बैशाख २०८३,
Load More
Next Post
बाढीपहिरो र डुबान : सडक पुल पुनःनिर्माणका गर्न २५ अर्ब लाग्ने अनुमान

बाढीपहिरो र डुबान : सडक पुल पुनःनिर्माणका गर्न २५ अर्ब लाग्ने अनुमान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In