• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, May 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विश्व शान्तिका लागि बुद्धका शिक्षालाई व्यवहारमा उतार्न नेपालको आग्रह

    विश्व शान्तिका लागि बुद्धका शिक्षालाई व्यवहारमा उतार्न नेपालको आग्रह

    प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारी सिफारिस

    प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारी सिफारिस

    औद्योगिकग्राम विस्तार गर्न चेम्बरको माग

    औद्योगिकग्राम विस्तार गर्न चेम्बरको माग

    रास्वपाको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा

    रास्वपाको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा

    संसद्मा प्रधानमन्त्रीको उपस्थितिको माग, सडक सुरक्षा र उपचार सहयोगमा ध्यानाकर्षण

    संसद्मा प्रधानमन्त्रीको उपस्थितिको माग, सडक सुरक्षा र उपचार सहयोगमा ध्यानाकर्षण

    डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

    मनसुन जोखिमबीच श्रीलङ्कामा डेङ्गुका घटना बढ्दै : स्वास्थ्य अधिकारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्वस्तिमाको फिल्म ‘बेहुली फ्रम मेघौली’ को प्रिमियरमा तारिफ

by
१७ अशोज २०८१,
0
स्वस्तिमाको फिल्म ‘बेहुली फ्रम मेघौली’ को प्रिमियरमा तारिफ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– स्वस्तिमा खड्काको शीर्ष भूमिका रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’ को प्रिमियर गरिएको छ । भक्तपुरको क्युएफएक्स हलमा फिल्मको बुधवार प्रिमियर गरिएको छ ।

प्रिमियरमा फिल्म हेरेका कलाकारले सो फिल्म राम्रो भएको प्रतिक्रिया दिए । साजन काफ्ले र आकाश बरालको डेब्यु निर्देशन रहेको यो फिल्म आजदेखि नेपालभर प्रदर्शनमा आएको छ ।

फिल्मले बिहानी शो मा सुखद ओपनिङ गरेको छ भने कलाकार टिम हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेका छन् ।

निश्चल बस्नेत, बसुन्धरा भुसाल, लोकेन्द्र लेखक, सिम्रन खड्का, आमिर गौतम लगायतका कलाकारको समेत अभिनय रहेको यो फिल्ममा विवाह गर्ने उमेर पुगेकी एक युवतीको कथा समेटिएको छ ।

निर्माण टिमले आजदेखि हल भिजिटमा निस्किएको समेत बताएको छ । साथै निर्माण टिमले ललितपुरको लबिम मलमा रहेको क्यूएफएक्स हलमा बिहानी शोमा दर्शकको उत्साहजनक चाप पाएको भन्दै खुशी व्यक्त गरेको छ ।

बडा दशैँको घटस्थापनाको अवसरमा रिलिज भएको यो फिल्मले राम्रो कमाइ गर्ने देखिएको छ । यही फूलपातीदेखि फिल्म ‘१२ गाउँ’, ‘छक्का पञ्जा ५’ र ‘ज्वाइँ साब’ पनि प्रदर्शनमा आउँदै छन् ।

अर्को हप्ता नेपाली फिल्मबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

Previous Post

इयूद्वारा लेबनानलाई दिने सहायतामा तीन करोड युरो वृद्धि

Next Post

दसैंभर काठमाडौं–नारायणघाट सडकमा ठूला गाडी चलाउन रोक

सम्बन्धित खबर

विश्व शान्तिका लागि बुद्धका शिक्षालाई व्यवहारमा उतार्न नेपालको आग्रह
समाचार

विश्व शान्तिका लागि बुद्धका शिक्षालाई व्यवहारमा उतार्न नेपालको आग्रह

३० बैशाख २०८३,
प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारी सिफारिस
समाचार

प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारी सिफारिस

३० बैशाख २०८३,
औद्योगिकग्राम विस्तार गर्न चेम्बरको माग
समाचार

औद्योगिकग्राम विस्तार गर्न चेम्बरको माग

३० बैशाख २०८३,
रास्वपाको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा
समाचार

रास्वपाको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा

३० बैशाख २०८३,
संसद्मा प्रधानमन्त्रीको उपस्थितिको माग, सडक सुरक्षा र उपचार सहयोगमा ध्यानाकर्षण
फिचर-ब्यानर

संसद्मा प्रधानमन्त्रीको उपस्थितिको माग, सडक सुरक्षा र उपचार सहयोगमा ध्यानाकर्षण

३० बैशाख २०८३,
डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह
फिचर-ब्यानर

मनसुन जोखिमबीच श्रीलङ्कामा डेङ्गुका घटना बढ्दै : स्वास्थ्य अधिकारी

३० बैशाख २०८३,
Load More
Next Post
दसैंभर काठमाडौं–नारायणघाट सडकमा ठूला गाडी चलाउन रोक

दसैंभर काठमाडौं–नारायणघाट सडकमा ठूला गाडी चलाउन रोक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In