• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

    छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

    बढघर हुनु त यस्तो पो …

    बढघर हुनु त यस्तो पो …

    दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

    दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

    उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड

    उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड

    उद्धारदेखि बेलिब्रिजसम्म: मनसुन प्रतिकार्यमा सेनाको व्यापक तयारी

    उद्धारदेखि बेलिब्रिजसम्म: मनसुन प्रतिकार्यमा सेनाको व्यापक तयारी

    गोसाइँकुण्डमा गङ्गादशहरामा पाँच हजारले दर्शन गर्ने अनुमान

    गोसाइँकुण्डमा गङ्गादशहरामा पाँच हजारले दर्शन गर्ने अनुमान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पाकिस्तानको अवास्तविक बाढीको क्षति बिवरण आश्चर्यमा आइएमएफ

by
१२ पुस २०७९,
0
पाकिस्तानमा स्वास्थ्य संकटको चेतावनी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

इस्लामाबाद पाकिस्तानलाई यस वर्षको बजेटमा बाढी पुनर्निर्माण लागत देखाउन अन्तर्राष्ट्रिय मुद्रा कोष आइईएमएफ को अनुरोधलाई पाकिस्तानले बिरवण सहित पेश गरेको थियो । पाकिस्तानले रु २५१ अर्ब वा १.१ अर्ब डलरको अनुमानित राहत कार्यको अनुमानलाई अवास्तविक पाएपछि पाकिस्तानी प्रसासनले आइएमएफसंग बिहीबार उक्त बिवरण गल्ती भएको स्वीकार गर्नुपरेको थियो।

यस साता पाकिस्तानको अर्थ मन्त्रालयले आईएमएफसँग शेयर गरेको रु २५१ अर्बको अनुमान राजनीतिक बयान र अन्तर्राष्ट्रिय ऋणदाताले तयार पारेको विपद्पछिको आवश्यकता मूल्याङ्कन प्रतिवेदनमा प्रकाशित तथ्याङ्कसँग पटक्कै मेल खाँदैन ।

आईएमएफमा पेश गरिएको अनुमानले धेरै शंकास्पद क्षेत्रहरू छोडेको छ। पाक सरकारले अझै पनि बाढीबाट प्रभावित मानिसहरूको जिल्लागत तथ्याङ्कको अभाव रहेको तथ्यलाई ध्यानमा राख्दै, विपद्पछिको आवश्यकता र मूल्याङ्कन प्रतिवेदनलाई स्पटलाइटमा ल्याएको त छ तर तथ्यहरु सबै अबास्तविक छन् । ग्रिडलक तोड्नका लागि, वित्त मन्त्री इशाक दारले पाकिस्तानका लागि आईएमएफ मिसन प्रमुख नाथन पोर्टरसँग अनलाइन बैठक गरे।

पछि, अर्थ मन्त्रालयले प्राथमिकताका आधारमा पुनःस्थापना खर्चको मूल्याङ्कनसँगै चालु आर्थिक वर्षको बाढी प्रभावित मानवीय सहायताको खर्चको अनुमानलाई पूर्न बिचार गर्ने सहमति भएको घोषणा गरेको थियो ।

Previous Post

गरिब एसियाली राष्ट्रहरूलाई लक्षित गर्दै चिनियाँ मानव तस्करहरू

Next Post

चीनले श्रीलंकामा सी कुकुम्बर फार्ममा लगानी गर्दैछ

सम्बन्धित खबर

छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा
आर्थिक

छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

७ जेष्ठ २०८३,
बढघर हुनु त यस्तो पो …
आर्थिक

बढघर हुनु त यस्तो पो …

७ जेष्ठ २०८३,
दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन
आर्थिक

दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

७ जेष्ठ २०८३,
उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड
फिचर-ब्यानर

उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड

७ जेष्ठ २०८३,
उद्धारदेखि बेलिब्रिजसम्म: मनसुन प्रतिकार्यमा सेनाको व्यापक तयारी
फिचर-ब्यानर

उद्धारदेखि बेलिब्रिजसम्म: मनसुन प्रतिकार्यमा सेनाको व्यापक तयारी

७ जेष्ठ २०८३,
गोसाइँकुण्डमा गङ्गादशहरामा पाँच हजारले दर्शन गर्ने अनुमान
फिचर-ब्यानर

गोसाइँकुण्डमा गङ्गादशहरामा पाँच हजारले दर्शन गर्ने अनुमान

७ जेष्ठ २०८३,
Load More
Next Post
चीनले श्रीलंकामा सी कुकुम्बर फार्ममा लगानी गर्दैछ

चीनले श्रीलंकामा सी कुकुम्बर फार्ममा लगानी गर्दैछ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In