• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, October 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    महालक्ष्मी विकास बैंकद्धारा “महालक्ष्मी महा सोमबार” योजना सञ्चालन

    महालक्ष्मी विकास बैंकद्धारा “महालक्ष्मी महा सोमबार” योजना सञ्चालन

    पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

    पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

    यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन

    यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन

    विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी

    विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    होर्मुज जलडमरूमध्यमा इरानद्वारा सात तेल ट्यांकरलाई निशाना बनाएको दाबी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
१३ अशोज २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल असोज १३ गते आइतबारको राशिफल

मेषः शैक्षिक क्षेत्रमा प्रगति हुनेछ । कानुनको क्षेत्रमा लगानी गरेको भए राम्रो आम्दानी होला । परिवारसँगको साथमा दिन रमाइलोसँग बित्नेछ । नजिकका आफन्तजनको साथ मिल्ने योग छ ।

वृषः आज राजनीतिमा नलाग्नु राम्रो हुनेछ । साथी र संगठन कमजोर भएकाले यो क्षेत्रमा घाटा हुने जोखिम छ आम्दानीको स्रोत बलियो भए पनि बोलीका कारण संकटमा पर्ने खतरा देखिन्छ । परिवारसँगको सम्बन्धमा भने खटपटी बढ्नेछ ।

मिथुनः आज तपाईंले आफूले आफूलाई कमजोर भएको अनुभूत गर्नुहुनेछ । सामाजिक र राजनीतिक क्षेत्रमा संगठनले सताउने छन् । एकोहोरो मायाले मात्रा काम नगर्ने भएकाले प्रेम सम्बन्धमा सचेत बन्नु राम्रो हुनेछ ।

कर्कटः सामान्य लगानीको प्रयासबाट राम्रो प्रगति हुनेछ । स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट सफलता मिल्नेछ । विपक्षीबाट सचेत भएर अगाडि बढ्नु राम्रो हुनेछ । परिवारसँगको सम्बन्ध सहज र शान्त बन्नेछ ।

सिंहः शुभ ग्रहको बुहमत भएकाले तपाईंको प्रतिभाको प्रशंसा हुनेछ । सम्पत्ति फेला परे पनि व्यवहारका कारण संकट आइपर्ने खतरा छ । आफन्तसँग व्यवहार गर्दा सचेत बन्नुपर्ने दिन छ । परिवारसँग भएको सल्लाह अनुसार काम गरेमा फाइदा होला ।

कन्याः घमण्ड त्याग्न सके सफलता मिल्नेछ । निजी क्षेत्रमा गरेको लगानीबाट ठुलो प्रगति हुने देखिन्छ । परिवारले तपाईंको कामको प्रशंसा गर्ने दिन छ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

तुलाः आज तपाईंलाई राज्यको तर्फबाट त्रास बढ्ने देखिन्छ । निजी क्षेत्रको लगानीमा घाटा हुनेछ । लगानी गर्नैैपर्ने बाध्यता भए आफूले नगरी परिवारको तर्फबाट गर्न लगाउनु फाइदा होला । प्रेम सम्बन्धमा भने खटपटी बढ्नेछ ।

वृश्चिकः आज तपाईंका आम्दानीका स्रोत शक्तिशाली देखिन्छन् । प्राविधिक क्षेत्रबाट प्रगति हुनेछ । अभिभावक र गुरुको सुझाव लिएर अगाडि बढ्नु फाइदा हुनेछ । अन्य काममा व्यस्त हुँदा धर्म र संस्कार ओझेलमा पर्ने जोखिम छ ।

धनुः भूत र भविष्यको ज्ञान प्राप्त हुनेछ । कर्मस्थानमा भाग्य बढाउने योग छ । लगानीका क्षेत्रमा नाम र दाम मिल्नेछ । परिवारसँगको सम्बन्ध शान्त बन्नेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ ।

मकरः अचानक धन खर्च हुने भएकाले लगानी गर्नु अगाडि सचेत बन्नु राम्रो हुनेछ । आयुर्वेद र जडिबुटीको क्षेत्रबाट राम्रो फाइदा हुनेछ । सामाजिक संगठनमा सेवाको अवसर जुट्नेछ । समाजसेवाको मौका मिल्नेछ ।

कुम्भः मध्यसाढेसाती चल्ने समय भएकाले समस्या धेरै देखिनेछन् । आफ्नै सम्पत्तिमा संकट पर्नेछ । शिवको दर्शन र पिपलको परिक्रमा गरेका दिनको सुरुवात गरेमा ठुलो उपलब्धि हात लाग्नेछ ।

मीनः पश्चिमको लामो यात्रामा नजानु राम्रो हुनेछ । माथिल्लो निकायको साथ र सहयोग रहनेछ । खानपानमा ख्याल नगर्दा रोगको जोखिम भएकाले सचेत बन्नु राम्रो हुनेछ । परिवारसँगको सम्बन्ध सामान्य ढंगले अगाडि बढ्नेछ ।

Previous Post

फिल्म ‘झिल्को’ को फस्ट लुक सार्वजनिक, पुस ५ देखि देशभर प्रदर्शन

Next Post

आइतबार कुन भगवानको पुजा गर्दा मिल्छ लाभ ?

सम्बन्धित खबर

महालक्ष्मी विकास बैंकद्धारा “महालक्ष्मी महा सोमबार” योजना सञ्चालन
आर्थिक

महालक्ष्मी विकास बैंकद्धारा “महालक्ष्मी महा सोमबार” योजना सञ्चालन

१८ अशोज २०८३,
पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित
आर्थिक

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

१८ अशोज २०८३,
यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन
आर्थिक

यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन

१८ अशोज २०८३,
विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी
आर्थिक

विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी

१८ अशोज २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य घट्यो

१८ अशोज २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

होर्मुज जलडमरूमध्यमा इरानद्वारा सात तेल ट्यांकरलाई निशाना बनाएको दाबी

१८ अशोज २०८३,
Load More
Next Post
आइतबार कुन भगवानको पुजा गर्दा मिल्छ लाभ ?

आइतबार कुन भगवानको पुजा गर्दा मिल्छ लाभ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In