• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, October 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बजेटमा सुझाव दिन समिति गठन, यस्ता छन् कार्यादेश

    मनसुनजन्य विपद्पछि पुनःनिर्माणका लागि ५ खर्ब ५९ अर्ब बजेट सिफारिस

    जमुनाहा नाकामा यात्रु सहायता कक्ष

    जमुनाहा नाकामा यात्रु सहायता कक्ष

    सुन्तलामा रोग लागेपछि किसान चिन्तामा

    सुन्तलामा रोग लागेपछि किसान चिन्तामा

    बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

    बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

    महोत्तरीमा ओल किसानको व्यस्तता बढ्यो

    महोत्तरीमा ओल किसानको व्यस्तता बढ्यो

    हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

    भोटेकोशी बाढीको स्रोत खोज्न चीन–नेपालका वैज्ञानिकले २० दिनसम्म स्थलगत अध्ययन गर्ने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    बजेटमा सुझाव दिन समिति गठन, यस्ता छन् कार्यादेश

    मनसुनजन्य विपद्पछि पुनःनिर्माणका लागि ५ खर्ब ५९ अर्ब बजेट सिफारिस

    जमुनाहा नाकामा यात्रु सहायता कक्ष

    जमुनाहा नाकामा यात्रु सहायता कक्ष

    सुन्तलामा रोग लागेपछि किसान चिन्तामा

    सुन्तलामा रोग लागेपछि किसान चिन्तामा

    बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

    बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

    महोत्तरीमा ओल किसानको व्यस्तता बढ्यो

    महोत्तरीमा ओल किसानको व्यस्तता बढ्यो

    हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

    भोटेकोशी बाढीको स्रोत खोज्न चीन–नेपालका वैज्ञानिकले २० दिनसम्म स्थलगत अध्ययन गर्ने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

गण्डक ब्यारेजमा पानीको बहाव उच्च, सबै ढोका खोलियो

by
१२ अशोज २०८१,
0
गण्डक ब्यारेजमा पानीको बहाव उच्च, सबै ढोका खोलियो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नवलपुर। लगातारको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव उच्च भएपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ ।

संरचना पुरानो भएकाले गण्डक ब्यारेजमा तीन लाख क्युसेक पानीको प्रवाह हुँदा खतराको सूचक मानिन्छ । केही बेरअघि ब्यारेजमा ३ लाख ६५ हजार क्युसेक पानीको प्रवाह मापन गरिएको छ ।

पानीको बहाव उच्च भएपछि ब्यारेजका सबै ३६ वटै ढोका खोलिएको नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले जानकारी दिए । लगातार वर्षा भइरहेकाले पानीको सतह अझै बढ्दै जाने अनुमान गरिएको छ ।

बिहान ६ बजे पानीको बहाल ३ लाख २१ हजार क्युसेक मापन गरिएको गण्डक ब्यारेजका भुआर्जन अधिकृत काशिनाथ हरिजनले जानकारी दिए । नारायणी नदीले देवघाटमा खतराको सतह पार गरेपछि ब्यारेजमा पानीको सतह थप बढ्ने बताइएको छ ।

Previous Post

२१ नदीले पार गर्‍यो खतराको तह

Next Post

देशभरका मुख्य राजमार्ग नै अवरुद्ध, यात्रु बाटोमै अलपत्र

सम्बन्धित खबर

बजेटमा सुझाव दिन समिति गठन, यस्ता छन् कार्यादेश
समाचार

मनसुनजन्य विपद्पछि पुनःनिर्माणका लागि ५ खर्ब ५९ अर्ब बजेट सिफारिस

२० अशोज २०८३,
जमुनाहा नाकामा यात्रु सहायता कक्ष
समाचार

जमुनाहा नाकामा यात्रु सहायता कक्ष

२० अशोज २०८३,
सुन्तलामा रोग लागेपछि किसान चिन्तामा
समाचार

सुन्तलामा रोग लागेपछि किसान चिन्तामा

२० अशोज २०८३,
बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति
समाचार

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

२० अशोज २०८३,
महोत्तरीमा ओल किसानको व्यस्तता बढ्यो
समाचार

महोत्तरीमा ओल किसानको व्यस्तता बढ्यो

२० अशोज २०८३,
हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह
समाचार

भोटेकोशी बाढीको स्रोत खोज्न चीन–नेपालका वैज्ञानिकले २० दिनसम्म स्थलगत अध्ययन गर्ने

२० अशोज २०८३,
Load More
Next Post
देशभरका मुख्य राजमार्ग नै अवरुद्ध, यात्रु बाटोमै अलपत्र

देशभरका मुख्य राजमार्ग नै अवरुद्ध, यात्रु बाटोमै अलपत्र

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In