• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मौलिक कलादेखि आधुनिक शैलीको कलात्मक बान्की ‘आध्यविम्ब’

    मौलिक कलादेखि आधुनिक शैलीको कलात्मक बान्की ‘आध्यविम्ब’

    रास्वपा महाधिवेशनः मतदान सुरु

    रास्वपा महाधिवेशनः मतदान सुरु

    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

    पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
१२ अशोज २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल असोज १२ गते शनिबारको राशिफल

मेषः आज तपाईंलाई न्याय मिल्ने योग छ। सप्तम भावको स्वामी तपाईंको राशिमा भएकाले धन प्राप्त हुनेछ। ठुला योजनामा भने हात नलगाउनु राम्रो हुनेछ। अप्रिय समाचारले दुःखी बनाउनेछ।

वृषः मुल त्रिकोणमा मित्रग्रह रहेकाले शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। अध्ययन र अध्यापनमा जाँगर बढ्नेछ। तपाईंको बोलीको प्रभाव रहनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुनः धन आर्जन गर्ने दिन छ। माया मार्न लागेको धन हात लाग्नेछ। धनको पछाडि लाग्दा संस्कार गुम्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ। निजी क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध शान्त बन्नेछ।

कर्कटः चन्द्रमा उच्च भएकाले साथीको साथ मिल्नेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। मायाका पछाडि लाग्दा इज्जत गुम्ने खतरा छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। प्रेममा सफलता मिल्नेछ।

सिंहः आफ्नै बोलीका कारण व्यवहारमा अप्ठेरो पर्नेछ। व्यापारमा घाटा हुने दिन छ। आफन्तसँग व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा आम्दानीको राम्रो अवसर प्राप्त हुनेछ। सरकारी भन्दा निजी क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ।

कन्याः भूमि सम्बन्धी कारोबारबाट फाइदा हुनेछ। राजनीतिक संगठनको बलमा ठुलाठुला काम बन्नेछन्। धार्मिक व्यक्तिसँगको भेटले परिवारमा खुशी मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

तुलाः गुम्न लागेको धन हात लाग्नेछ। कला र गलाको क्षेत्रमा प्रगति हुनेछ। आफूभन्दा ठुलाको सुझावमा अगाडि बढेमा सफलता मिल्नेछ। तपाईंको प्रतिभाको सम्मान हुने योग छ। परिवारको तर्फबाट माया मिल्नेछ।

वृश्चिकः मन शान्त बन्नेछ। घर व्यवहार उत्साहजनक रहने योग छ। आफन्तको सहयोग प्राप्त हुनेछ। खानपानमा ख्याल नगर्दा मौसमी रोगको जोखिम रहेकाले खानु अगाडि सचेत बन्नु राम्रो हुनेछ।

धनुः स्वदेशमा गरेको लगानीबाट उत्साह मिल्नेछ। स्वास्थ्य र निजी क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। राजनीतिक संगठनको आडमा राम्रो काम बन्नेछ। परिवारसँगको सम्बन्धमा खटपटी बढ्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ।

मकरः अनुत्पादक क्षेत्रमा लगानी हुनेछ। सानो कुराले सताउने जोखिम छ। शिक्षा र अध्यापनको क्षेत्रमा जाँगर बढ्नेछ। कृषि क्षेत्रमा गरेको लागनीबाट फाइदा हुनेछ।

कुम्भः मध्यसाढेसाती दशाको सामना गर्नुपर्ने भएकाले हरेक ठाउँमा बाधा हुनेछ। तपाईंले विश्वास गरेको साथीले धोका दिनेछन्। पिपलको दर्शन गरेर दिनको सुरुवात गरेमा सहज बन्नेछ। परिवारसँग मेलमिलाप हुनेछ।

मीनः तपाईंको आजको दैनिकी सहज छ। साथीले सहयोग गर्नेछन्। अधिकारका लागि लडाइँ लड्नुपर्ने भएकाले संयम बन्नुपर्नेछ। परिवारमा अभिभावकको साथ र सहयोग आवश्यक देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

Previous Post

स्याउ भन्दा स्याउको बोक्रा अझ गुणकारी

Next Post

बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा अति भारी वर्षाको सम्भावना

सम्बन्धित खबर

मौलिक कलादेखि आधुनिक शैलीको कलात्मक बान्की ‘आध्यविम्ब’
आवाज

मौलिक कलादेखि आधुनिक शैलीको कलात्मक बान्की ‘आध्यविम्ब’

११ असार २०८३,
रास्वपा महाधिवेशनः मतदान सुरु
आवाज

रास्वपा महाधिवेशनः मतदान सुरु

११ असार २०८३,
बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
आवाज

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

१० असार २०८३,
आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला
आर्थिक

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

१० असार २०८३,
चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता
आर्थिक

चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

१० असार २०८३,
लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित
आर्थिक

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

१० असार २०८३,
Load More
Next Post
मौसम पूर्वानुमानः चट्याङसहित हल्कादेखि मध्यम बर्षाको सम्भावना

बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा अति भारी वर्षाको सम्भावना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In