• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निकोबार परियोजनामा तीव्र विवाद

    निकोबार परियोजनामा तीव्र विवाद

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

तीन प्रदेशमा एमालेको सरकार बन्ने निश्चित

by
११ पुस २०७९,
0
तीन प्रदेशमा एमालेको सरकार बन्ने निश्चित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वर्तमान पाँच दलीय सत्ता गठबन्धन छाडेर प्रधानमन्त्री बनेसँगै एमाले सत्तापक्षमा आएको छ ।

४ मंसिरमा सम्पन्न आम निर्वाचनबाट प्रतिपक्षमा पुगेको एमालेलाई प्रचण्डको एक निर्णयले सत्तामा पुर्याएको हो । यससँगै ७ प्रदेशमध्ये तीन प्रदेशमा एमालेको सरकार बन्ने निश्चित जस्तै छ ।

प्रदेश १, कर्णाली र गण्डकीमा एमालेको सरकार बन्ने देखिएको हो । प्रदेश १ मा हिक्मत कार्की, कर्णालीमा यमलाल कँडेल र गण्डकीमा खगराज अधिकारी मुख्यमन्त्री बन्नेछन् ।

उनीहरु तीनै जना एमाले स्थायी कमिटी सदस्य भएकाले मुख्यमन्त्री बन्ने निश्चित छ । कँडेललाई यसअघि मुख्यमन्त्री बन्ने बेला आफ्नै पार्टीका सांसदहरुले फ्लोर क्रस गरेर माओवादीका महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए ।

तर, मधेस प्रदेशमा जसपा र जनमतको टकराव पर्ने देखिएको छ । १०७ सदस्यीय मधेस प्रदेशसभामा सरकार गठनका लागि ५४ सांसद आवश्यक पर्छ ।

प्रदेशसभामा २३ सांसदसहित नेकपा एमाले प्रदेशसभाको सबैभन्दा ठूलो दल बनेको छ भने २२ सांसद रहेको कांग्रेस दोस्रो स्थानमा छ । जसपा १६, जनमत पार्टी १३, लोसपाका ९, माओवादी केन्द्रसँग ८ र एकीकृत समाजवादीसँग ७ सांसद छन् ।

मधेस प्रदेशसभामा ६ जना स्वतन्त्र सांसद छन् । त्यस्तै राप्रपाका २, संघीय समाजवादी पार्टी तथा नागरिक उन्मुक्ति पार्टीले एक–एक सांसद पाएका छन् ।

५४ सांसद आवश्यक पर्नेमा एमाले, माओवादी, राप्रपा, जसपा, नागरिक उन्मुक्ति, जनमत मिल्दा ६३ सांसद पुग्छन् । एमालेले प्रदेश १, कर्णाली र गण्डकी प्रदेशको नेतृत्वमा पाउँदा जनमत र जसपाको दाबी रहने देखिन्छ ।

यस्तै, सुदुरपश्चिममा माओवादीको खगराज भट्ट मुख्यमन्त्री बन्ने सम्भावना छ । बागमती पनि माओवादीले पाउने सम्भावना छ । बागमतीमा माओवादीका शालिग्राम जमरकट्टेल र सरल सहयात्री पौडेलबीच कडा टक्कर छ ।

यदि माओवादीले लुम्बिनी पाएमा बागमती एमालेले पाउनेछ । लुम्बिनीमा सत्ता समीकरण मिलाउँदा एमाले, माओवादी या नागरिक उन्मुक्ति पार्टीमध्ये एकले पाउने सम्भावना छ ।

जनमतबाट सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस भने सत्ता बाहिर प्रतिपक्षमा बस्न पुगेको छ ।

Previous Post

कति छ आज सोमबारको विदेशी मुद्राको विनिमय दर ?

Next Post

नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बन्दै

सम्बन्धित खबर

निकोबार परियोजनामा तीव्र विवाद
अन्तर्राष्ट्रिय

निकोबार परियोजनामा तीव्र विवाद

१९ बैशाख २०८३,
८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने
फिचर-ब्यानर

८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

१९ बैशाख २०८३,
मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर
फिचर-ब्यानर

मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

१९ बैशाख २०८३,
म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो
समाचार

म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

१९ बैशाख २०८३,
अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित
अन्तर्राष्ट्रिय

अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

१९ बैशाख २०८३,
मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन
समाचार

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

१९ बैशाख २०८३,
Load More
Next Post
गठबन्धनले जिते देशमा स्थिरता र विकास हुन्छ : नारायणकाजी श्रेष्ठ

नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बन्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In