• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्रधानमन्त्री शाहले आज इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग संयुक्त छलफल गर्दै

    प्रधानमन्त्रीले आज निर्माण व्यवसायीसँग छलफल गर्नुहुने

    इरानमा पानी अभावपछि कम प्रयोग गर्न नागरिकलाई आग्रह

    तेहरानद्वारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

    तीन हजार पाँच सयभन्दा बढी छात्रालाई एचपिभी खोप लगाइँदै

    कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

    दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा

    सातै प्रदेशमा भारी वर्षाको सम्भावना, सात जिल्लामा बाढीको जोखिम

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

लेबनानमा इजरायलको हवाई आक्रमण सुरु

by
६ अशोज २०८१,
0
लेबनानमा इजरायलको हवाई आक्रमण सुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बेरुत – इजरायलले लेबनानमा हवाई आक्रमण सुरु गरेको छ। सोही आक्रमणका कारण इजरायलले हफियामा रहेका सर्वसाधारणलाई त्यहाँबाट हट्न भनेको छ। इजरायल डिफेन्स फोर्स (आइडिएफ)का प्रवक्ता डानियल हगारीले हिजबुल्लाहले इजरायली भूमिमा आक्रमण गर्न लागेको पत्तो पाएर यो कदम चालिएको बताए।

बेरुतमा भएको पछिल्लो हवाई आक्रमणमा ३७ जनाको ज्यान गएको थियो। यसरी ज्यान गएका मध्य तीन जना बालबालिका थिए। शुक्रबार मात्र १८० भन्दा बढी साइटमा हजारौँ रकेट प्रहार गरिएको थियो।

लेबनानबाट पनि इजरायलमा लक्षित गर्दै ९० स्थानमा आक्रमण भएको थियो। आइडिएफले दिएको जानकारी अनुसार इजरायली सैन्य निकायका ११ जना मानिस निसानामा परेका थिए। गएको साताको सुरुवातमै वाकिटकी र पेजर विस्फोटबाट ३९ जनाको ज्यान जानुको साथै हजारौँ जना घाइते भएका थिए।

संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार भोल्कर टकले पेजर र वाकिटाकी विस्फोट मानव अधिकार कानुनको उल्लङ्घन भएको बताए। अहिले आइडिएफले आक्रमणको निसाना बनाएको सहरमा खुला स्थानमा ३० जना तथा बन्द स्थानमा तीन सय भन्दा बढी व्यक्ति भेला नहुन भनेको छ। हाइफादेखि उत्तरको क्षेत्रमा यो क्रम बढेको थियो। बेरुतमा भएको अमेरिकी दूतावासले लेबनानमा रहेका आफ्ना नागरिकलाई त्यहाँबाट घर फर्किन भनिसकेको छ।

छिमेकी देश जोर्डनले पनि आफ्ना नागरिकलाई तत्काल फिर्ता हुन भनेको छ। रक्षा मन्त्री युभ गालान्टले युद्ध नयाँ मोडमा गएको बताएका छन्।

Previous Post

‘सन्यासी’ एलिना भन्छिन्- ममा केही छैन, खाली भएकी छु

Next Post

बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै

सम्बन्धित खबर

प्रधानमन्त्री शाहले आज इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग संयुक्त छलफल गर्दै
आर्थिक

प्रधानमन्त्रीले आज निर्माण व्यवसायीसँग छलफल गर्नुहुने

२५ असार २०८३,
इरानमा पानी अभावपछि कम प्रयोग गर्न नागरिकलाई आग्रह
अन्तर्राष्ट्रिय

तेहरानद्वारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

२५ असार २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
फिचर-ब्यानर

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

२५ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

२५ असार २०८३,
तीन हजार पाँच सयभन्दा बढी छात्रालाई एचपिभी खोप लगाइँदै
फिचर-ब्यानर

कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

२५ असार २०८३,
दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा
फिचर-ब्यानर

सातै प्रदेशमा भारी वर्षाको सम्भावना, सात जिल्लामा बाढीको जोखिम

२५ असार २०८३,
Load More
Next Post
बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै

बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In