• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, October 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कांग्रेस १५औँ महाधिवेशनः बन्द सत्रको ‘एजेन्डा’ तय गर्न केन्द्रीय कार्यसमिति बैठक सुरु

    कांग्रेस १५औँ महाधिवेशनः बन्द सत्रको ‘एजेन्डा’ तय गर्न केन्द्रीय कार्यसमिति बैठक सुरु

    प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण छ : विभिन्न दलका नेता

    कांग्रेस १५औँ महाधिवेशनः आजदेखि बन्दसत्र हुने, असोज २२ मा निर्वाचन

    मौसम खुलेपछि एबिसीमा पर्यटक भरिभराउ

    मौसम खुलेपछि एबिसीमा पर्यटक भरिभराउ

    म्याग्दीका २६ पहिरोको स्थलगत अध्ययन

    म्याग्दीका २६ पहिरोको स्थलगत अध्ययन

    सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

    सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

    दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

    दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
६ अशोज २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल असोज ६ गते आइतबारको राशिफल

मेषः अधुरा काम बन्नेछन्। कर्मस्थानमा चन्द्रमाले गोचरी गर्दैछन्। फलामको कारोबारमा फाइदा हुनेछ। स्वास्थ्यको क्षेत्रमा गरेको लगानीबाट लाभ हुनेछ। परिवारको सल्लाह लिएर गरेको लगानीबाट दिन सहज बन्नेछ।

वृषः मुल त्रिकोणमा शुभग्रह बसेकाले शिक्षामा प्रगति हुनेछ। निजी विद्यालय र प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। बोली र व्यवहारमा एकरुपता नहुँदा विवाद बढ्नेछ। संकटमा परिवारको भने साथ र सहयोग प्राप्त हुनेछ।

मिथुनः बोल्नु अगाडि सोच्नुपर्ने दिन छ। तपाईंको बोलीले आफन्त टाढा पुग्ने जोखिम छ। गुरुसँग लिएको ज्ञानको प्रभाव व्यवहारमा देखिनु आवश्यक छ। खानपानमा ख्याल नहुँदा पुरानो रोग बढ्नेछ। परिवारको साथले दिन सहज बन्नेछ।

कर्कटः दिन रमाइलो छ। सभा र समारोहमा तपाईंले विचार राख्न पाउनुहुनेछ। साथी र संगठनको बलमा राम्रो काम गर्ने अवसर प्राप्त हुनेछ। परिवारमा रमाइलो भेटघाट हुनेछ। अर्काको कुरा काट्ने बानीले मन भने अशान्त बन्नेछ।

सिंहः तपाईंसँग गुनासो गर्ने बढ्नेछन्। घर र कार्यालयमा काम गर्दा विवेक प्रयोग गर्नुपर्नेछ। तपाईंले राम्रो गर्दैछु भने पनि सहयोगीको मन दुख्नेछ। बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ। लगानीका क्षेत्रमा भने राम्रो उन्नति हुनेछ। परिवारसँगको सल्लाहमा अगाडि बढेमा उल्लेखनीय फाइदा हुनेछ।

कन्याः सञ्चित धन खर्च गरेर मात्र नाम र दाम कमाउन सकिने दिन छ। राजनीतिक संगठन बलियो भएकाले तपाईंको काम बन्नेछ। आलोचना गर्ने संगठित भएकाले सचेत बन्नु राम्रो हुनेछ। हरेक ठाउँमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः आम्दानीका स्रोत धेरै छन्। तपाईंको काम गर्ने शैली र व्यवहारविरुद्ध विरोधको आवाज सुन्नुपर्नेछ। तपाईंको दैनिकीमा सुधारको सुरुवात हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिकः दैनिकी सहज छ। आफन्तबाट सहयोग मिल्ने योग छ। आफूले आफूलाई माया नगर्ने बानीले मन अशान्त बन्नेछ। परिवारमा कर्तव्य मात्र पूरा गर्नु राम्रो हुनेछ। बढी माया देखाउमा धोका हुनेछ। बिहान गणेशको चिन्तन गर्नाले दिन सहज बन्नेछ।

धनुः दिन रमाइलो छ। आम्दानी बढ्नेछ। शिक्षा र स्वास्थ्यको लगानीमा फाइदा हुनेछ। गुरुबाट तपाईंको आलोचना हुनेछ। परिवारमा मेलमिलाप र संस्कारको सुरुवात हुने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

मकरः पेट सम्बन्धी दुखाइले सताउने छ। व्यायाम गर्दा सचेत बन्नुपर्नेछ। लगानीका स्रोतमध्ये व्यापारमा तपाईंको प्रगति हुनेछ। इज्जत र प्रतिष्ठा जोगाउनका निम्ति धन खर्च गर्नुपर्नेछ। बिहानै हनुमानचालिसा पाठ गरेमा स्वास्थ्यमा सुधार हुनेछ।

कुम्भः मध्य साढेसाती चल्दैछ। जन्मकुण्डलीमा अनुकुल ३, ६ र ११ औं स्थानमा शनिदेव रहेको भए ठुलो उन्नति हुनेछ। एकपटक जन्मकुण्डली देखाएर महत्तवपूर्ण काम गर्नु राम्रो हुनेछ। परिवारमा मेलमिलाप दिने दिन छ ।

मीनः सुरुवाती साढेसाती भए पनि शुभग्रहको बहुमत छ। दैनिकी सहज बन्नेछ। आफूभन्दा ठुलाबाट आर्शिवाद लिएर अगाडि बढ्ने दिन छ। घमण्ड त्याग्नु राम्रो हुनेछ। गणेशको चिन्तन गरेमा भाग्यको उदय हुनेछ।

Previous Post

खप्तड बाबाका केही अमर वाणीहरु

Next Post

आजको मौसम : केही भूभागमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना

सम्बन्धित खबर

कांग्रेस १५औँ महाधिवेशनः बन्द सत्रको ‘एजेन्डा’ तय गर्न केन्द्रीय कार्यसमिति बैठक सुरु
आवाज

कांग्रेस १५औँ महाधिवेशनः बन्द सत्रको ‘एजेन्डा’ तय गर्न केन्द्रीय कार्यसमिति बैठक सुरु

१९ अशोज २०८३,
प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण छ : विभिन्न दलका नेता
आवाज

कांग्रेस १५औँ महाधिवेशनः आजदेखि बन्दसत्र हुने, असोज २२ मा निर्वाचन

१९ अशोज २०८३,
मौसम खुलेपछि एबिसीमा पर्यटक भरिभराउ
आवाज

मौसम खुलेपछि एबिसीमा पर्यटक भरिभराउ

१९ अशोज २०८३,
म्याग्दीका २६ पहिरोको स्थलगत अध्ययन
आवाज

म्याग्दीका २६ पहिरोको स्थलगत अध्ययन

१९ अशोज २०८३,
सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
आवाज

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

१९ अशोज २०८३,
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने
आवाज

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

१९ अशोज २०८३,
Load More
Next Post
कर्णाली प्रदेशका केही स्थानमा आज राति अधिक वर्षा हुने

आजको मौसम : केही भूभागमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In