• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, October 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

    रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

    पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा

    पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा

    सभापति गगनकुमार थापाको निष्कर्ष : उद्देश्यभन्दा पद र सत्ता रोज्दा कांग्रेस जनताबाट टाढियो

    कांग्रेस बैठकबाट सभापति थापाको राजनीतिक प्रतिवेदन पारित

    कांग्रेस १५औँ महाधिवेशनः बन्द सत्रको ‘एजेन्डा’ तय गर्न केन्द्रीय कार्यसमिति बैठक सुरु

    कांग्रेस १५औँ महाधिवेशनः बन्द सत्रको ‘एजेन्डा’ तय गर्न केन्द्रीय कार्यसमिति बैठक सुरु

    प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण छ : विभिन्न दलका नेता

    कांग्रेस १५औँ महाधिवेशनः आजदेखि बन्दसत्र हुने, असोज २२ मा निर्वाचन

    मौसम खुलेपछि एबिसीमा पर्यटक भरिभराउ

    मौसम खुलेपछि एबिसीमा पर्यटक भरिभराउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चाहिनेभन्दा धेरै पानी पिउनु पनि हानिकारक

by
५ अशोज २०८१,
0
के तपाईँ धेरै पानी पिउने गर्नुहुन्छ? कति पानी पिउनु उपयुक्त?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

शरीरमा पानीको आपूर्ति कम भएर हुने डिहाइड्रेशनको नकारात्मक प्रभाव सबैलाई थाहा छ, तर शरीरमा पानीको मात्रा चाहिनेभन्दा बढी हुँदा के दुर्घटना हुन सक्छ, सबैलाई थाहा नहुन सक्छ । यसलाई ओभर हाइड्रेशन भनिन्छ । विशेषज्ञहरुको भनाइमा ओभर हाइड्रेशनले मुटु, कलेजो, मृगौला, पिट्युटरी ग्रन्थि र मस्तिष्कको क्रियाविधिमा खलल पु-याउँछ ।

कसै कसैमा पानीको मात्रा पुग्दैन कि भनेर सनकमा चाहिनेभन्दा दोब्बरतेब्बर पानी पिउने बानी हुन्छ । विशेषज्ञहरुको भनाइमा यसो गर्नु ओभर हाइड्रेशन र त्यसबाट वाटर इन्टोक्सिकेसनको स्थिति निम्त्याउने गल्ती गर्नु हो । वाटर इन्टोक्सिकेसन लम्बिएको खण्डमा त्यो सास फेर्न गाह्रो हुने, मलमुत्र त्याग गर्न कठिनाई हुने समस्याको कारण बन्दछ ।

जो व्यक्ति फोक्सो, मृगौला, कलेजो तथा हृदयसम्बन्धी रोगबाट ग्रसित छ, उसका लागि वाटर इन्टोक्सिकेसन प्राणघातकसमेत हुन सक्छ ।

साभारः ‘खाने कसरी पिउने कसरी’ पुस्तकबाट

Previous Post

पिरो खानुको महत्व

Next Post

खप्तड बाबाका केही अमर वाणीहरु

सम्बन्धित खबर

रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल
आवाज

रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

१९ अशोज २०८३,
पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा
आवाज

पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा

१९ अशोज २०८३,
सभापति गगनकुमार थापाको निष्कर्ष : उद्देश्यभन्दा पद र सत्ता रोज्दा कांग्रेस जनताबाट टाढियो
आवाज

कांग्रेस बैठकबाट सभापति थापाको राजनीतिक प्रतिवेदन पारित

१९ अशोज २०८३,
कांग्रेस १५औँ महाधिवेशनः बन्द सत्रको ‘एजेन्डा’ तय गर्न केन्द्रीय कार्यसमिति बैठक सुरु
आवाज

कांग्रेस १५औँ महाधिवेशनः बन्द सत्रको ‘एजेन्डा’ तय गर्न केन्द्रीय कार्यसमिति बैठक सुरु

१९ अशोज २०८३,
प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण छ : विभिन्न दलका नेता
आवाज

कांग्रेस १५औँ महाधिवेशनः आजदेखि बन्दसत्र हुने, असोज २२ मा निर्वाचन

१९ अशोज २०८३,
मौसम खुलेपछि एबिसीमा पर्यटक भरिभराउ
आवाज

मौसम खुलेपछि एबिसीमा पर्यटक भरिभराउ

१९ अशोज २०८३,
Load More
Next Post
खप्तडबाबाका केही अमर वाणीहरु

खप्तड बाबाका केही अमर वाणीहरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In