• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, April 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘अर्टेमिस–२’ : ‘एपोलो’ को ५३ वर्ष पुरानो रेकर्ड तोड्ने अभियान

    फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

    चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

    चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

    ट्राफिक प्रहरीको ‘सरप्राइज चेकिङ’ : सवारी नियम उल्लङ्घन गर्नेमाथि कडा निगरानी

    फेवाताल जग्गा प्रकरणबारे गृहमन्त्री : आफैं ठगिए, कानुनी उपचारमा जान्छु

    निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्वले सम्हाल्यो जिम्मेवारी, पदाधिकारीको शपथ सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भिटामिन सी र यसको महत्व

by
२ अशोज २०८१,
0
भिटामिन सी र यसको महत्व
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भिटामिन सी अति आवश्यक छ, तर हाम्रो शरीरले आफै निर्माण गर्न सक्दैन । यसको पूर्तिका लागि खाद्यपदार्थमा निर्भर रहनुपर्छ । अमला, ब्रोकाउली, खुर्सानी, रातो भेँड खुर्सानी, सुन्तला, मेवा र कागती आदि भिटामिन सीका राम्रा स्रोत हुन् ।
भिटामिन सी खुला हावा, पानी र बढी तापक्रममा परिवर्तन हुने भएकोले त्यस्ता खानेकुरा सकभर काँचै खानु स्वास्थ्यका लागि राम्रो हुन्छ । यसले रगतका नली र केसिकालाई मजबुत पार्छ । भिटामिन सी प्रबल शक्तिशाली एन्टिअक्सिडेन्ट पनि भएकोले फ्री रेडिकलबाट हुने हानिकारक असरबाट बचाउन र इम्युन सिस्टम पनि बलियो पार्न जरुरी छ । भिटामिन सीको कमीले ‘स्कर्भी’ नामक बिमार हुन सक्छ । स्कर्भी हुँदा गिजामा रगत आउने, शरीर कमजोर हुनेजस्ता लक्षण देखा पर्छन् ।
भिटामिन सी रुघामार्गी नियन्त्रणमा पनि उपयोगी हुन सक्ने विश्वास गरिन्छ ।

साभारः ‘जीवन जिउने काइदा’ पुस्तकबाट

Previous Post

जापानमा अक्टोबर १ मा नयाँ प्रधानमन्त्री चयन हुने

Next Post

अरविन्द घोषका केही अमर वाणीहरु

सम्बन्धित खबर

‘अर्टेमिस–२’ : ‘एपोलो’ को ५३ वर्ष पुरानो रेकर्ड तोड्ने अभियान
फिचर-ब्यानर

२३ चैत्र २०८२,
फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती
समाचार

फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

२३ चैत्र २०८२,
चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण
समाचार

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

२३ चैत्र २०८२,
ट्राफिक प्रहरीको ‘सरप्राइज चेकिङ’ : सवारी नियम उल्लङ्घन गर्नेमाथि कडा निगरानी
फिचर-ब्यानर

ट्राफिक प्रहरीको ‘सरप्राइज चेकिङ’ : सवारी नियम उल्लङ्घन गर्नेमाथि कडा निगरानी

२३ चैत्र २०८२,
फेवाताल जग्गा प्रकरणबारे गृहमन्त्री : आफैं ठगिए, कानुनी उपचारमा जान्छु
फिचर-ब्यानर

फेवाताल जग्गा प्रकरणबारे गृहमन्त्री : आफैं ठगिए, कानुनी उपचारमा जान्छु

२३ चैत्र २०८२,
निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्वले सम्हाल्यो जिम्मेवारी, पदाधिकारीको शपथ सम्पन्न
समाचार

निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्वले सम्हाल्यो जिम्मेवारी, पदाधिकारीको शपथ सम्पन्न

२३ चैत्र २०८२,
Load More
Next Post
अरविन्द घोषका केही अमर वाणीहरु

अरविन्द घोषका केही अमर वाणीहरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In