• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चैते धानको समर्थन मूल्य नपाउँदा किसान चिन्तित

    चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न

    नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न

    नेपाल र चीनबीच एकअर्काका संवेदनशीलताप्रति साझा प्रतिबद्धता

    नेपाल र चीनबीच एकअर्काका संवेदनशीलताप्रति साझा प्रतिबद्धता

    फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

    फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

    विश्वकप फुटबलः स्पेन र केप भर्डेलबीचको खेल बराबरी

    विश्वकप फुटबलः स्पेन र केप भर्डेलबीचको खेल बराबरी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

संस्कृति जोगाऔँ, प्राकृतिक स्रोतको सन्तुलित उपयोग गरौँ : राष्ट्रपति

by
१ अशोज २०८१,
0
गणतन्त्रले राजनीतिक अधिकार सुनिश्चित गरेको छ : राष्ट्रपति पौडेल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मौलिक संस्कृति र परम्परा संरक्षण गर्दै प्राकृतिक स्रोतको सन्तुलित उपयोग गर्नुपर्ने बताएका छन्।

इन्द्रजात्राका अवसरमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले ले शताब्दीयौँदेखि प्रचलनमा रहेका मौलिक पर्वलेप्राचीन सभ्यता र संस्कृति जगेर्ना गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।

उनले पर्याप्त वर्षा भएर पर्याप्त अन्नबाली फलेकामा वर्षाका देवता इन्द्रप्रति कृतज्ञता प्रकट गर्दै मनाइने यो पर्वले प्रकृति र मानवबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गरेको उल्लेख गरेका छन्।

‘मूलतः काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, दोलखालगायत जिल्लामा मनाइने कुमारी इन्द्रजात्राजस्ता साँस्कृतिक तथा ऐतिहासिक पर्वले हाम्रो विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीको बीचमा परस्पर विश्वास, सद्भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा लिएको छु’, शुभकामना सन्देशमा उनले भनेका छन्।

राष्ट्रपति पौडेलले सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यतर्फ अघि बढ्न सबैलाई उत्प्रेरित गर्न सकोस् भन्ने कामना गरेका छन्।

Previous Post

आजका लागि विदेशी मुद्राको विनिमय दर

Next Post

ओडीआईमा क्यानडासँग नेपाल पहिलो पटक पराजित

सम्बन्धित खबर

चैते धानको समर्थन मूल्य नपाउँदा किसान चिन्तित
आर्थिक

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

२ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२ असार २०८३,
नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न
अन्तर्राष्ट्रिय

नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न

२ असार २०८३,
नेपाल र चीनबीच एकअर्काका संवेदनशीलताप्रति साझा प्रतिबद्धता
अन्तर्राष्ट्रिय

नेपाल र चीनबीच एकअर्काका संवेदनशीलताप्रति साझा प्रतिबद्धता

२ असार २०८३,
फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे
आवाज

फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

२ असार २०८३,
विश्वकप फुटबलः स्पेन र केप भर्डेलबीचको खेल बराबरी
आवाज

विश्वकप फुटबलः स्पेन र केप भर्डेलबीचको खेल बराबरी

२ असार २०८३,
Load More
Next Post
ओडीआईमा क्यानडासँग नेपाल पहिलो पटक पराजित

ओडीआईमा क्यानडासँग नेपाल पहिलो पटक पराजित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In