• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बाग्मती प्रदेश सरकारले रोजगारीका लागि निब्र्याजी ऋण उपलब्ध गराउने

    कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार

    जापानी प्रशंसकको सफाइ संस्कृति चर्चामा

    जापानी प्रशंसकको सफाइ संस्कृति चर्चामा

    रास्वपाको चार प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न

    रास्वपाको चार प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न

    जलजलाको लुप्राङमा अङ्गुरखेती

    जलजलाको लुप्राङमा अङ्गुरखेती

    सडक सुरक्षा सुधारमा सरकार गम्भीर हुनुपर्छ : सभापति गजुरेल

    सडक सुरक्षा सुधारमा सरकार गम्भीर हुनुपर्छ : सभापति गजुरेल

    पासपोर्ट खरिद प्रकरणमा अख्तियारको कदम : राहदानी विभागका प्रमुख अनुसन्धानको घेरामा

    पासपोर्ट खरिद प्रकरणमा अख्तियारको कदम : राहदानी विभागका प्रमुख अनुसन्धानको घेरामा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
१ अशोज २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल असोज १ गते मंगलबारको राशिफल

मेषः धेरै मानिसले माया गर्नेछन्। साथी र संगठनको साथ र सहयोग मिल्नेछ। सामाजिक र आर्थिक क्षेत्रमा मान र सम्मान प्राप्त हुनेछ। गृहस्थ जीवनबाट माथि उठेर महान बन्ने सौभाग्य मिल्नेछ। महत्त्वकांक्षाले व्यवहार बिग्रने भएकाले कर्तव्य पूरा गर्नु आवश्यक देखिन्छ।

वृषः लगानीका स्रोतमध्ये प्राविधिक क्षेत्रमा प्रगति हुनेछ। धातु र निर्माण सामग्रीको व्यापारबाट फाइदा हुने दिन छ। हरेक क्षेत्रमा परिवारको रचनात्मक साथ र सहयोग प्राप्त हुनेछ। प्रेक सम्बन्ध सुमधुर बन्नेछ।

मिथुनः तपाईंले गरेको सहयोगले दुःखी मान्छेलाई ठुलो राहत हुनेछ। परोपकारको क्षेत्रमा झुकाब रहनेछ। आयुर्वेदिक क्षेत्रबाट फाइदा हुनेछ। मेहनत भने गर्नुपर्ने आवश्यकता देखिन्छ। परिवारमा तपाईंको कुरा नबिक्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ।

कर्कटः नसोचेको रोग शरीरमा देखा पर्ने जोखिम छ। सम्पत्तिका स्रोत धेरै छन्। स्वदेशमा भनद्या विदेशको रमझमले मन तान्नेछ। लगानी गरेको भए परदेशमा आम्दानीसमेत तराम्रो हुनेछ। सानासाना कुरामा अल्झिएर बस्नु भन्दा व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ।

सिंहः समय अनुकुल चल्न नसक्दा परिवार र समाजमा अप्ठेरो पर्नसक्छ। तपाईंका योजना पूरा हुनेक्रममा रहेकाले अध्ययन र अध्यापनमा जोश र जाँगर चल्नेछ। परीक्षाको पर्खाइमा भए तपाईं सफल बन्नुहुनेछ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्याः ठुला योजनामा हात नलगाउनु राम्रो हुनेछ। पुराना कामलाई निरन्तरता दिनु नै आजको उपलब्धि हो। तपाईंको विरोध गर्ने समूह संगठित भएकाले व्यवहार गर्दा हरेक ठाउँमा सचेत बन्नु राम्रो हुनेछ। परिवारमा तपाईंले बनाएका योजनाविरुद्ध आवाज उठ्ने खतरा छ।

तुलाः शिक्षाको ज्योति फैलाउने दिन छ। अध्ययन र अध्यापनमा जोश र जाँगर बढ्नेछ। साथीको साथ र सहयोग रहनेछ। समाजसेवामा अवसर प्राप्त हुनेछ। यसको सदुपयोग गर्नु फाइदा हुनेछ। संकटमा परिवारको साथ मिल्ने योग छ।

वृश्चिकः ग्रह गोचरीमा प्रतिकुल रहेकाले दैनिक भइरहेको काम भन्दा बाहिर हात नलगाउनु राम्रो हुनेछ। ठुला व्यक्तिसँग सुझाव लिएर गरेको काम सफल बन्नेछ। परिवारमा शान्त वातावरण बन्नेछ। शान्त वातावरणमा दैनिकी बित्नेछ।

धनुः सानो लगानीबाट ठुलो काम बन्नेछ। लगानी गर्दा कार्यएकता भए राम्रो नतिजा प्राप्त हुनेछ। बढी समय परोपकारी क्षेत्रमा दिएमा दिन सहज बन्नेछ। तपाईं परोपकारमा सक्रिय हुँदा परिवारमा खटपटी बढ्नेछ।

मकरः धन लक्ष्मी योग परेको छ। सम्पत्ति आर्जनकोक्रममा एकपछि अर्को अवसर प्राप्त हुनेछन्। राजनीतिमा भने ठगले सताउने भएकाले सचेत बन्नु राम्रो हुनेछ। परिवारले साथ दिने योग भएकाले दिन राम्रो छ।

कुम्भः सानो कामले सताउने जोखिम छ। समाज र परिवारसँगको सम्बन्धको सौहार्दता घटेर जानेछ। खर्च बढुनेछ। साढेसातीको दशा भएकाले गणेशलाई दूबो चढाएमा भाग्यको उदय हुनसक्छ। लगानीको षेत्रबाट भने उत्साह बढ्नेछ।

मीनः आफ्नै कारणले आफूलाई दुःखी बनाउने योग छ। ठुला मान्छेलाई सम्मान गर्ने बानी नहुँदा समस्या हुनसक्छ। परिवारले शंकाको घेरमा राख्ने खतरा छ। हरेक चुनौतीको सामना गरेर अगाडि बढ्नुपर्ने दिन छ।

Previous Post

चर्चामा चलचित्र ‘ज्वाइँ साब’

Next Post

आजको मौसम : यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

सम्बन्धित खबर

बाग्मती प्रदेश सरकारले रोजगारीका लागि निब्र्याजी ऋण उपलब्ध गराउने
आवाज

कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार

२ असार २०८३,
जापानी प्रशंसकको सफाइ संस्कृति चर्चामा
फिचर-ब्यानर

जापानी प्रशंसकको सफाइ संस्कृति चर्चामा

२ असार २०८३,
रास्वपाको चार प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न
समाचार

रास्वपाको चार प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न

२ असार २०८३,
जलजलाको लुप्राङमा अङ्गुरखेती
आर्थिक

जलजलाको लुप्राङमा अङ्गुरखेती

२ असार २०८३,
सडक सुरक्षा सुधारमा सरकार गम्भीर हुनुपर्छ : सभापति गजुरेल
समाचार

सडक सुरक्षा सुधारमा सरकार गम्भीर हुनुपर्छ : सभापति गजुरेल

२ असार २०८३,
पासपोर्ट खरिद प्रकरणमा अख्तियारको कदम : राहदानी विभागका प्रमुख अनुसन्धानको घेरामा
समाचार

पासपोर्ट खरिद प्रकरणमा अख्तियारको कदम : राहदानी विभागका प्रमुख अनुसन्धानको घेरामा

२ असार २०८३,
Load More
Next Post
नेपालको पूर्वी क्षेत्रबाट आगामी १० दिनमा मनसुन भित्रिने

आजको मौसम : यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In