• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, October 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आइएसएसमा नयाँ चालक दल

    आइएसएसमा नयाँ चालक दल

    रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

    रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

    इजिप्टमा छ पत्रकार पक्राउ

    इजिप्टमा छ पत्रकार पक्राउ

    मतदाता सूची विवादमा कक्रोच आन्दोलन

    मतदाता सूची विवादमा कक्रोच आन्दोलन

    कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

    कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

    कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

    कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

महको सेवनले आँखालाई मिल्छ थुप्रै फाइदा, थाहा पाउनुहोस् खाने तरिका

by
३१ भदौ २०८१,
0
मह बेचेर भोजपुरको नागीमा एक करोड बढी भित्रियो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पृथ्वीमा पाइने सबैभन्दा पुरानो गुलियो वस्तु हो मह । यसलाई परापूर्व कालदेखि नै मानव स्वास्थ्यका लागि अमृतसमान मानिँदै आएको छ । मौरीले फूलको रस चुसेर बन्ने प्राकृतिक गुलियो पदार्थ हो मह । मह कहिल्यै बिग्रिँदैन ।

मह खानपान र तागतका लागि मात्र नभई चिकित्सा, सौन्दर्य आदिका लागि परापूर्व कालदेखि उपयोग गरिँदै आएको छ । यसलाई भगवानको आहारा समेत मानिएको छ । आयुर्वेदले महलाई एक प्रकारको खाद्य एवं औषधिका रूपमा लिएको छ । महमा धेरै प्रकारका पोषक तत्त्वहरू पाइन्छन् । यी सँगै मह विशेषगरी आँखाको स्वास्थ्यको लागी लाभदायक रहन्छ ।

महलाई औषधीय गुणको भण्डार मानिन्छ । यसमा ब्याक्टेरियल गुण हुन्छ । महलाई आँखा स्वस्थ राख्नका लागि फाइदाजनक मानिन्छ । महमा भिटामिन बी ६, भिटामिन सी, एमिनो एसिड, काब्र्स, रिबोफ्लेभिन र नियासिन प्रशस्त मात्रामा पाइन्छ । हरेक बिहान ताजा अमलाको रसमा मह मिसाएर पिउनुहोस् ।

यसले आँखाको ज्योति बढाउन मद्दत गर्छ । राति सुत्नुअघि १ चम्चा अमलाको धूलो र मह पानीमा मिसाएर सेवन गर्न सक्नुहुन्छ । अत्यधिक दबाब वा स्वस्थ आहार नलिँदा आँखा कमजोर हुन्छ । आँखा कमजोर हुँदा मानिसको दृष्टि धमिलो हुन्छ । आँखा कमजोर हुनबाट जोगाउन चाहनुहुन्छ भने मह खानुहोस् । बिहान एक गिलास पानीमा १ चम्चा मह र त्रिफला धुलो मिसाएर पिउनुहोस् । यो उपायले आँखाको कमजोरीबाट बच्न सकिन्छ ।

यस्तै आँखा मुनिको चाउरी र कालो घेराको उपचार गर्न चाहनुहुन्छ भने मह प्रयोग गर्नुहोस् । महमा एन्टिअक्सिडेन्ट गुण हुन्छ । कपासको मद्दतले आँखा मुनि मह लगाउनुहोस् । १५ मिनेटपछि सफा पानीले आँखा धुनुहोस् । आँखा वरपरको भागमा चिलाउने समस्या भएमा पनि महको प्रयोग लाभदायी हुन्छ ।

आँखाको सङ्क्रमण भएमा मह खानु फाइदाजनक हुन्छ । महमा एन्टिब्याक्टेरियल गुण हुन्छ । मनतातो पानीमा मह मिसाएर सेवन गर्न सकिन्छ । यसबाहेक मनतातो पानीमा मह मिसाएर कपासको सहयोगले आँखामा लगाउन सकिन्छ ।

आँखामा थकान छ भने मह प्रयोग गर्न सकिन्छ । महलाई आइस क्यूबजस्तै फ्रिज गरेर राख्नुहोस् । चिसो रे जमेका क्युब्सलाई आँखाको वरिपरि एउटा पातलो कपडामा बेरेर रगड्नुहोस् । यसो गर्दा तपाईँको आँखाको थकान हटेर जान्छ । आँखामा सुख्खापन महसुस भएमा मह प्रयोग गर्न सकिन्छ ।

यदि आँखा रातो हुने, चिलाउने वा आँखा सुख्खा हुने समस्या छ भने मनतातो पानीमा मह र कागती मिसाएर दिनहुँ खानुहोस् । आँखाको मांसपेशीलाई स्वस्थ राख्न महलाई फाइदाजनक मानिन्छ ।

महको सेवनले आँखा र स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यद्यपि, आँखा भित्र मह वा अन्य कुनै पनि सामग्री नराख्नुहोस् ।

Previous Post

अनुहारमा भन्दा घाँटीमा किन चाँडो देखा पर्न थाल्छ छालामा चाउरीपना ?

Next Post

चर्चामा चलचित्र ‘ज्वाइँ साब’

सम्बन्धित खबर

आइएसएसमा नयाँ चालक दल
अन्तर्राष्ट्रिय

आइएसएसमा नयाँ चालक दल

१६ अशोज २०८३,
रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने
मनोरञ्जन

रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

१६ अशोज २०८३,
इजिप्टमा छ पत्रकार पक्राउ
अन्तर्राष्ट्रिय

इजिप्टमा छ पत्रकार पक्राउ

१६ अशोज २०८३,
मतदाता सूची विवादमा कक्रोच आन्दोलन
अन्तर्राष्ट्रिय

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

१६ अशोज २०८३,
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल
समाचार

कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

१६ अशोज २०८३,
कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह
समाचार

कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

१६ अशोज २०८३,
Load More
Next Post
चर्चामा चलचित्र ‘ज्वाइँ साब’

चर्चामा चलचित्र ‘ज्वाइँ साब’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In