• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

    बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

    धनुषा–सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै

    धनुषा–सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै

    आलेखः बाख्रापालनले बदल्दै ग्रामीण महिलाको जीवन

    आलेखः बाख्रापालनले बदल्दै ग्रामीण महिलाको जीवन

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    आलेखःनियमित अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    प्रतिनिधिसभाः उठेका विषयमा सरकारले स्पष्ट पार्नुपर्ने माग

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२८ भदौ २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल भदौ २८ गते शुक्रबारको राशिफल

मेषः सोचेका काम बन्ने दिन छ। परिवारमा मेलमिलाप हुनेछ। सुन, चाँदी र धातुको कारोबारमा ठुलो फाइदा हुनेछ। साथीको साथबाट काम उत्साहजनक ढंगले अगाडि बढ्नेछ। लगानीका लागि हिम्मत गर्नु आवश्यक देखिन्छ।

वृषः तपाईंको बोलीमा सरस्वतीको बास छ। तपाईंको एक शब्दले परिवार र समाजमा राम्रो प्रभाव रहनेछ। राजनीतिक क्षेत्रमा भने झुक्याउने व्यक्ति धेरै भएकाले सचेत बन्नु राम्रो हुनेछ। औषधी सेवनमा लापरवाही गर्दा स्वास्थ्य खराब बन्नसक्छ। अप्ठेरो परिस्थितिमा दिदीबहिनीले साथ दिने योग छ।

मिथुनः बाहिरको कामले मन अशान्त भएको अवस्थामा परिवारको सान्त्वना मिल्नेछ। स्वदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट राम्रो उन्नति हुनेछ। सरकारी जागिरमा हुनुहुन्छ भने ठुलो काम बन्ने योग छ।

कर्कटः दिन सामान्य छ। सहकार्यमा धोका हुने खतरा छ। लगानी डुब्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ। बौद्धिक व्यक्तिको साथ र सहयोग लिएर अगाडि बढेमा दिन शान्त बन्नेछ। परिवारको सहयोग मिल्नेछ।

सिंहः दिन राम्रो छ। लेखन क्षेत्रमा जाँगर बढ्नेछ। आँटेका काम सञ्चालन हुनेछन्। अध्ययन र अध्यापनमा झुकाब बढ्नेछ। स्वदेशमा लगानीका अवसर जुट्नेछन्। परिवारलाई शतप्रतिशत विश्वास गर्नाले धोका हुने जोखिम छ।

कन्याः समय चुनौतीपूर्ण छ। अरुले गरेको गल्तीको दोष तपाईंमाथि पर्ने खतरा हुनसक्छ। खानपानको कारण नयाँनयाँ रोग देखिने जोखिम हुनेछ। राजनीतिमा गरेको लगानीबाट राहत मिल्नेछ। परिवारले अप्ठेरोमा साथ र सहयोग गर्नेछन्।

तुलाः बन्धुको ठुलो भरोसा रहनाले मनमा उत्साह बढ्नेछ। एकपछि अर्को सेवाको अवसर मिल्नेछ। लगानीको क्षेत्रमा शिक्षाको माध्यमबाट नाम र दाम रहनेछ। परिवारसँग रमाइलो घुमघाम हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

वृश्चिकः सेवाका अवसर जुट्ने दिन छ। समाज र राज्यमा तपाईंको विशेष नाम रहने योग छ। साथी र संगठनले तपाईंको समर्थन गर्नेछन्। तपाईंले सोचेका काम बन्नेछन्। अशान्त मनलाई नियन्त्रण गर्न गणेशको पूजा गर्नु फाइदा हुनेछ।

धनुः दिन रमाइलो छ। माया मार्न लागेको सम्पत्ति हात लाग्नेछ। राज्यको तहसम्म तपाईंको चर्चा हुनेछ। कृषिमा गरेको लगानीबाट नाफा होला। माछापालन गरेमा फाइदा हुनेछ। परिवारको रचनात्मक साथले दिन रमाइलो बन्नेछ।

मकरः हरेक काममा तपाईं आफैंले संघर्ष गर्नुपर्ने समय छ। अरुलाई दिएको जिम्मेवारीबाट धोका हुने जोखिम रहेको छ। सामाजिक सेवा र राजनीतिमा झुकाब रहनेछ। इज्जतका लागि धन खर्च हुनेछ। परिवारमा भने तपाईंको मर्यादा रहनेछ।

कुम्भः एकादश भावमा चन्द्रमा रहेकाले तपाईंको चर्चा हरेक ठाउँमा हुनेछ। लगानीका क्षेत्रमा एकपछि अर्को अवसर प्राप्त हुनेछन्। परिवारमा छलफल गरेर गरेको लगानीबाट फाइदा हुनेछ। बिहान शिवभजन गरेमा शनि शान्ति हुने योग छ।

मीनः दैनिकी सामान्य छ। ठुलो खर्च नगर्नु राम्रो हुनेछ। बोल्दा अप्रिय शब्द पर्ने भएकाले आफन्त टाढिने जोखिम छ। संकटमा परिवारको भने साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

Previous Post

रणवीर–दीपिकालाई भेट्न अस्पताल पुगे मुकेश अम्बानी

Next Post

सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा हुरीबताससहित मुसलधारे वर्षा हुने

सम्बन्धित खबर

बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो
आवाज

बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

२४ असार २०८३,
धनुषा–सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै
जीवन शैली

धनुषा–सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै

२४ असार २०८३,
आलेखः बाख्रापालनले बदल्दै ग्रामीण महिलाको जीवन
आवाज

आलेखः बाख्रापालनले बदल्दै ग्रामीण महिलाको जीवन

२४ असार २०८३,
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी
आर्थिक

आलेखःनियमित अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल

२४ असार २०८३,
सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आर्थिक

प्रतिनिधिसभाः उठेका विषयमा सरकारले स्पष्ट पार्नुपर्ने माग

२४ असार २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आर्थिक

अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

२४ असार २०८३,
Load More
Next Post
नेपालको पूर्वी क्षेत्रबाट आगामी १० दिनमा मनसुन भित्रिने

सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा हुरीबताससहित मुसलधारे वर्षा हुने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In