• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ

    गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

    मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

    बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

    बाँकेमा खेतका फाँट धुलाम्मे

    बाँकेमा खेतका फाँट धुलाम्मे

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सफल बन्नु छ भने संभाषणको कला सिक्नुहोस्

by
२५ भदौ २०८१,
0
सफल बन्नु छ भने संभाषणको कला सिक्नुहोस्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

यदि तपाईंको मनमा मानिसको अगाडि बोल्नमा कुनै डर छ भने तपाईंले यसै समय योजना बनाएर, यसलाई हटाउने प्रयास गर्नुपर्छ । एउटा सानो समूहको अगाडि कुनै प्रस्तुति या फेरि भाषण दिने या कुनै बैठकको सञ्चालन गर्ने तपाईंको क्षमता अरुको ध्यान तपाईंतिर तान्छ र त्यसपछि यही मानिस तपाईंलाई हर अरु काम गर्नमा सहयोग गर्न थाल्नेछन् ।

सौभाग्यवश संभाषणको कला सिक्न सकिन्छ । यसका लागि विभिन्न कोर्सहरु लिन सकिन्छ या कुनै मोटिभेस्नल सामाजिक संस्थाहरुमा लाग्न सकिन्छ । यी सबै पहुँच जहाँतहीँ छ । जब तपाईं राम्रा संस्थाहरुमध्ये कुनै एकमा लाग्नुहुन्छ, तब नेतृत्व गर्नेहरुले तपाईंलाई सिकाउनेछन्, आफ्नो खुट्टामा उभिएर कसरी बोलिन्छ ।

उनीहरुले सिकाउनेछन् जे बोल्ने हो त्यो कसरी तयार गरिन्छ । एक शुरुवात, एक बीचको कुरा र उपसंहार । उनीहरुले तपाईंलाई सिकाउने छन्, विभिन्न परिस्थितिमा कसरी बोल्नुपर्छ । तपाईं संभाषणको कलामा जति निपुर्ण हुँदै जानुहुनेछ, त्यति नै आकर्षणको नियम अनुसार तपाईंले अरु मानिसलाई आकर्षित गर्नुहुनेछ र आफ्नो जिन्दगीमा धेरै मानिसको समूहलाई सम्बोधित गर्ने मौका प्राप्त गर्नुहुनेछ ।

साभारः ‘सफलता शास्त्र’ पुस्तकबाट

Previous Post

सलोन बस्नेतको नयाँ चलचित्र ‘रंगी’को घोषणा

Next Post

अनुहारको छाला गोरो कसरी बनाउने ?

सम्बन्धित खबर

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे
आवाज

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

१५ असार २०८३,
गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत
फिचर-ब्यानर

गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

१५ असार २०८३,
कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ
फिचर-ब्यानर

गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

१५ असार २०८३,
मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु
आवाज

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

१५ असार २०८३,
बाँकेमा खेतका फाँट धुलाम्मे
आर्थिक

बाँकेमा खेतका फाँट धुलाम्मे

१५ असार २०८३,
असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक
आवाज

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

१५ असार २०८३,
Load More
Next Post
फेसियल किन गर्ने, यस्ता छन् फाइदा

अनुहारको छाला गोरो कसरी बनाउने ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In