काठमाडौँ । धादिङको मलेखुमा आएको पहिरो हटाएर सडक दुई तर्फ खुला गरिएको छ ।
केहिबेर अघि पहिरो हटाएर काठमाडौँ मुग्लिङ सडक दुई तर्फी सञ्चालन भएको प्रहरीले जनाएको छ । लेदोसहितको पहिरो खसे पछि करिब डेढ घण्टा सडक अवरुद्ध भएको थियो ।

Aanjan Media Private Limited
Kathmandu, Nepal
सूचना विभाग दर्ता नं.
3634-2079/80
ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768
धिरज पौडेल
© 2023 Meta Khabar
© 2023 Meta Khabar