त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे १९ केजी अवैध सुन बरामद भएको छ।
शुक्रबार दुबईको विमानस्थलबाट आएका सुडानी नागरिकको साथबाट उक्त परिमाणको सुन बरामद भएको विमानस्थल प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सुन भन्सार चेकजाँचका क्रममा बरामद भएको हो।

Aanjan Media Private Limited
Kathmandu, Nepal
सूचना विभाग दर्ता नं.
3634-2079/80
ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768
धिरज पौडेल
© 2023 Meta Khabar
© 2023 Meta Khabar