• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

    पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

    ‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री

    शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
१४ भदौ २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल भदौ १४ गते शुक्रबारको राशिफल

मेषः साथीको सहयोगले लामो समय रोकिएका काम बन्नेछन्। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट प्रगती हुनेछ। राजनीतिक संगठन बलियो छ। परिवारसँगको सम्बन्धमा भने मनमुटाब हुने सम्भावना देखिन्छ।

वृषः तपाईंको बोलीमा मोहनी बसेको छ। बोलीको प्रभावले राम्रा काम बन्नेछन्। परोपकार गर्नु राम्रो हुनेछ। विदेशमा भन्दा धन कमाउने स्रोत स्वदेशमै भेटिने छन्। राज्यको सेवा गर्ने अवसर मिल्नेछ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुनः मन शान्त हुनेछ। अनुहारमा चमक आउने दिन छ। परिवारसँगको सम्बन्धलाई विशेष महत्त्व दिनुपर्ने हुनेछ। तपाईंको उन्नतिविरुद्ध अगाडि बढ्ने संगठित भएकाले सचेत बन्नु राम्रो हुनेछ। राज्यको तर्फबाट त्रास भए पनि परिवारको साथ मिल्नेछ।

कर्कटः सोचेको भन्दा राम्रो परिणाम प्राप्त हुनेछ। राम्रा ग्रहको बहुमत रहेकाले ठुलो कामको सुरुवात गर्दा राम्रो हुसनेछ। आज बनाएका योजना दघीर्घकालसम्म लागू हुनेछन्। शिक्षा, स्वास्थय र परिवारसँगको सम्बन्धमा सफलता मिल्नेछ।

सिंहः तपाईंलाई भाग्यले साथ दिएको छ। शिक्षाको लगानीमा फाइदा हुनेछ। राजनीतिक विषयमा झुकाब रहेको छ। नयाँ ठाउँको यात्रा गर्ने अवसर मिल्नेछ। बोलीको टुंगो नहुँदा तपाईं समस्यामा परे पनि संकटमा परिवारको साथ मिल्नेछ।

कन्याः धार्मिक कार्यक्रममा सहभागी हुने योग रहेको छ। धार्मिक चर्चा र परिचर्चाले मन शान्त हुनेछ। लगानीका क्षेत्रमध्ये कृषि र पशुपालनबाट राम्रो आम्दानी हुनेछ। परिवारको सल्लाह लिएर मात्र कामको सुरुवात गर्नु राम्रो हुनेछ।

तुलाः ज्ञान, विज्ञा र प्राविधिक क्षेत्रको खोजमा समय बित्नेछ। व्यवहारिक ज्ञान र मर्म नबुझ्दा परिवारमा भने खटपटी हुनेछ। परोपकारी संस्थाबाट सम्मान प्राप्त हुनेछ। पुरानो रोग बढ्ने डर भएकाले सचेत बन्नु राम्रो हुनेछ।

वृश्चिकः जटिल ठानिएका काम सहजै बन्नेछन्। तर्कमा तपाईंको जित हुनेछ। सभा र समारोहमा तपाईंको मर्यादा रहनेछ। लगनी र श्रम गरेको भए वैदेशिक लगानीबाट फाइदा हुनेछ। परिवारसँगको प्रेम सम्बन्ध अझ कसिलो बन्नेछ।

धनुः साथीभाइमा मित्रता गाँस्ने संयोग मिल्नेछ। निजी काम भन्दा परोपकारी र सामाजिक सेवामा मन जानेछ। आफूभन्दा ठुलाको माया र सानाको सहयोग प्राप्त गर्ने दिन छ। दिन रमाइलोसँग बत्निेछ।

मकरः शिक्षाको क्षेत्रमा लगानी भए तपाईंको उन्नति हुनेछ। व्यापार सुरु गर्नुपरे सुरुमा संयुक्त रुपमा लगानी गर्नु राम्रो हुनेछ। राजनीतिक क्षेत्रमा ठगको जालोमा पर्ने योग छ। व्यवहार गर्दा सचेत बन्नुपर्ने देखिन्छ। परिवारको इच्छा बुझेर काम गर्न नसेके धोका हुनसक्छ।

कुम्भः तपाईंले सहयोग गर्नुभएकाबाट नै असहयोग हुनेछ। शिक्षाको क्षेत्रमा तपाईंको सम्पत्तिको संरक्षण हुनेछ। दक्षिणको लामो यात्रामा नजानु राम्रो हुनेछ। संकटमा परिवारको साथ र सहयोग गर्नेछन्।

मीनः धन खर्च हुने दिन छ। अरुले गरेको गल्तीको सजाय तपाईंले पाउने जोखिम छ। माथिल्लो तहका व्यक्तिको डर हुनेछ। थोरै बोलेर जित्नुपर्ने दिन छ। संकटमा तपाईंले साथीको सहयोग पाउने योग छ। बिहानै धार्मिक कार्यमा सहभागी भएमा दिन शान्त बन्नेछ।

Previous Post

तिहारमा रिलिज हुने भयो मायावी

Next Post

आजको मौसम : बागमती, गण्डकी र कर्णालीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

सम्बन्धित खबर

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
आवाज

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

१० असार २०८३,
आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला
आर्थिक

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

१० असार २०८३,
चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता
आर्थिक

चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

१० असार २०८३,
लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित
आर्थिक

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

१० असार २०८३,
रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा
फिचर-ब्यानर

रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

१० असार २०८३,
‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री
आवाज

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

१० असार २०८३,
Load More
Next Post
नेपालको पूर्वी क्षेत्रबाट आगामी १० दिनमा मनसुन भित्रिने

आजको मौसम : बागमती, गण्डकी र कर्णालीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In