• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

    तीन हजार पाँच सयभन्दा बढी छात्रालाई एचपिभी खोप लगाइँदै

    कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

    दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा

    सातै प्रदेशमा भारी वर्षाको सम्भावना, सात जिल्लामा बाढीको जोखिम

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

    तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

    तीन हजार पाँच सयभन्दा बढी छात्रालाई एचपिभी खोप लगाइँदै

    कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

    दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा

    सातै प्रदेशमा भारी वर्षाको सम्भावना, सात जिल्लामा बाढीको जोखिम

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

    तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

भारतका विदेश मामिला मन्त्रीको निमन्त्रणमा परराष्ट्रमन्त्री राणाको औपचारिक भ्रमण

by
२ भदौ २०८१,
0
भारतका विदेश मामिला मन्त्रीको निमन्त्रणमा परराष्ट्रमन्त्री राणाको औपचारिक भ्रमण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भारतका विदेश मामिला मन्त्री डा. एस जयशंकरको निमन्त्रणमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको भ्रमणको कार्यक्रम सार्वजनिक भएको छ । भारतको विदेश मामिला मन्त्रालयले शनिवार प्रेस विज्ञप्ती मार्फत भ्रमणको तालिका सार्वजनिक गरेको हो ।

भारतले यो भ्रमण दुई देशबीच रहेको नियमित परम्परा अन्तरगत हुन थालेको जनाएको छ । भारतले आफ्नो छिमेकी पहिलो नीति अनुसार नेपाललाई प्राथमिकतामा राखेको समेत विज्ञप्तीमा उल्लेख छ ।

भारतसँग सम्बन्ध बिस्तार र सहकार्य एउटा मेसोमा अघि बढनेक्रममा रहेका समय परराष्ट्रमन्त्री राणाको भ्रमण हुन थालेको छ । व्यापार बिस्तार, राष्ट्रिय सुरक्षा,  अन्तरदेशिय अपराध, जलवायु परिवर्तनका समान मुद्दा, दुई देशका नागरिकको सुविधा र सीमा लगायतका विषयमा भारतले चाहेको गंभिर छलफल हो । परराष्ट्रमन्त्री राणाको भ्रमणमा आफ्ना समकक्षीसँग यही विषयमा छद्यफल केन्द्रीत रहने अनुमान गरिएकाे छ ।

दुई देशबीच रहेका संयन्त्रहरुकाे कार्य समिक्षा र उनीहरुलाई कसरी अघि बढाउने भन्ने विषय छलफलकाे अर्काे एजेण्डा हुनसक्ने अनुमान गरिएकाे छ ।

भारतका विदेश सचिव विक्रम मिस्रीकाे भ्रमण लगत्तै परराष्ट्रमन्त्री राणा भारत जान लागेकी हुन् । विदेश सचिव मिस्रीले २७-२८ साउनमा नेपाल भ्रमण गरेका थिए । उनले राष्ट्रपति प्रधानमन्त्री मुख्य पाेर्टफाेलियाेका मन्त्रीहरु र दलका नेताहरुसँग भेटघाट गरेका थिए ।

परराष्ट्रमन्त्री राणाको भ्रमणमा उच्चस्तरीय भेटघाट समेत हुनेछ । यसको तालिका भने विज्ञप्तीमा सार्वजनिक गरिएको छैन् ।

उनी भदौ २ देखि ६ गतेसम्म भारतको पाँचदिने भ्रमणमा जान लागेकी हुन्। यी पाँचदिनमा उनलेगर्ने भेटघाट र भुमिका दुबै देशमा महत्वका साथ हेरिएको छ ।

उनी नेतृत्वको प्रतिनिधिमण्डललाई भारत भ्रमणमा जान बिहीबारको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको छ ।

Previous Post

देशभर मनसुनी वायुको प्रभाव कायमै : यी प्रदेशमा भारी वर्षाको सम्भावना

Next Post

मिथिलामा बढ्यो राखीको चहलपहल

सम्बन्धित खबर

बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
फिचर-ब्यानर

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

२५ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

२५ असार २०८३,
तीन हजार पाँच सयभन्दा बढी छात्रालाई एचपिभी खोप लगाइँदै
फिचर-ब्यानर

कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

२५ असार २०८३,
दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा
फिचर-ब्यानर

सातै प्रदेशमा भारी वर्षाको सम्भावना, सात जिल्लामा बाढीको जोखिम

२५ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२५ असार २०८३,
तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट
आर्थिक

तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

२५ असार २०८३,
Load More
Next Post
मिथिलामा बढ्यो राखीको चहलपहल

मिथिलामा बढ्यो राखीको चहलपहल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In