• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, October 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

    बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

    मुस्ताङ उडानमा नेपालीलाई प्राथमिकता दिन प्रशासनको निर्देशन

    मुस्ताङ उडानमा नेपालीलाई प्राथमिकता दिन प्रशासनको निर्देशन

    सभापति गगनकुमार थापाको निष्कर्ष : उद्देश्यभन्दा पद र सत्ता रोज्दा कांग्रेस जनताबाट टाढियो

    सभापति गगनकुमार थापाको निष्कर्ष : उद्देश्यभन्दा पद र सत्ता रोज्दा कांग्रेस जनताबाट टाढियो

    हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे

    हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर सार्वजनिक

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मनसुनमा मुस्ताङ (तस्बिरहरु)

by
२७ साउन २०८१,
0
मनसुनमा मुस्ताङ (तस्बिरहरु)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुस्ताङ नेपालको उत्तर (पश्चिम) भागमा अवस्थित हिमाल पारिको जिल्ला हो, जुन साहसिक यात्रुहरूका लागि आकर्षक गन्तव्यका रुपमा परिचित छ।

यो क्षेत्र तिब्बती बौद्ध संस्कृतिमा आधारित प्राचीन सभ्यता र मनमोहक हिमाली दृश्यहरूको अनाैठो मिश्रण प्रदान गर्दछ। मुस्ताङको भूगोल अत्यन्तै फरक छ, जहाँ धौलागिरी र अन्नपूर्ण हिमशृंखलाका बीच कालीगण्डकी नदीले विश्वको सबैभन्दा गहिरो खाडलको निर्माण गरेको छ।

मुख्यतया गुरुङ र थकाली समुदायको बासस्थान रहेको यस क्षेत्रले आफ्नो अनौठो संस्कृति, पुरातात्विक महत्त्व र पवित्रस्थलहरूमार्फत् पर्यटकलाई आकर्षित गर्छ। लो मान्थाङको पर्खाल सहर, मुक्तिनाथ मन्दिर र तिजी महोत्सव यहाँका प्रमुख आकर्षणहरू हुन्।

बेनि (म्याग्दी)देखि, जोमसोम, मुक्तिनाथ हुँदै कोरोला नाका (चिनको टिवेट सीमा)सम्म सडक सञ्जालले जोडिएसँगै मुस्ताङमा विषेशगरी पर्यटनको वृद्धि उल्लेख्य संख्यामा वृद्धि भइरहेको छ। स्वदेशी र भारतीय पर्यटकहरु मुक्तिनाथ दर्शनका लागि घुइँचो लाग्छ।

तर, यस क्षेत्रको मौलिक संस्कृति र वातावरणलाई जोगाउँदै दिगो पर्यटनको विकास र प्रवर्द्धनमा जोड दिनपर्ने पर्यटन र वातावारणविद्हरुको धारणा छ।

मुस्ताङ, नेपालकाे उच्च पहाडी हिमाली क्षेत्रमा अवस्थित रहेकोले यहाँकाे जनजीवन निकै फरक छ। यस क्षेत्रमा भोटे गुरुङ, विष्ट, ठकुरी, थकाली, दलित र अन्य जातिहरूको मिश्रित बसोबास रेहको छ। गुरुङ र थकालीहरू मुख्यतया बौद्ध धर्म मान्छन्। भने, दलित र अन्य जातिहरू हिन्दू धर्मप्रति आस्थावान छन्।

मुस्ताङको दुर्गम भूगोल, मरुभूमिजस्तै परिदृश्य र प्राचीन तिब्बती बौद्ध संस्कृतिले बर्षेनि हजारौँ विदेशी साहसिक पर्यटकहरुको लागि विशेष आकर्षणको केन्द्र बनाएको छ।

‘अन्तिम निषेधित राज्य’ भनेर चिनिने यस क्षेत्रमा मरुभूमिजस्तो परिदृश्य, तिब्बती-बौद्ध संस्कृति र हिमाली दृश्यहरूको अनुपम मिश्रण पाइन्छ। मुस्ताङ तल्लो र माथिल्लो क्षेत्रमा विभाजित छ, जहाँ माथिल्लो क्षेत्रको भ्रमणका लागि विशेष अनुमति आवश्यक पर्छ।

प्रतिबन्धित क्षेत्र भएकाले माथिल्लो मुस्ताङ घुम्नका लागि पदयात्रीहरूले विशेष अनुमति लिनुपर्ने हुन्छ। पहिलो १० दिनको लागि पाँच सय डलर र अतिरिक्त दिनको लागि प्रतिदिन थप ५० डलर तिर्नु पर्ने हुन्छ।

पोखरादेखि बेनी हुँदै मुक्तिनाथ, कोरलासम्म टूर प्याकेजहरुको व्यवस्था छ।

रूट:

पोखरा–जोमसोम हवाई उडान १६ मिनेट।

पोखरा–बेनी ८२ कि.मि (बसमा ३ घन्टा)। बेनी–जोमसोम ७५ कि.मि (बसमा ५ घन्टा)। जोमसोम–मुक्तिनाथ २२ कि.मि (जिपमा २ घन्टा)। पोखरादेखि बेनी हुँदै कोरला २८२ कि.मि।

Previous Post

आइतबार फेरि बढ्यो सुनको मूल्य

Next Post

भारतीय विदेशसचिव मिस्री काठमाडौँमा

सम्बन्धित खबर

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित
समाचार

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

१९ अशोज २०८३,
मुस्ताङ उडानमा नेपालीलाई प्राथमिकता दिन प्रशासनको निर्देशन
समाचार

मुस्ताङ उडानमा नेपालीलाई प्राथमिकता दिन प्रशासनको निर्देशन

१९ अशोज २०८३,
सभापति गगनकुमार थापाको निष्कर्ष : उद्देश्यभन्दा पद र सत्ता रोज्दा कांग्रेस जनताबाट टाढियो
फिचर-ब्यानर

सभापति गगनकुमार थापाको निष्कर्ष : उद्देश्यभन्दा पद र सत्ता रोज्दा कांग्रेस जनताबाट टाढियो

१९ अशोज २०८३,
हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे
फिचर-ब्यानर

हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे

१९ अशोज २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर सार्वजनिक

१९ अशोज २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१९ अशोज २०८३,
Load More
Next Post
भारतीय विदेशसचिव मिस्री काठमाडौँमा

भारतीय विदेशसचिव मिस्री काठमाडौँमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In