• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

    भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

    पश्चिम एसियाको युद्धले थलियो नेपाली श्रम बजार, रेमिट्यान्समा ठूलो धक्का

    पश्चिम एसियाको युद्धले थलियो नेपाली श्रम बजार, रेमिट्यान्समा ठूलो धक्का

    परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’

    परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’

    बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो

    बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

    निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

    निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२७ साउन २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल साउन २७ गते आइतबारको राशिफल

मेषः तपाईंलाई प्रयोग गरेर अरुले फाइदा लिनेछन्। साथीसँग मिलेर गरेको कामबाट राम्रो नतिजा प्राप्त हुनेछ। राजनीतिमा सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा नाम र दाम मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृषः तपाईंको बोलीको प्रभावले ठुलाठुला काम बन्नेछन्। शिक्षाको लगानीबाट आम्दानीका स्रोत बढ्नेछ। अप्रिय खबरले मन दुःखी हुने दिन छ। संकटमा आफन्तको साथ निरन्तर प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मिथुनः बौद्धिक क्षेत्रका अभियान्तासँग भेट हुनेछ। यो भेटले मन शान्त हुनेछ। कार्यशैलीमा परिवर्तन गर्नुपर्ने देखिन्छ। आफ्नै बोलीको कारण विवाद हुनसक्छ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कर्कटः आम्दानीका स्रोत बढ्नेछन्। स्वदेशमा लगानीका विकल्प देखिने छन्। कृषि क्षेत्रबाट राम्रो अवसर प्राप्त हुनेछ। सम्पत्तिको दौडले स्वास्थ्यमा समस्या हुनसक्छ। परिवारमा तनाव बढ्ने जोखिम छ।

सिंहः यात्राको अवसर मिल्नेछ। यात्रामा नयाँ अनुभव प्राप्त हुनेछ। स्वास्थ्यमा विशेष ध्यान दिने साथीसँग भेट हुनेछ। स्वास्थ्य पनि धन हो भन्ने बुझाइले मन शान्त हुनेछ। परिवारमा सामूहिक योजना बन्ने देखिन्छन्। सामाजमा प्रशंसनीय कामको थालनी हुनेछ।

कन्याः धनस्थानमा चन्द्रमा छन्। पुरानो लगानीको कार्यान्वयन हुने दिन छ। बोली र वचनमा तपाईंको प्रगति हुनेछ। यसबाट मन प्रशन्न हुनेछ। राजनीतिक सेवाको अवसर मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः आफ्नो कुरा मात्र सत्य भनेर अरुको कुरा नसुन्दा घाटा हुनेछ। साथीमा निरासा छाएको देखिने छ। लगानी र परिवारबाट सन्तुष्टि मिल्नेछ योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिकः पुरानो समस्या समाधान हुनेछ। राम्रा ग्रहको बहुमत भएकाले तपाईंको कामको प्रशंसा हुनेछ। शिक्षा, स्वास्थ्य र राजनीतिमा सफलता मिल्नेछ। शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुनेछ।

धनुः दिन राम्रो छ। धेरै उत्साहित भएमा शरीरमा क्षति हुनसक्छ। अवसर धेरै छन्। तपाईंको नाम ठुला ठाउँमा सिफारिस हुनेछ। धेरैले भेट्न खोज्नेछन्। संकटमा परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकरः सञ्चित धन खर्च हुने दिन छ। आफन्तबाट धोका हुनेछ। अधिकारका लागि प्रतिवाद गर्नुपर्ने दिन छ। प्रतिवाद गर्न सके तपाईंका पक्षमा न्याय हुनेछ। परिवारले संकटमा साथ दिनेछन्। दान गरेर दिनको सुरुवात गरेमा दिन सफल बन्नेछ।

कुम्भः धनको चोरी हुने जोखिम छ। मन दुःखी हुनेछ। जुनसुकै योजना बनाए पनि बाधा हुनेछ। धार्मिक र वैचारिक क्षेत्रमा प्रगति हुनेछ। राम्रा मानिसको संगतले दिन सहज बन्नेछ।

मीनः तपाईंको कामको जस अरुले लिन सक्छन्। आफ्नो काममा दक्षता प्राप्त हुनेछ। राजनीतिमा मन जानेछ। सामाजिक सेवाको अवसर मिल्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

Previous Post

शिवपुरी बाबाका केही अमर वाणीहरु

Next Post

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

सम्बन्धित खबर

भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
आर्थिक

भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

७ चैत्र २०८२,
पश्चिम एसियाको युद्धले थलियो नेपाली श्रम बजार, रेमिट्यान्समा ठूलो धक्का
फिचर-ब्यानर

पश्चिम एसियाको युद्धले थलियो नेपाली श्रम बजार, रेमिट्यान्समा ठूलो धक्का

७ चैत्र २०८२,
परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’
आवाज

परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’

७ चैत्र २०८२,
बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो
फिचर-ब्यानर

बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो

७ चैत्र २०८२,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आवाज

कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

७ चैत्र २०८२,
निर्वाचन सम्पन्न भएकामा चीनको बधाई
अन्तर्राष्ट्रिय

निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

७ चैत्र २०८२,
Load More
Next Post
नेपालको पूर्वी क्षेत्रबाट आगामी १० दिनमा मनसुन भित्रिने

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In