• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य आज पनि घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

यस्ता छन् चालिस कटेसी जवान देखिने टिप्स!

by
२५ साउन २०८१,
0
यस्ता छन् चालिस कटेसी जवान देखिने टिप्स!
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चालीस वर्षको उमेर पछि स्वास्थ्यको ख्याल राख्नु अति आवश्यक छ। यो उमेरमा शारीरिक परिवर्तनसँगै रोगको जोखिम पनि बढ्छ। यो उमेर भनेको एउटा टर्निङ प्वाइन्ट हो।

जब हाम्रो शरीर र जीवनशैली बिस्तारै परिवर्तन हुन थाल्छ। यी परिवर्तनहरूलाई जीवनशैलीमा केही आवश्यक परिवर्तनहरू गर्ने महत्वपुर्ण हुन्छ।

त्यसैले चालीस वर्षको उमेर पछि आफ्नो जीवनशैलीमा केही परिवर्तन गर्नु जरुरी हुन्छ, ताकि तपाईं सधैं जवान र ताजा देखिनुहुनेछ। आउनुहोस् आजैदेखि अपनाउनुस यी कुराहरु–

प्रशस्त मात्रामा फलफूल, सागसब्जी र अन्न खानुहाेस् दाल, माछा, कुखुराको मासु र हरियो सागसब्जीजस्ता प्रोटिनका राम्रा स्रोतलाई आफ्नो आहारमा समावेश गर्नुपर्छ। जैतुनको तेल, मेवा र असंतृप्त बोसो युक्त बीउको सेवन गर्नुहोस्। चिनी, प्रशोधित खाद्य पदार्थ र ट्रान्स फ्याट नखनुहोस।

नियमित व्यायाम प्रत्येक हप्ता कम्तिमा १५ मिनेट व्यायाम गर्नुहोस। तनाव कम गर्ने योग वा ध्यान गर्नुहाेस्
पर्याप्त निद्रा हरेक रात ७ देखि ८ घण्टा सुत्नुहोस्। सुत्नुअघि इलेक्ट्रोनिक उपकरणको प्रयोग कम गर्नुहोस। शान्त र आरामदायी सुत्ने वातावरण सिर्जना गर्नुहोस्।

धुम्रपान र मद्यपानबाट टाढै रहनुहोस् धुम्रपानले छालालाई हानि पुर्‍याउँछ र झुर्री निम्त्याउँछ। अत्यधिक मद्यपानले पनि छाला बेकार हुन सक्छ।

Previous Post

राष्ट्रसङ्घबाट साइबर अपराधविरूद्धको अभिसन्धि अनुमोदित

Next Post

पर्यटकलाई लोभ्याउँदै नानापुर

सम्बन्धित खबर

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
आर्थिक

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

५ चैत्र २०८२,
मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु
आर्थिक

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

५ चैत्र २०८२,
म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण
आर्थिक

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

५ चैत्र २०८२,
बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र
आर्थिक

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

५ चैत्र २०८२,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आर्थिक

चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

५ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

५ चैत्र २०८२,
Load More
Next Post
पर्यटकलाई लोभ्याउँदै नानापुर

पर्यटकलाई लोभ्याउँदै नानापुर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In