• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

    यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

    पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

    पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

    मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

    मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

    इरानद्वारा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार

    पश्चिम एसिया सङ्कटः आपत्कालीन प्रतिकार्य टोलीको बैठक

    अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ

    लागुऔषधसहित तेह्र जना पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

डेमोस्थनीजले गरेको सङ्घर्ष

by
२३ साउन २०८१,
0
अल्बर्ट कामुको निरन्तर प्रयासले पाएको सफलता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

डेमोस्थनीज प्राचीन यूनानका महानतम् वक्ताहरुमध्ये एक हुन्, जसले एथेंस र यूनानको स्वतन्त्रताको लागि आजीवन संघर्ष गरे ।
डेमोस्थनीज बाल्यकालदेखि नै भक्भकाउने बोल्ने कोसिस गर्दा उनको अनुहार विकृत हुन्थ्यो । किशोर अवस्थामा डेमोस्थनीजले आफ्नो शारीरिक दोषहरुलार्ई टाढा भगाउन कडा मेहनत गरे । आफ्नो भक्भकाउने बानी हटाउन उनले आफ्नो मुखमा रोडा ढुङ्गा भरेर बोल्ने अभ्यास गरे । बोल्दाखेरी अनुहारको विकृति भगाउन उनले ऐना हेरेर बोल्ने अभ्यास गरे । समुद्र किनारमा लहरको आवाजमा उनी जोडले बोल्थे, ताकि उनलाई सामाजिक सभाको हल्ला खल्लाको बानी परोस् । उनी एक भूमिगत गुफामा महिनौँसम्म लेखपढ गरेर बस्दथे । मानिसहरु तर्फ फर्किन इच्छा नहोस् भनेर उनी आफ्नो कपाल आधा खौरन्थे । गुफाको एकांकीपनमा टुकीको उज्यालोमा उनले आफ्नो अमर भाषण लेखे ।
डेमोस्थनीजले युवान र एथेंसको स्वतन्त्रताको लागि अथक प्रयासहरु गरे । मेसीडोनियाका सम्राटले उनलाई पक्रन आफ्ना मान्छे पठाए । डेमोस्थनीज मन्दिरमा लुकेका थिए । आर्कियास नामक अभिनेता सैनिकहरुका साथ उनलाई समात्न आए । तिनीहरु मन्दिरको पवित्रतालाई खण्डित गर्न चाहँदैनथे, त्यसैले तिनीहरुले डेमोस्थनीजसँग भने कि उनले समर्पण गरे, भने सम्राटले उनलाई माफ गरिदिनेछन् । डेमोस्थनिजले भने— आर्कियास् तेरो अभिनयले म कहिल्यै प्रभावित भइनँ र अब तँ आफ्नो कुराले मलाई प्रभावित पार्न सक्दैनस् । उनले पत्र लेख्ने बहाना गरेर आफ्नो पेनको माथिको मात्रलाइ काटे, जसमा विष भरिएको थियो । दासताको जिन्दगी जिउनुभन्दा डेमोस्थनीजले स्वतन्त्रताको मृत्यु छनौटको बाटो रोज्न बुद्धिमानी ठाने ।
साभारः ‘सफलता’ पुस्तकबाट

Previous Post

श्रद्धा कपुर र राहुल मोदीको ब्रेकअप

Next Post

देशको रक्षकः एक प्रेरक प्रसङ्ग

सम्बन्धित खबर

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा
आर्थिक

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

२८ फाल्गुन २०८२,
पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा
आर्थिक

पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

२८ फाल्गुन २०८२,
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न
आर्थिक

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

२८ फाल्गुन २०८२,
मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली
फिचर-ब्यानर

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

२८ फाल्गुन २०८२,
इरानद्वारा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार
अन्तर्राष्ट्रिय

पश्चिम एसिया सङ्कटः आपत्कालीन प्रतिकार्य टोलीको बैठक

२८ फाल्गुन २०८२,
अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ
आवाज

लागुऔषधसहित तेह्र जना पक्राउ

२८ फाल्गुन २०८२,
Load More
Next Post
आवश्यकता अनुसारः एक प्रेरक प्रसङ्ग

देशको रक्षकः एक प्रेरक प्रसङ्ग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In